Breaking News
घोडेपानीमा प्रवासी म्याग्देलीहरुको अधिवेशन सुरु
साधन राम्जाली /विकल्प न्यूज घोडेपानी, असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । रोजगारी र पेशाको शिलसिलामा संसारका विभिन्न मुलुकहरुमा पुगेका म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा सुरु भएको छ । तीन दिन सम्म संचालन हुने महाधिवेशनको संघिय सरकार […]
मृगौला पीडित शर्मालाई मोना कतारको सहयोग
विकल्प न्यूज/बेनी असोज १३ गते । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) कतारले मृगौला पीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । दुवै मृगौला फेल भएका बेनी नगरपालिका ५ पुलाचौरका डकेनाथ शर्मालाई मोना कतारले उपचारमा सघाउन ४३ हजार सातसय रुपैयाँ सहयोग गरेको हो । सोमबार बेनी स्थित ओमकुमारी शान्तिकोषको सचिवालयमा सहयोग हस्तान्तरण कार्यक्रम […]
बेनीमा वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु
विकल्प न्युज बेनी,असोज १२ गते । जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो । आइतबार देखी सुरु […]
नवनिर्मित मोना–बेनी -लभ्लीहिल पदमार्ग उद््घाटन (तस्बिर सहित )
विकल्प न्युज /बेनी, असोज १२ गते । जिल्लाको बेनी नगरपालिका –२ खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने मोना –बेनी –लभ्लीहिल पदमार्गको उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी ,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार एक कार्यक्रमको विच उद्घाटन गरिएको हो । नवनिर्मित पदमार्गको उद्घाटन […]
दशैं कसैको पनि दशा नबनोस्
शान्ति बस्नेत/विकल्प न्यूज असोज १२ गते । दशैं नेपालीहरुको सबै भन्दा विशेष पर्वको रुपमा मानिन्छ । नेपाली हिन्दु परम्परा अनुसार आश्विन शुक्ला प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाईने चाड भएको हुनाले यसलाई दशैं अर्थात “विजया दशमी” का नामले चिनिन्छ ।दशै आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना […]
घारमा नवनिर्मित ४ वटा भवनको उद्घाटन (तस्विर सहित )
सुरेन गुरुङ /विकल्प न्युज पोखरे बगर ,असोज ९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका- ६ घारमा एकै दिन ४ वटा भवनको उद्घाटन गरिएको छ । घार स्थित नवनिर्मित मुक्तीमार्ग मावि.,घार स्वास्थ्य चौकी ,वडा कार्यालय र कोट मन्दीर सामुदायीक भवनको विहिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । साविक जिल्ला शिक्षा कार्यालय म्याग्दीको ६० लाख ,स्थानीय प्रवासीको […]
मल्कवाङमा करेन्ट लागेर १ जनाको मृत्यु
विकल्प न्युज बेनी,असोज ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्व फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो । नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहबाट भेडिखाल्टामा लागेको […]
उडुस मार्ने विषदी खाँदा बालकको मृत्यु
विकल्प न्युज बेनी, असोज ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दुध भनेर झुक्कीएर उडुस मार्ने “सेल्फोस” नामको बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो । किकको उपचारको लागि पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]
कक्षा ११ को नतिजा प्रकाशित
विकल्प न्युज काठमाण्डौ ,असोज ७ गते । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा […]
श्री फर्से धाइरिङ माविमा बन्यो ६० लाखको ४ कोठे भवन
विकल्प न्यूज/जलजला असोज ६ गते । उत्तरी पर्वतको जलजजला गाउँपालिका ७ धाइरिङको सल्यानमा रहेको श्री फर्से धाईरिङ माविमा ६० लाख रुपैयाँ लागतमा ४ कोठे भवन निर्माण भएको छ । चार कोठे भवनको सोमबार प्रतिनिधिसभाका सांसद पदम गिरीले उद्घाटन गर्नुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को ३१ लाख ५० हजार, जलजला गाउँपालिका वडा न ७ को ७ […]
किन लेख्न मनलाग्योे “कुरिलाखर्के महारानी”को कथा ?
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज ६ गते । मानिसलाई समयले कुदाउँछ भन्ने भनाईसंग सम्पूर्णतः सहमत हुन सकिदैन । मानिसलाई लहडले लतार्छ । जीवनको उत्तरार्धमा लेखनतिर मलाई कुदाउने मेरो लहड हो । ज्ञान, सीप, कला, महत्वाकांक्षाले होइन । जाँगर पनि उति छैन । कलम घोट्ने जमानाको सिकाई, जमाना कम्प्युटरको ! तालमेल मिलाउनै गाह्रो छ । कलम चलाने […]
स्थानीय तहका जनप्रतिनिधिको भूमिका
सिर्जना केसी /विकल्प न्यूज असोज ५ गते । राजनीतिक परिवर्तनपछि संविधान सभाबाट निर्माण भएको संविधानले राज्यको पुर्नसंरचना गरि तीन तहका सरकारमा राज्य शक्तिको बाँडफाँड ग¥यो । जनताको नजिक राज्य पुग्न सकोस र जनजीविकाका सवालहरुको शीघ्र र न्यायपूर्ण सम्बोधन हुन सकोस भनि संविधानमा नै सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारहरुको स्पष्ट ब्यवस्था गरियो । निर्वाचनमार्फत जनताले […]
बगरफाँटका बाढी पिडितलाई राहत वितरण
विकल्प न्युज बेनी , असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका बाढी पिडितलाई राहत वितरण गरिएको छ । गयराती अविरल बर्षा संगै कोटखोलामा आएको बाढीका कारण सवस्थापित तथा आंशिक क्षती भएका पिडित परिवारहरुलाई जिल्ला प्रशासनको जिल्ला विपद व्यवस्थापन कोषबाट राहत वितरण गरिएको हो । बाढी पिडितहरुलाई तत्काल राहत स्वरुप पुर्ण रुपमा क्षती भएका […]
बाढीले बगाउँदा दुई बालिका बेपत्ता,तीन घर पुरिए (फोटो सहित)
विकल्प न्युज बेनी ,असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् । बेपत्ता दुई […]
कोटखोलामा आएको वाढीले बगरफाँटका दुइघर बगायो
विकल्प न्यूज/बेनी असोज ५ गते । शनिवार राती आएको भिषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले बुद्ध एकेडेमी र चार घरमा क्षति पु¥याएको छ । बाढीले दुइघर बगाएको छ । भने बाढीले घर बगाउँदा दुइ बच्चा वेपत्ता छन् । राती नै प्रहरी र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए । खोलाले धार परिबर्तन गरि वस्ती […]