Breaking News

फोहोरमा लागेको आगोबाट निस्केको धुँवाका कारण बौरवासीलाई समस्या

विकल्प न्यूज\जलजला पुस २० गते । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहोर ब्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठुलो पहिरोमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदुषण फैलिएको छ । गत शनिवारदेखि फोहोरमा आगलागी भएपछि फोहोरको दुर्गन्धयुक्त धुँवाले आसपासका बजार र बस्तीमा प्रदुषण फैलिएको छ । लगातार फोहोरको आगलागीको धुँवाले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड […]

गलेश्वर ज्येष्ठ नागरिक आश्रमबाट निकालिएकी बृद्धा न्याय माग्दै सिडिओसंग (भिडियो सहित)

बिकल्प न्यूज बेनी २० पुस ।  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमबाट एक बृद्धालाई निकालिएको घटना बाहिर आएको छ । https://youtu.be/kicra_FBMTU  लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ बर्षिया बृद्धा पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको सरणमा पुग्नुभएकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी […]

सत्ताका लागि हो कि जनताका लागि आन्दोलन ?

शान्ति बस्नेत / विकल्प न्यूज पुस १९ गते । हुँदैन विहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई– चार सपूत मरेर नगए माथिका हरफ कवि भूपि शेरचनको शहिदहरुको सम्झनामा कविताबाट साभार गरे । तर उहाँले भन्नु भएको हरेक हरफहरुमा आजका दिनहरुमा पनि प्रत्येक अक्षरहरु बोलि रहेकाछन र अक्षरहरुले झल्यास (झल्यास बिउझ्याइ रहेकाछन । पञ्जायत कालखण्ड […]

गण्डकीको बजेट खर्च १०.१२ प्रतिशत मात्र

पोखरा, पुस १९ गते ।   गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७६/७८ पाँच महिनामा कुल बजेटको १०.१२ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २० अर्ब १३ करोड २४ लाख ७६ र चालूतर्फ १४ अर्ब २४ करोड ३४ लाख ९६ हजार गरी कुल ३४ अर्ब ३७ करोड ५९ लाख ७२ हजारको बजेट ल्याएको प्रदेश सरकारले चालू […]

चिसोबाट जोगाउँदा निमोनियाको जोखिम कम

काठमाडौंँ, पुस १९ गते । जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने […]

कठ्याङ्ग्रिँदो जाडोमा कमसल कपडाको भर

काठमाडौँ, पुस १९ गते ।   नेपालको उच्च हिमाली  जिल्लाको तापक्रम यतिखेर माइनस सात डिग्री सेल्सियस छ । कठ्याङ्ग्रिँदो चिसोसँगै माथिल्लो भेगका बस्तीबाट सर्वसाधारण औलतिर झरिसकेका छन् तर सुरक्षाकर्मी भने औल झर्न पाउँदैनन् । कतिपय घरमा कुरुवा र वृद्धवृद्धा बसेका छन् भने केही सरकारी र गैरसरकारी सङ्घ, संस्थाका कार्यालय पनि रहेकाले प्रहरीलाई अन्य सर्वसाधारणसँगै औलतिर सर्न समस्या छ । […]

म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १८ गते । पार्टी भित्रका केही व्यक्तिहरु फुटेर गएपनि म्याग्दी जिल्ला लाल किल्ला नै हुने नेकपा ओली पक्षका नेताहरुले उदघोष गरेका छन् । शनिबार बेनीमा नेकपा ओली पक्षले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्ने जिल्लाका नेताहरुले लाल किल्ला कायम हुने दावी गरे । पार्टी विभाजन भएपनि अधिकांश नेता तथा कार्यकर्ताहरु नेकपा ओली पक्षमा […]

म्याग्दीमा पूर्व एमाले ब्युँताउने ओली पक्षको प्रयास सफल होला ?

शिब आचार्य/बेनी पुस १७ गते । यतिखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । यद्धपी यसले कानुनी मान्यता अझै पाइसकेको छैन । नेकपा यतिखेर प्रचण्ड– माधब नेपाल समुह र प्रधानमन्त्री ओली समुहमा विभाजन भइसको छ । विभाजनको असर तल्लो कमिटि सम्म पुगेको छ । पुस ५ गते प्रधामन्त्री ओलीले प्रतिनिनिधिसभा विघटन गरे सँगै […]

म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी पुस १७ गते ।  म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको कोरोना परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।  पुस १२ र १३ गते संकास्पद विरामीहरुको नमुना संकलन गरी पिसिआरका परिक्षणका लागि पोखरा पठाइएकोमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । गुल्मी घर […]

दाना–खुर्कोट प्रसारण लाइन तयार

काठमाडौँ, पुस १५ गते । कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ । म्याग्दीको दानामा निर्माण भएको सबस्टेसन, पर्वतको खुर्कोटमा बनेको अर्को सबस्टेसन र बीचमा ११० टावर र ३९.६ किलोमिटर तार टाँग्ने लगायतका सबै काम सकिएको हो । दाना–खुर्कोट प्रसारण लाइन पुस […]

नक्कली राजा बन्ने सपना नदेख्न ओलीलाई नेकपा नेताहरुको चेतावनी

विकल्प न्यूज/ बेनी पुस १४ गते ।  नेकपा (प्रचण्ड – माधव) समुहले बेनीमा गरेको विरोध प्रदर्शनपछिको कोणसभामा नक्कली राजारानी बन्ने सपना देखेर मुलुकमा अस्थिरता पैदा गर्न थालेको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले नक्कली राजारानी बन्ने सपना देख्न थालेको नेकपा नेताहरुले आरोप लाउनुभयो । कोणसभामा बोल्ने वक्ताहरुले जनताको प्रतिनिधिमुलक संस्थाको हत्या गरेर देशलाई अराकतातिर लैजान […]

प्रतिगामी कदम विरुद्ध बेनीमा नेकपाको प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस १४ गते ।    

संसद विघटनको बिरोधमा बेनीमा काँग्रेसको प्रदर्शन

विकल्प न्यूज/ बेनी पुस १३ गते ।  नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक, स्वेच्छाचारी र सनकका भरमा प्रतिनिधिसभा बिघटन गरेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस म्याग्दीलेबेनीमा आयोजित बिरोधसभामा जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बीरले, प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवै चलाउन नसकेको परिणाम नागरिकले भोग्न बाध्य […]

नेकपा प्रचण्ड–माधव समुहद्धारा बेनीमा अगुवा कार्यकर्ता भेला

म्याग्दी १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बेनीमा आयोजित भेलाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको निष्कर्ष निकाल्दै उक्त कदमको शसक्त विरोध गर्ने निर्णय गरेको छ । भेलाबाट पुस १४ गते बेनीमा संसद विघटन […]

म्याग्दीमा थप ६ जनामा काेराेना पुष्टि

विकल्प न्युज / बेनी पुस १२ गते । म्याग्दीमा थप ६ जनामा काेराेना पुष्टि भएकाे छ । शंकास्पद बिरामीहरुको मिति २०७७।९।८ गते १२वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गाेरखा घर भई हाल बेनीबजार बस्ने वर्ष ५१ का पुरूष १ जना, बाजुरा घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष […]