Breaking News
म्याग्दी महोत्सवमा दर्शकको ओईरो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ माघ । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक, ब्यापारीक तथा सांस्कृतीक मेलाको चौथो दिन सोमबार दर्शकको ओईरो लागेको छ । बेनीको खुल्ला मञ्चमा पुष २८ गते सुरु भएको महोत्सवमा सोमबार हालसम्मकै बढी दर्शकले अवलोकन गरेका मुख्य आयोजक म्याग्दी उद्योग वाणीज्य संघका पदाधीकारीले […]
तस्विरमा हेर्नुहोस बेनीमा मगर समुदायको झाँकी प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १ गते । माघे सङक्रान्ति पर्वका अवसरमा बेनीमा मगर समुदायले भव्य झाँकी प्रदर्शन गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य
म्याग्दी महोत्सव ः कालीगण्डकीमा ¥याफ्टीङ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस ३० गते । कालीगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी गर्न बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सवको अवसरमा जलयात्रा सुरु गरिएको छ । कालीगण्डकी नदीमा जलपर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा सुरु गरिएको हो । जलयात्राले महोत्सवमा आएका आन्तरिक पर्यटकलाई आकर्षीत गरेको छ । कालिगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने […]
म्याग्दी महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृतीलाई प्राथमिकता

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ पुष । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एव. ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगिक, ब्यापारीक मेलामा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृती जगेर्नामा प्राथमिकता दिइएको छ । म्याग्दी जिल्लाको सम्भावनाको उजागर गराई स्थानीय उत्पादनको बजारीकरण, कृषि, ब्यापारमा यान्त्रीकरण र कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको […]
तस्विरमा हेर्नुहोस म्याग्दी महोत्सव

विकल्प न्यूज/बेनी पुस २८ गते । शुक्रवार देखि सुरु भएको छैठौ म्याग्दी महोत्सवका झलकहरु ÷तस्विर ठाकुरप्रसाद आचार्य
प्रचण्डद्धारा म्याग्दी महोत्सवको उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको राजनिति विकास, सम्बृद्धी, शान्ति र सुशासनको मुद्दामा केन्द्रित हुने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन […]
अबको अर्जुन दृष्टि विकास र संमृद्धि – प्रचण्ड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । बेनीमा शुक्रबारदेखि छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । प्रचण्डले नेपालमा राजनितिक […]
तस्विरमा हेर्नुहोस छैठौं म्याग्दी महोत्सवको झाँकी (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २८ गते । आजबाट सुरु भएको छैठौं म्याग्दी महोत्सवका अवसरमा बेनीबजारमा विभिन्न जातजातिका भेषभूषा सहित झाँकी निकालिएको छ । महोत्सवका उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट अवको केही बेरमा हुनेछ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
वेनीमा आयोजित हुने “माघेसंक्रान्तिमेला”को सांस्कृति–ऐतिहासिक पृष्टभूमि

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज पुस २७ गते । १.आरम्भः नेपालको सन्दर्भमा पछिल्लो डेढ दशक महोत्सव र मेलापर्वहरु आयोजनाको कालखण्ड बनेको छ भन्दा फरक नपर्ने भएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृति र प्राकृतिक दृष्टिले पर्यटकीय सम्भावना रहेका ठाउँहरुमा मात्र होइन, अब त प्रत्येक जिल्ला, हरेक धार्मिक सांस्कृतिक स्थलहरु, प्रत्येक नगरपालिका, र स–साना गाउँबस्तीहरुमा समेत महोत्सव र […]
फोटोमा हेर्नुहोस ९ वर्ष अघिको म्याग्दी महोत्सव

विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा २०६५ सालमा गरिएको तेस्रो म्याग्दी महोत्सव । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा प्रत्येक तिनवर्षमा महोत्सवको आयोजना हुने गरेको छ । भोली देखि बेनीमा छैठौ म्याग्दी महोत्सव सुरु हुँदै छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
छैठौ म्याग्दी महोत्सवको तयारी पुरा (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ पुष । जिल्लाको सम्भावनाको उजागर गर्ने मुख्य उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । महोत्सव स्थल खुल्ला मञ्चमा […]
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रद्धारा सेवा विस्तार

सन्तोष गौतम/विकल्प न्यूज पुस २७ गते । दरवाङ/ मालीका गाउँपालिका ३ रुमका हर्ममान विश्वकर्माले दायाँ हात चलाउन नसक्ने भएर थलीएका छोरा बिरबहादुरको हातको भिडीयो एक्सरे गत हप्ता दरवाङ प्राथमिक उपचार केन्द्रमै गर्नुभयो । लडेर हात भाँचीएको धौलागिरी गाउँपालिका ७ का बिसन पुनको उपचार पनि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमै भयो । यसअघि रगत परिक्षणका लागि सदरमुकाम […]
युरोप र अमेरिकाको सपना ः ठगी र दुःख

सन्तोष गौतम /नवविकल्प विकल्प न्यूज/बेनी पुस २७ गते । मेक्सीकोबाट पैदलमार्ग भएर अमेरीका जान हिडेका नेपाली समेतका आप्रवासीहरु । तस्विर माईसन्सार डटकमगुगल म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी पछिल्लो समय असुरक्षित बनेको छ । अबैध बाटो भएर असुरक्षित रुपमा युरोप र अमेरीका पुग्ने सपना बुनेका युवाहरु जाना जान ठगीन बाध्य छन् । राम्रो जागिर […]
मोहनी लगाउने जलजलाको सौन्दर्य

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २३ पुष । प्राकृतिक सौन्दर्य र जैविक बिबिधतायुक्त म्याग्दीको धौलागिरी गाउँपालिका २ लुलाङमा रहेको जलजलाको लेक ओझेलमा परेको छ । पुर्वाधार र प्रचारप्रसारको अभावका कारण जलजला ओझेलमा परेको हो । समुन्द्री सहतदेखि तीन हजार चार सय १० मिटरको उचाईमा समथर भुभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरी, चुरेन, गुर्जा, अन्नपूर्ण लगायतका १२ […]
म्याग्दीको तिन गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णयले औपचारिकता पायो

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी, २५ पुस । म्याग्दीको तिन वटा गाउँपालीकाको केन्द्र परिवर्तन गर्ने जनप्रतिनिधिको निर्णयले औपचारीकता पाएको छ । सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशन गरेपछि धौलागिरीको सातमुले घट्टेखोला, रघुगंगाको मौवाफाट र अन्नपूर्ण गाउपालीकाको स्थाई केन्द्र पोखरेबगरमा कायम गर्ने गाउसभाको निर्णयले औपचारीकता पाएको हो । तत्कालीन राज्य पुनसंरचना आयोगले धौलागिरीको मुना, रघुगंगाको पाखापानी र […]