Breaking News
बेनीमा पार्क निर्माणको प्रस्तावबाट उत्पन्न विवाद !
चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज साउन २९ गते । प्रसंग त्यतिबेलाको हो जतिबेला वेनी उद्योग वाणिज्यसंघले शनिबार वेनीबजार बन्द गर्नुपर्ने निर्देश जारी गरेको थियो । साना व्यापारीहरु मर्कामा परे, शनिवारे विदाको उपयोग स्वरुप स्कूले नानीहरुलाई घरकुरुवा राखेर बजार गर्ने काँठहरुलाई असुविस्ता भएको थियो । बजार बन्द भएपछि कामदार मजदुरहरु एक दिनका लागि भए पनि वेरोजगार […]
मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजनाको उद्घाटन
निरज थकाली/मुस्ताङ मुस्ताङ, २८ साउन । मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत उत्पादन गर्ने परियोजनाको शनिबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ । ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टी भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नवलपरासी र मकवानपुरमा पनी यस्ता आयोजनाको सम्भावना रहेको बताउँदै देशको विकास र सम्बृद्धीका लागि […]
यसरी निर्धारण गरियो धौलागिरी गाउँपालिकाको स्थायी केन्द्र
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २६ साउन । गाउँसभाका दुई तिहाई सदस्यको बहुमतको आधारमा म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थायी केन्द्र र सेवा प्रदायक कार्यालयहरु रहने स्थान कायम गरिएको छ । गाउँपालीकाको केन्द्र बिवाद टुङ्गो लगाउन तिनदिनसम्म हालको अस्थाई केन्द्र मुना स्थित कार्यालयमा बसेको गाउँसभाले मुनाको घट्टेखोलामा मुख्य कार्यालय र अन्य शाखा कार्यालयहरु ताकम, शिवाङ र मुनामा […]
अन्नपूर्णको फेदीमा खयरबराह पुजा
घनश्याम खड्का /म्याग्दी साउन २३ गते । जनैपूर्णिमाको अवसरमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ खयरबाराही ताल छेउमा अवस्थित मन्दिरमा धार्मिक मेला लागेको छ । अन्नपूर्ण हिमालको पश्चिम फेदीमा चार हजार छ सय ६० मिटर अग्लो स्थानमा अवस्थित खयरबाराही तालमा जनैपूर्णिमा मेला भर्न करिव हजार भक्तजन पुगेका छन् । तर चन्द्रग्रहण लाग्ने भएकोले यस वर्ष अघिल्ला वर्षभन्दा […]
म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव
सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]
भेटीबाट गलेश्वरको विकास
विकल्प न्यूज /बेनी साउन २० गते । भक्तजनहरुले चढाएको भेटीबाट म्याग्दीको गलेश्वर मन्दिरमा लोभलाग्दो विकास गरिएको छ । मन्दिरमा भेटी वापतको आम्दानी बर्षेनी बढ्दै जाँदा भौतिक पूर्वाधार निर्माण पनि धमाधम हुन थालेका छन् । गत आर्थिक वर्ष २०७३७४ मा ३७ लाख तिन हजार रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । […]
न कम्युनिष्ट हुनु एमालेको जीतको कारण हो न माकेको हारको कारण
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन २० गते । न अघिलाग्ने अङ्गलाई टाउको भन्न मिल्छ न पछि लाग्नेलाई पुच्छर भन्न मिल्छ । उसको ठामसर्ने प्रक्रियालाई पाइलो सारेको भन्न पनि मिल्दैन । गडयौंलाको शारीरिक बनोट अनौैंठो हुन्छ र उसको गति पनि विचित्रको हुन्छ । प्रत्येक मुभमेन्टको प्रारम्भमा उसले आफ्नो शरीरको गन्तव्याभिमुख टुप्पोे अलिकता माथि उठाउँछ । कुनै अवरोधको […]
पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो ।रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै आएपछि करिब बिस घर उच्च जोखिममा परेका वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार र बुधबारको अबिरल […]
पात्लेखेतमा पहिरोका कारण चार घर विस्थापित १५ घर उच्च जोखिममा
विकल्प न्यूज/बेनी साउन १९ गते । बेनी नगरपालिका १० पात्लेखेतमा पहिरो जाँदा ४ घर विस्थापित भएका छन भने १५ घर उच्च जोखिममा परेका छन् । बान्द्रे र पाखाखेत पहिरोका कारण वस्ती नै उच्च जोखिममा परेको हो । बुधवार रातीको वर्षाका कारण पहिरो जाँदा ४ घर पूर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष रिमप्रसाद रोका पुनले बताउनुभयो […]
जिसस म्याग्दीका प्रमुख र उपप्रमुखद्धारा पदभार ग्रहण
विकल्प न्यूज/बेनी साउन १८ गते । जिल्ला समन्वय समिति म्याग्दीका नवनिर्वाचित प्रमुख देवेन्द्र वहादुर केसी र उपप्रमुख लोक वहादुर मल्लले आजदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ । मूख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधिश रामप्रसाद शर्माले शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गर्नु भएपछि उहाँहरुले आजै जिससमा पदभार सम्हाल्नु भएको हो ।निमित्त स्थानीय विकास अधिकारी रविन महर्जन […]
म्याग्दी जिसस निर्वीरोध
विकल्प न्यूज/बेनी साउन १७ गते । नेपाली काँग्रेस र नेकपा एमालेले गोलाप्रथाबाट जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख र उपप्रमुख लगायत अन्य सदस्यहरुको छनौट गरेका छन् । जिल्ला समन्वय समितिमा कसैको पनि बहुमत नभएपछि यहाँका दलहरुले सहमति गरेर गोलापोलाको विधि अपनाएका हुन । मंगलबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार लगायतको उपस्थितिमा नेपाली काँग्रेस र नेकपा एमालेका […]
गोलापोला मार्फत जिल्ला समन्वय समिति म्याग्दीको संयोजक एमालेलाई
विकल्प न्यूज/बेनी साउन १७ गते । जिल्ला समन्वय समितिको संयोजक नेकपा एमालेले पाएको छ । नेपाली काग्रेस र नेकपा एमाले विच गोलापोला गर्दा संयोजक एमालेले पाएको हो । नेपाली काँग्रेस पार्टी कार्यालयमा मंगलवार मध्यन्न गोलापोलाद्धारा संयोजक छनौट गरिएको थियो । संयोजक एमालेले पाएपछि उपसंयोजक सहित नेपाली काँग्रेसले पाँच सदस्य पाउने भएको छ । जिल्ला समन्वय […]
बेनी – दरवाङ सडकमा यात्रुलाई सास्ती
विकल्प न्यूज/बेनी साउन १७ गते । बेनी – दरवाङ सडक अन्तर्गत लाम्पाटामा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ । पहिरोका कारण अवरुद्ध जिल्लाको तिन वटा गाउँपालिकालाई सदरमुकामसंग जोड्ने बेनी – दरवाङ सडकमा नियमित सवारी सञ्चालन गर्न पहल भएपनि सार्थक हुनसकेको छैन । मंगला गाउँपालिका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध २४ […]
योजना आयोगको उपाध्यक्षबाट श्रेष्ठले दिए राजीनामा
१६ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागू हुने गरी राजिनामा दिएका हुन् ।माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत वर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई आजै आयोगका कर्मचारीले औपचारिक विदाइ पनि […]
‘सबै उत्तरी नाका जोड्ने सडक बनाउन चीन तयार’
चिरञ्जीवी ढुंगाना/काठमाण्डौ साउन १६ गते । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ । साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका […]