बेनी नगरपालिका ७ काे वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी

विकल्प न्युज/ बेनी

जेठ २ गते । बेनी नगरपालिका ७ काे वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी  हुनुभएको छ । सदस्यहरू शाेभन श्रेष्ठ, सिर्जना श्रेष्ठ, एमालेका रमेश फगामी माअाेवादकि सुजना किसान विजयी हुनुभयो छ ।