बेनी नगरपालिका
अख्तियारद्धारा स्वास्थ्य कार्यालय म्याग्दीका चार कर्मचारी पक्राउ
विकल्प न्यूज/बेनी साउन १२ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय पोखराले स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार कर्मचारीलाई पक्राउ गरेको छ । आइतवार पोखराबाट आएको अख्तियारको टोलीले स्वास्थ्य कार्यालयका प्रमुख भिमप्रसाद आचार्य सहित चार कर्मचारीलाई पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी मेघनाथ रिजालले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा आचार्य सहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ […]
लायन्स क्लबहरुद्धारा वृक्षरोपण
विकल्प न्युज बेनी , साउन ११ गते । म्याग्दीको सदरमुकामा बेनीमा रहेका लायन्स क्लवहरुले शनिबार विभिन्न जातका विरुवाहरु रोपेका छन् ।लायन्स क्लब अफ बेनी पिस सिटीले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्तको विरुवा रोपेको छ । हरेक सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको क्लबले बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा दोस्रो चरण अन्तर्गत बोधिचित्तको २० वटा […]
बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग
विकल्प न्यूज/बेनी साउन ९ गते । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक लिबिच हस्ताक्षर भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो । सोही […]
बेनपाका प्रशासकीय अधिकृत अफिस छाड्दै हिड्दै
साधन राम्जाली /विकल्प न्यूज साउन ९ गते । सरकारको निर्देशनलाई उल्ङ्घन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिखेर लामो विदामा बस्नुभएको छ । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको थियो । निर्देशनलाई उल्ङ्घन गर्दै बेनपाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा बुधबार […]
रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि सामग्रीहरु हस्तान्तरण
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, साउन ७ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार गर्न स्वास्थ्य कार्यालय म्याग्दीले मङ्गलबार आवश्यक सामग्री सहयोग गरेको हो । रक्तसञ्चार केन्द्रलाई एलजिडिपि रेफ्रिजेरेटर, रक्तदान कुर्सी, सर्जिकल ग्लोब, बिपिसेट, ब्लडव्याग, वेटमेसिन लगायतका […]
हितकोषबाट सहयोग
विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दी उद्योग वाणिज्य संघद्धारा स्थापित ब्यवसायिक हितकोषबाट अभिभावक गुमाएका सदस्यलाई सहयोग गरेको छ । बेनीमा स्टेशनरी ब्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ धाइरिङका मुकुन्द आचार्यकी आमाको निधन भएको थियो । कोषको कार्यबिधि अनुसार आचार्यका परिवारलाई पच्चिस हजार रुपैयाँ उपलब्ध गराइएको संघका महासचिव लीलाराम गौतमले जानकारी दिनुभयो । विपद् पिडित, सदस्यको […]
‘विपद विरुद्ध म्याग्दी सक्षम छ’ ः प्रजिअ अधिकारी
विकल्प न्यूज/बेनी साउन १ गते । मनसुन सुरु भइसकेको छ । म्याग्दी जिल्ला भौगोलिक रुपमा पनि सम्भावित बाढीपहिरोको जोखिममा पर्दछ । विकट र ग्रामिण वस्तीहरु पहिरोको जोखिममा छन् । अर्को तर्फ म्याग्दी,रघुगंगा र कालिगण्डकी जलाधार क्षेत्रभित्र पर्ने वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन् । भने तीन ठूला नदीहरु जुनसुकै वेलामा पनि पहिरोका कारण थुनिन […]
यस्तो छ बेनी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/०७७ नीति तथा कार्यक्रम
यस वेनी नगरपालिकाका उप प्रमुखज्यू, नगर सभाका सदस्यज्यूहरु, नेपालको संविधान २०७२ को भाग १९ धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ.व.०७६/०७७का लागि वेनी नगरपालिकाको बजेट तथा कार्यक्रम समेतलाई दिशानिर्देश सहितको नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा म ज्यादै हर्षित एवं गौरवान्वित भएकोछु । यस अवसरमा राष्ट्रियता, संघीय […]
वेष्ट पोइन्टलाई राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान
विकल्प न्यूज/बेनी असार ३१ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविले बिजय उत्सव तथा र्याली निकालेको छ । पाचौं जिल्ला स्तारिय अन्तर मावि राष्ट्रपति रनिंग शिल्डको जित र असार २८ गते राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान प्राप्त गरेपछिको खुसियालीमा सो ¥र्याली निकालिएको हो । नागरिक एकता समाज काठमाडौँले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका उत्कृष्ट […]
पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जोड
विकल्प न्यूज/बेनी असार ३० गते । जिल्लामा पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका छन् । भूकम्प पछिको निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपामा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय इकाई म्याग्दीले बेनीमा आयोजना गरेको चालु आर्थिक वर्ष २०७५/०७६ मा संचालित योजना तथा कार्यक्रमको […]
निर्माण व्यवसायी संघद्धारा गुल्मपतिलाई विदाई
विकल्प न्यूज/बेनी असार ३० गते । १३ महिनाको म्याग्दी बसाईपछि सरुवा भएर जानु लाग्नुभएका श्रीबक्स गुल्मका गुल्मपति राजन दाहाललाई निर्माण व्यवसायी संघ म्याग्दीले सम्मान सहित विदाई गरेको छ । आईतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर संघले गुल्मपति दाहाललाई विदाई गरेको हो । जिल्लामा रहदा विपद् व्यवस्थापन र राहत उद्दारमा नेपाली सेनाले खेलेको भूमिकालाई सम्मान गर्दै गुल्मपति […]
लायन्स क्लब अफ बेनी पिस सिटीमा कुर्ची हस्तान्तरण
विकल्प न्युज म्याग्दी ,असार २८ गते । म्याग्दीको बेनीमा रहेको लायन्स क्लव अफ बेनी पिससिटीमा अध्यक्षको नेतृत्व हस्तान्त्रण गरिएको छ । शनिबार बेनीमा एक कार्यक्रमका विच नयाँ सन ०१८र०१९ का अध्यक्ष लोश बहादुर पुन मगर (लोकेश )ले वर्ष ०१९र०२० का अध्यक्ष नरेश श्रेष्ठलाई कुर्ची, लोगो अंकित माला हस्तान्त्रण गर्नुभएको हो । यसैगरी लायन्स क्लव अफ […]
धौलागिरी सहकारीद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग
विकल्प न्युज बेनी,असार २८ गते । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विपन्न छात्रालाई न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । सदरमुकाम बेनीबाट लामोसयमदेखि वित्तिय सेवा दिदै आएको सहकारीले आर्थिक अवस्था कमजोर भएकी बेनी नगरपालिका – ९ तिनमानेकी पवित्रा खत्रीलाई १५ हजार आठसय रुपैया आर्थिक सहयोग गरेको हो । क्याम्पसमा स्नातक तह […]
युवा सञ्जालले जुटायो मृगौला पीडित मगरलाई ५० हजार
विकल्प न्यूज/बेनी असार २६ गते । जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपियाँ सहयोग जुटाएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भएको युवा सञ्जालका अध्यक्ष सन्दीप शर्मा रिजालले जानकारी दिनुभयो […]
नगरपालिकाद्धारा पुर्ण खोप घोषणालाई निरन्तरता
धिरन खत्री म्याग्दी, असार २५ गते । बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि नगरलाई पुर्ण खोप घोषणा कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना २५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक बर्ष यस कार्यक्तमा प्रभावकारी रुपमा निरन्तरता दिएको हो । जन्मदेखि देखि १५ महिनासम्मका र […]