म्याग्दी समाचार
म्याग्दीमा वडा अनुसार मतगणना हुने
सन्तोष गौतम\ विकल्प न्युज म्याग्दी २० मंसिर । पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा वडा अनुसार मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा बुधबार बेनीमा बसेको सर्वदलीय बैठकमा वडा अनुसार मतगणना गर्ने निर्णय भएको हो । राजनितिक दलका प्रतिनिधिहरुले प्रत्येक वडाको छुट्टा छुट्टै मतगणना गर्ने निर्णय […]
युवाहरूले गरे वृद्धकाे उद्धार

विकल्प न्युज । बेनि मंसिर १९ गते । बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धको स्थानीय युवाहरुले उद्धार गरी उपचारको लागि अस्पताल पु¥याएका छन् । बेनीको खुलामञ्च क्षेत्रमा खुला आकासमा रात कटाउँदै आएका ६३ बर्षका टेकबहादुर पुन नाम बताउने बृद्धलाई अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले उद्धार गरेका हुन् ।म्याग्दीको मालिका गाउँपालिका […]
म्याग्दीमा मतगणनाकाे तयारी

सन्तोष गौतम\ विकल्प बेनी १९ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा बिहीबार साँझदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । निर्वाचन आयोगको कार्यतालीका अनुसार दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै साँझ ५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र […]
म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार

सन्तोष गौतम/ विकल्प म्याग्दी १९ मंसिर । नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार हुन थालेको छ । म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैङ्कीङ […]
बेनी बजार संरक्षण अायाेजनाले तिब्रता पायाे

विकल्प न्युज । बेनी मंसिर १८ गते । नदी कटानका हिसाबले नेपालका जोखिमयुक्त सदरमुकाम मध्यमा पर्ने म्याग्दीको बेनी बजार संरक्षण आयोजनाले तिब्रता पाएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी बजारलाई कटानबाट बचाउन तयार भएको गुरुयोजनाको लक्ष्य अनुसार तिब्र रुपमा काम अघि बढेको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङले चालु आर्थिक वर्षमा […]
म्याग्दीका झरनाहरू अाेझेलमा

विकल्प न्युज । बेनी मंसिर १८ गते । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेका म्याग्दीका विभिन्न ठाउँमा रहेका मनमोहक झरनाहरु ओझेलमा परेका छन् । अन्नपूर्ण पदमार्ग, मुस्ताङ प्रवेशद्धार, ढोरपाटन शिकार आरक्ष, धौलागिरी र अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको पर्यटन विकासका लागि महत्वपूर्ण सम्भावना बोकेका झरनाहरु सरोकारवालको बेवास्ता, संरक्षण, पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका हुन् । कालीगण्डकी, […]
कामदारकाे अभावले म्याग्दीका विकास अायाेजना प्रभावीत

विकल्प न्युज \ बेनी मंसिर १८ गते । रोजगारीको खोजीमा युवा युवतीहरु बिदेशीने क्रम बढीरहेको अवस्थामा म्याग्दीमा सञ्चालीत विकास आयोजनाहरु कामदार अभावका कारण प्रभावित भएका छन् । म्याग्दीमा ठूला विकास आयोजना भित्रीएपनी प्राबिधिक र दक्ष कामदारको अभाव खड्कीएको हो । जलविद्युत, सब स्टेशन, सडक, नदी नियन्त्रण, भवन निर्माण, खानेपानी लगायतका आयोजनामा स्थानीय मजदुरको अभाव देखिएको […]
करबाकेलीमा सामुदायीक होटल

विकल्प न्युज । मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ मा पर्ने धार्मीक पर्यटकीय स्थल करबाकेलीमा सामुदायीक होटल सञ्चालन भएको छ । करबाकेली बाबा संरक्षण समितिले भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुबिधाका लागि सामुदायीक होटल सञ्चालन गरेको हो । सुबिधासम्पन्न होटल सञ्चालन गरिएको समितिका सचिव रवी गर्बुजा पुनले बताउनुभयो । नौ वटा कोठा रहेको […]
खम्बीरले दिए मतदातालाई धन्यवाद

विकल्प न्युज । बेनि १८ मंसिर ।नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले निर्वाचन आफ्नो लक्ष्य प्राप्तीको प्रस्थान विन्दु भएको बताएका छन् । पहिलो चरणमा अन्र्तरगत म्याग्दी जिल्लामा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहजनक सहभागिता जनाई आफ्नो मताधिकार प्रयोग गर्ने सम्पुर्ण म्याग्देलीलाई आभार प्रकट गरेका छन् । मंगलबार प्रेस विज्ञप्ती जारी […]
बेनी साक्षर घाेषणा ः किन भयाे तथ्याङ्कमा गोलमाल
सन्तोष गौतम । विकल्प बेनी १८ मंसिर । म्याग्दीको बेनी नगरपालीकालाई सोमबार साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन र बेनी नगरपालीका कार्यालयले सदरमुकाम स्थित बेनी सामुदायीक मावि परिसरमा आयोजना गरेको समारोहमा साक्षर घोषणा गरिएको हो । नगरपालीकाका ९६.८२ प्रतिशत नागरीक साक्षर बनेको घोषणा गरिएपनि सो कार्यक्रममा लक्षित समुदायको जनसंख्या भने सार्वजनिक गरिएन् […]
ताकममा लैङ्गीक हिंसा न्युनीकरण कार्यक्रम

विकल्प न्युज । बेनि मंसिर १७ गते । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा सोमबार लैङ्गीक हिंसा न्युनीकरण विषयमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत धौलागिरी गाउँपालीकाको आयोजना, गुड नेवर्स ईन्टरनेशनल र संगम म्याग्दीको व्यवस्थापनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा निवर्तमान सांसद नरदेवी पुनले संविधानमा महिला अधिकार र […]
बेनी अस्पतालकाे अगाडि अबैध प्रयोगशाला

सन्तोष गौतम \ विकल्प मंसिर १८ गते । बेनीको अस्पतालचोकमा दर्ता बिना सञ्चाल गरिएको कालीगण्डकी प्याथोलोजी । तस्विर नवविकल्प बेनी म्याग्दीको स्वास्थ्य क्षेत्रमा बेथीती बढेको छ । नियमनकारी निकायको बेवास्ता, मिलेमतो र सर्वसाधारण सचेत नहुँदा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा गम्भिर खेलबाड भएको छ । म्याग्दीका ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मीहरुलेनै दर्ता नगरी औषधी पसल सञ्चालन गरिरहेको विषय […]
पर्वत बेनीमा “लिफ्ट” प्रबिधिको खानेपानी आयोजना निर्माण सुरु (भिडियोसहित)

विकल्प न्यूज/जलजला मंसिर १७ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा “लिफ्ट” प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य सुरु भएको छ । खानेपानी तथा ढल निकास बिभागको सहरीकरण उन्मुख बस्तीहरुका लागि सञ्चालित सहलगानी कार्यक्रम अन्तरगत पर्वत बेनी खानेपानी तथा सरसफाई आयोजना निर्माण सुरु भएको हो । बढ्दो बस्ती विकाससंगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र […]
जलजलामा घरदैलो तिब्र

विकल्प न्यूज/जलजला पर्वत मंसिर १७ गते । मंसिर २१ गते दोस्रो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव हुन लागेको पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालिकामा राजनीतिक सरगर्मी बढेको छ । मतदानको मिती नजिकिदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताले जलजलाका ९ वटै वडामा घरदैलो अभियानलाई तिब्रता दिएका छन् । […]
मुटु शिवीरमा आठ सय जना लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ मंसिर । जलजला गाउँपालिका ३ मल्लाजमा शुक्रबार सम्पन्न निःशूल्क मुटु शिवीरमा आठ सय जनाले सेवा लिएका छन् । काठमाडौको मनमोहन कार्डीयो थेरासीक सेन्टर, गंगालाल हृदयरोग केन्द्र, जयन्ती मेमोरियल ट्रस्ट र अमेरीकाको युनीभर्सीटी अफ कोलराडोको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा शिवीर सञ्चालन गरिएको हो । जलजला गाउँपालीकाको मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजाका साथै […]