Breaking News

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

नाउरा पुस १२ गते ।  म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित […]

ठाउँ विवादका कारण रघुगंगामा अस्पताल निर्माण अलपत्र

विकल्प न्यूज/बेनी पुस ११ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्यौट, प्रगति समीक्षा, शिक्षा र स्थानीय वातावरण संरक्षण ऐनसम्बन्धी विधेयकलगायत ११ वटा प्रस्तावको विषयमा निर्णय गरे पनि पालिकास्तरीय अस्पताल बनाउने ठाउँ टुङ्गो लगाउन […]

ओलीको प्रतिगमन विरुद्ध बेनीमा युवाहरुले निकाले राँके जुलुस

विकल्प न्यूज/बेनी पुस  १० गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध बेनीमा राँके जुलुस प्रदर्शन भएको छ । नेकपा समर्थित युवा संघ र अनेरास्वीयूले सदरमुकाम बेनीमा शुक्रबार साँझ राकेजुलुस निकालेका हुन । बेनीको न्यूरोडबाट निकालेको राँके जुलुले बजार परिक्रमा गर्दै हुलाक चोकमा आएर कोणसभामा परिणत भएको थियो । राँके जुलुसमा प्रहरीले […]

किन बसे नेकपा म्याग्दीका प्रभावशाली नेता तटस्थ ?

विकल्प न्यूज/बेनी पुस  १० गते । नेकपा म्याग्दीका जिल्ला स्तरका प्रभावशाली नेताहरु तटस्थ वस्दा कार्यकर्ताहरु अलमलमा परेका छन् । साविक एमालेमा रहँदा र अहिले नेकपाका हुँदा समेत प्रभावशाली नेतृत्वका रुपमा चिनिएका नेकपा केन्द्रिय सदस्य थममाया थापा, हालको विघटित प्रतिनिधिसभाका सांसद तथा केस सदस्य भुपेन्द्र थापा, पार्टी सचिव हरिकृष्ण श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख एबम् […]

रघुगंगाको नवौ गाउँसभा सूरु

विकल्प न्यूज/बेनी पुस  ९ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको नवौं गाउँसभा गाउँपालिका केन्द्र मौवाफाँटमा सुरु भएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा सुरु भएको गाउँसभामा प्रस्तुत भएका विभिन्न ११ वटा प्रस्तावहरुका वारेमा छलफल गरी पास गर्ने कार्यसूचि रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । पछिल्लो समयमा गाउँपालिकामा बन्ने १० शैयाको अस्पतालको विषय विवादित […]

म्याग्दी–काठमाण्डौं सम्पर्क मञ्च एक ढिक्का, तत्काल कुनै समुहमा नलाग्ने

विकल्प न्यूज/काठमाण्डौं पुस  ९ गते । नेकपा समर्थित म्याग्दी – काठमाण्डौं सम्पर्क मञ्च तत्कालका लागि नेकपाको कुनै समुहमा पनि नलाग्ने भएको छ । विहिवार काठमाण्डौंमा बसेको भेलाले नेकपा विभाजित भएर बनेको दुवै समहुमा नलाग्ने र एक ढिक्का हुने निर्णय गरेको हो । भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय गलत भएको ठहर समेत गरेको […]

पुनःनिर्माणले फेरिए म्याग्दीका सामुदायिक विद्यालय

विकल्प न्यूज/बेनी पुस ८ गते । भूकम्पले क्षति पुगेका म्याग्दीका सामुदायिक विद्यालयहरु पुननिर्माण पछि चिटिक्क परेका छन् । २०७२ सालको भूकम्पका कारण भत्कीएका तथा जोखिममा परेका विद्यालयहरुको पुननिर्माण गरिएपछि विद्यालयको भौतिक संरचना सुरक्षित,सुविधा सम्पन्न,वातावरणमैत्री,सरसफाईमैत्री र अपाङ्ग मैत्री बनेका कारण पठनपाठनमा सहजता भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन शिक्षाका इकाईले तिन वर्षको अवधिमा […]

किन गएनन् नेकपा (ओली पक्ष) को केन्द्रिय भेलामा म्याग्दीका सांसद द्धाय थापा ?

विकल्प न्यूज/बेनी पुस ७ गते ।  नेपाल कम्युनिष्ट पार्टी (ओली ) पक्षले मंगलबार गरेको केन्द्रिय कमिटिको भेलामा पूर्व मन्त्री तथा विघटित प्रतिनिधिधि सभाका सांसद थममाया थापा र सांसद भुपेन्द्र बहादुर थापा जानुभएको छैन । ओली पक्ष भनेर चिनिनुहुने सांसद थापा  ओलीले चालेको संसद विघटनको विपक्षमा हुनुहुन्थ्यो । उहाँहरु दुवै पक्षको भेलामा नगएर तटस्थ बसेको थापा […]

नेकपा (ओली पक्ष) को केन्द्रिय सदस्यमा म्याग्दीबाट पुन र शर्मा

विकल्प न्यूज/बेनी पुस ७ गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ओली पक्षले आज काठमाण्डौमा गरेको केन्द्रिय समितिको भेलालले म्याग्दीबाट गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुन र पार्टीको प्रदेश कार्यालय सदस्य नवराज शर्मालाई केन्द्रिय महाअधिवेशन आयोजक समितिमा मनोनित गरेको छ । साथै केन्द्रिय सदस्य तथा विघटित प्रतिनिनिधि सभाका सांसद भुपेन्द्र बहादुर थापा पनि ओली […]

जलजलाले ६० वर्ष नाघेका मजदुरलाई सञ्चय कोष व्यवस्था गरिदिने

विकल्प न्यूज/पर्वत पुस ६ गते ।  पर्वतको जलजला गाउँपालिकाले ६० वर्ष उमेर पूरा गरेका मजदुरहरूको लागि सञ्चय कोष निर्माण गरेर रकम जम्मा गरिदिने भएको छ। दैनिक ज्यालादारीमा काम गरेर आफू र परिवारलाई पाल्दै आएका मजदुरले बुढेसकालमा काम गर्न नसक्दा आर्थिक समस्या परेकोले त्यो समस्या आउन नदिन सञ्चय कोषमा रकम जम्मा गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका प्रमुख […]

ओलीको प्रतिगामी कदमको समर्थक होलान र म्याग्दीमा ! ः अध्यक्ष पौडेल

विकल्प न्यूज/बेनी पुस ६ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष गोविन्द पौडेलले पार्टी विभाजन हुँदा जिल्लामा ठूलो असर नपुग्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको बताउनुभएको छ । सोमबार बेनीको एक रेडियोलाई अन्तरवार्ता दिनुहुँदै अध्यक्ष पौडेलले प्रतिगामी कदमका विरुद्ध जनताले सडकमा आएर भण्डाफोर गर्ने बताउनुभयो । प्रधानमन्त्री […]

म्याग्दीमा ओली पक्ष कमजोर

विकल्प डेक्स / बेनी पुस ५ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको मुखमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान संसद विघटनको निर्णय गरेपश्चात नेकपा थप संकटमा परेको हो । ओलीले पार्टी हित विपरित काम गरेकाले प्रचण्ड–माधब नेपाल समुहले दुवै पदबाट राजीनामा दिन दबाव दिँदै आएका थिए । यता […]

संसद विघटनका विरुद्ध बेनीमा प्रदर्शन

विकल्प न्यूज/बेनी पुस ५ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई प्रतिगामी भन्दै बेनीमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड माधव नेपाल समुह निकट अनेरास्ववियू र युवासंघ ले बेनीमा प्रदर्शन गरेका हुन । पार्टी कार्यालय हाँडेभिरबाट निस्कीएको जुलुस बजार परिक्रमा पछि विरेन्द्रचोकमा कोणसभामा परिणत भएको थियो । कोषसभालाई […]

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको […]

म्याग्दीमा थप ७ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी पुस ५ गते । म्याग्दीमा थप ७ जनामा काेराेना पुष्टि भएको छ । संकास्पद बिरामीहरुको मिति २०७७।९।२ गते ७ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार पर्वत जिल्ला पैयु -४ ठेगाना भई हाल अन्नपूर्ण गाउँपालिका म्याग्दी बस्ने वर्ष ३३ को महिला १ जना र वर्ष ४ को पुरुष […]