Breaking News

म्याग्दीमा चुनाव चिन्ह साटासाट गरेर प्रचार अभियानको सूरुवात

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल र पार्टी एकताको सहमती गरेका नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला स्तिरीय संयुक्त कार्यकर्ता भेला बुधबार बेनी स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न भएको छ । बामपन्थीहरुबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने सहमतीको स्वागत तथा खुसीयालीमा […]

स्थानीय तह निर्वाचनका आधारमा म्याग्दीमा वाम गठबन्धन सातहजार मतले अगाडी

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र लोकतान्त्रीक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा वाम गठबन्धन भारी मतका साथ अगाडी देखिन्छ । प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र […]

वाम गठबन्धनको म्याग्दीमा संयुक्त चुनाव प्रचार अभियान

सन्तोष गौतम /विकल्प न्यूज बेनी कात्तिक ।  आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने भएका छन् । नेकपा एमालेको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको २ पार्टीका सचिवालय सदस्यहरुको बैठकले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक ८ गते […]

पुनहिलमा दैनिक पाँचसय पर्यटक (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक ६ गते । म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीको पुनहिलमा पर्यटकको ओइरो लागेको छ । सरद ऋतुको आगमन सँगै यहाँको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । आन्तरिक र वाह्ै गरि दैनिक करिव पाँचसय पर्यटकहरुले घोडेपानी र पुनहिलको भ्रमण गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।   दशैं तिहार विदाका समयमा चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने […]

म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मनोनयन दर्ता (फोटोसहित)

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी कार्तिक ५ गते । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा मनोनयन दर्ता गरेका छन् ।  प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको […]

म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक ५ गते ।   आसन्न मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतवार म्याग्दीका राजीतिक दलहरुले मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेस र राप्रपा र नेकपा एमाले र माओवादी केन्द्रका विच दलहरुले बाजा गाजा र ¥याली सहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदावरी दर्ता गरेका छन् । नेपाली काँग्रेसले […]

यी हुन म्याग्दीमा वाम गठबन्धनका उम्मेदवारहरू

सन्तोष गौतम । विकल्प बेनी ३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले म्याग्दीका उमेद्वारको टुङ्गो लगाएका छन् । चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो लगाय लगत्तै उमेद्वार छनौट गरेका हुन् । म्याग्दीमा प्रतिनिधिसभामा बाम […]

म्याग्दीमा प्रदेशसभाको क्षेत्र नं १ वाम गठबन्धनबाट बिनाेद केसी उमेद्वार बन्ने

सन्तोष गौतम । विकल्प न्युज बेनी ३ कात्तिक ।आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने ३२ जिल्लामा चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँड टुङ्ग्याएका छन् । ३२ जिल्लाको प्रतिनिधिसभातर्फको ३७ मध्य एमालेले २१ र माओवादी केन्द्रले १६ स्थानमा तालमेल गरेर उमेद्वारी दिने भएका छन् । यस्तै […]

प्रदेशसभाका ७४ सिटमध्ये एमालेलाई ४१, माओवादीलाई ३३ (हेर्नुस् सूची)

३ असोज, काठमाडौं । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट टुंगो लगाएका छन् । ७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ । प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ । […]

३२ जिल्लामा एमाले र माओवादीको भागवण्डा टुंगियो (सूचीसहित)

३ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान […]

म्याग्दीमा कस्ले पाउला टिकट ?

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तालमेल गरेका नेकपा एमाले र (माओवादी केन्द्र) बिच उमेद्वार सिट बाँडफाँडको गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ अन्तरगत प्रदेशसभामा एक र प्रतिनिधि सभामा दुई क्षेत्र रहेको म्याग्दीमा बाम गठबन्धनबाट कुन दलले कुन क्षेत्र पाउँछन् भन्ने चर्चा र चासो चुलीएको […]

बामगठबन्धन ः म्याग्दीको प्रतिनिधिसभामा माओवादीको चर्चा

विकल्प न्यूज/बेनी कार्तिक २ गते । आसन्न प्रतिनिधि र प्रदेश सभामा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्र विच निर्वाचन क्षेत्रको वाँडफाँडको गृहकार्यमा नेताहरु जुटेका छन् । केन्द्रबाट प्राप्त स्रोत अनुसार प्रतिनिधिसभाका लागि म्याग्दी माओवादीको भागमा परेको बुझिएको छ । राष्ट्रिय समाचारहरुमा जनाइए अनुसार म्याग्दी माओवादी केन्द्रलाई दिन एमाले सहमत भइसकेको छ । प्रतिनिधिसभाको […]

तिहारसंगै बेनीमा देउसी भैलोको रौनक बढ्यो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १ कात्तिक । तिहारको आगमनसंगै म्याग्दीमा देउसीभैलोको रौनकता बढेको छ । म्याग्दीको सदरमुकाम बेनीका साथै विभिन्न ग्रामिण बस्तीमा सामुदायीक विद्यालय, संघ संस्था, युवा कल्व, आमा समूहले तिहारको अवसरमा देउसी भैलोको आयोजना गरेका छन् ।     परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलोबाट सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम बनेको हो […]

पर्यटकीय गन्तव्य बन्दै झिँ

घनश्याम खड्का /बेनी कार्तिक १ गते । धौलागिरि सेन्चुरी पदमार्गको प्रवेशद्वार रघुगंगा गाउँपालिकाको झिँ पर्यटकीय गन्तव्य बनेको छ । नयाँ पदमार्गमा होटल, बाटोको विस्तार, खानेपानीको व्यवस्था, होमस्टेजस्ता पूर्वाधारले पर्यटकलाई आकर्षण गर्न लागिएको हो । गाउँलाई पर्यटन प्रवद्र्धन समूह र उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल सरकारले होमस्टे बस्तीसमेत घोषणा गरिसकेको छ । फराकिलो बाटो र खानेपानीको […]

एनआरएनए मा म्याग्दीका कुँवर र बरुवाल

विकल्प न्यूज/बेनी असोज ३१ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौमा सम्पन्न आठौ विश्व सम्मेलनबाट दुई जना प्रवासी म्याग्देली निर्वाचित भएका छन् । एनआरएनएको यूरोप संयोजकमा शिवकुमार बरुवाल र एसिया प्यासिफीक उपसंयोजकमा बिनोद कुँवार निर्वाचित हुनुभएको हो । अन्नपूर्ण गाउँपालीका ६ घारमा जन्मिएका बरुवाल हाल बेल्जीयम र बेनपा ४ डाडाँखेतमा जन्मिएका कुँवर कोरीयामा बसोबास गर्दै […]