ताजा समाचार:
Search

Breaking News

आगलागी पीडितलाई गंगा जिसी फाउन्डेसनद्वारा राहत प्रदान

 विकल्प न्यूज/बेनी माघ १६ गते ।  बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ भएको आगलागीबाट पीडित रामचन्द्र खत्री र सुस्मा खत्रीको परिवारलाई म्याग्दीको परोपकारी संस्था गंगा जिसी फाउन्डेसनले पहिलो चरणको राहत सामग्री उपलब्ध गराएको छ । आइतबार फाउन्डेसनका अध्यक्ष नारायण जिसीले सिरक, डसना, चामल, दाल, नुन तेल, ग्यास चुल्हो, पकाउने भाडाकुडा तथा दुइ बच्चाका लागि आवश्यक बिद्यालय […]

बेनी ६ ज्यामुनाखर्कमा एक घर जलेर नष्ट

विकल्प न्यूज/बेनी माघ १६ गते । बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले जानकारी दिनुभयो। आगलागीबाट घरभित्र रहेको ३ तोला, सुन गरगहना, ३५ हजार नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको […]

कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ सार्वजनिक

विकल्प न्यूज\बेनी माघ १५ गते । आर्थिक इतिहासका अध्येता म्याग्दीवासी कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति ः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ । यस […]

बैशाखमै स्थानीय चुनाव हुने प्रचण्डको संकेत

काठमाडौं माघ १४, २०७८ , नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै  हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड  सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग […]

म्याग्दीमा थपिए एकै दिन ४६ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी माघ १२ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना पुष्टि भएको छ । स्थानीय तह र बेनी अस्पतालमा गरिएको एन्टिजेन परिक्षणबाट ४४ जना र पिसिआर परिक्षणबाट २ जना गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय […]

बासखर्कका किसानले भित्राए सुन्तला विक्री गरेर गाउँमा पाँचकरोड

विकल्प न्यूज/जलजला माघ १२ गते । जलजला गाउँपालिका १ बाँसखर्कका किसानले यस वर्ष झन्डै पाँच करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा पाँच करोड रुपैयाँ भित्र्याएका बजार […]

जलजलाको नागलीबाङ देखि बागलुङ जोड्ने नेपालकै दोस्रो लामो पुल बन्ने

विकल्प न्यूज/बेनी माघ १२ गते । फाइल तस्विर  ‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो ९५६७ मी लामो० पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको […]

बेनीमा ‘मास्क बैंक’ स्थापना

विकल्प न्यूज/बेनी माघ ११ गते ।  बेनीका दुई स्थानमा मास्क वैंक सञ्चालनमा ल्याइएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै जिल्ला कोभिड ब्यवस्थापन समितिको संयोजनमा मास्क विना यात्रा नगर्न अनुरोध सहित ‘तपाईंको मास्क खोई ’ अभियान सुरु भएसँगै बेनपा–७, सामुदायिक चोकमा रहेको प्रहरी बिट र कालिपुल बसपार्कमा मास्क बैंक’ स्थापना गरिएको हो । जिल्ला प्रशासन […]

रत्नेचौर–कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण तिव्र

विकल्प न्यूज/बेनी माघ १० गते । बेनी नगरपालिका १ रत्नेचौर देखि बागलुङ नगरपालिका – ४ कुँडुले जोड्ने झोलुङ्गे पुलको निर्माण तिव्र पारिएको छ । गत मंसिरबाट पुल निर्माण थालिएको थियो । तोकीएको समय भन्दा अगावै निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाको पहलमा दुई जिल्ला जोड्ने ३ सय […]

म्याग्दीमा थपिए ४९ जना काेराेना संक्रमित

विकल्प न्युज/बेनी माघ १० गते । साेमबार म्याग्दीमा थप ४९ जना काेराेना संक्रमित थपिएका छन् ।  

महामारीमा अग्रपङ्तीमा खटिएका एम्बुलेन्स चालकलाई कोरोना पुष्टी

विकल्प न्यूज \ बेनी माघ ८ गते । कोभिडको पहिलो र दोस्रो लहरका विरामीहरुको सेवामा निरन्तर जुटेका म्याग्दीका दुई जना एम्बुलेन्स चालकलाई तेस्रो लहरले भने छाडेन । कोभिड महामारीका समयमा न भोक न तिर्खा नभनी सेवामा खटिएका बेनी अस्पतालका एम्बुलेन्स चालक द्धाय गोपी गौतम र केशर शेरपुञ्जालाई पनि शनिबार कोरोना पुष्टि भएको हो । कोरोना […]

म्याग्दी जेसिजमा पदभार ग्रहण

बेनी, ९ माघ ।  म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार  ग्रहण गरेका हुन् । कार्यक्रममा २०२१ का अध्यक्ष विरेन्द्र श्रेष्ठले २०२२ को अध्यक्षमा निर्वाचित सन्दिप खत्रीलाई जेसिज […]

धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

गलकोट, माघ ९ गते ।   धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ । अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको […]

म्याग्दी उद्योग बाणिज्य संघको २८ औं साधारणसभा सुरु

विकल्प न्यूज/बेनी माघ ७ गते ।  निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । शनिबार संघको सभाहलमा जुम मार्फत सुरु भएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले उदघाटन गर्नुभयो । संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत […]

म्याग्दीमा संक्रमण बढ्दो – सक्रिय संक्रमित एकसय ४० पुगे

विकल्प न्यूज\बेनी माघ ७ गते ।  कोरोनाको तेस्रो लहर सुरु भएसँगै म्याग्दीमा पनि कोरोना संक्रमितको संख्यामा बढ्दो छ । दैनिक रुपमा संक्रमित थपिदै गएका छन् । विहिवार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय चालिस […]