कुश्माको दोविल्लामा सुन्दरे खोलाले गाडी बगाउँदा ३ जना बेपत्ता

विकल्प न्यूज/पर्वत
असार २३ गते ।  फाइल तस्विर

जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । अहिले वेपत्ताको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् ।