म्याग्दी समाचार
स्थानीय तहमा औषधि खरिदमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ माघ । म्याग्दीका स्वास्थ्य संस्थाबाट निशूल्क वितरण गरिने औषधि र उपचारमा प्रयोग हुने सामाग्रीको अभाव हुन थालेको छ । स्थानीय तहले औषधि र सामाग्री खरिदमा ढिलाई तथा अलमल गर्दा सर्वसाधारण आधारभुत औषधि उपचारको सेवा प्राप्त गर्नबाट बञ्चित हुने अवस्था आएको छ । सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा […]
भारतीय दुतावासद्धारा म्याग्दीलाई दुई वटा एम्बुलेन्स उपहार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ माघ । फाइल तस्विर काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो । भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापति लेखबहादुर हमाललाई दुतावासमा […]
पौलत्स्य माविमा बादबिवाद प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी माघ १२ गते । बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा शुक्रबार आधुनिक सञ्चार, बरदानकी अभिसाप बिषयक बादबिवाद प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल र शिर्जनशिल बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासीय माविकी दीक्षा जिसी प्रथम, जामुनाखर्क माविमा सुरज शर्मा द्धितिय, पौलत्स्य माविका ग्रिष्मा किसान तृतिय र जनकल्याण […]
२६ वर्षपछि आउला त बलेवा विमानस्थलमा जहाज ?
१२ माघ, पोखरा । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालिन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओलिएका थिए । पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा । जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि […]
प्रदेश ४ को प्रदेशसभा पहिलो बैठक माघ २२ गते

अमृत सुवेदी/पोखरा माघ ११ गते । प्रदेश ४ को प्रदेशसभा पहिलो बैैठक माघ २२ गते बस्ने भएको छ । २२ गते ११ बजेलाई वैठक आहृवान गर्ने बुधबार दिउँसो निर्णय भएको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिए । ‘सबै प्रदेश सांसदलाई खबर हुने गरी सूचना प्रकाशित गरी वैठक आहृवान गर्न प्रमुख सचिवलाई निर्देशन भइसकेको छ,’ उनले […]
होराईजनकप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/जलजला माघ ११ गते ।जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको न्यु होराईजन बोडीङ स्कुलमा बिहीबारदेखि फाईभ ए साईड होराईजन रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा गठित स्पोट्स क्लबको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । कक्षा दश सम्म अध्ययन गर्ने प्रत्येक टिममा पाँच जना खेलाडी […]
अभिभावकको निगरानीमा रहेका विद्यार्थी अब्बल

विकल्प न्यूज/बेनी माघ ११ गते । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाले शैक्षिक गुणस्तर बृद्धिमा सघाएको सरोकारावाला निकायले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा सञ्चालित परियोजना अनुगमनको क्रममा विद्यार्थीको सिकाई उपलब्धमा निकै सुधार आएको बताएका थिए । सरकारले उपलब्ध गराएका पाठ्यक्रममा मात्रै निर्भर रहेका […]
प्रदेशसभा ४ को वैठक आहृवानमा अलमल

माघ ११ गते । अबको १२ दिनभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्छ भने अर्को १० दिनमा मुख्यमन्त्री चयन गरेर सरकार बनाइसक्नुपर्छ । तर, प्रदेशसभा सदस्यले सपथ लिँदा चहलपहल देखिएको नगर विकास प्रशिक्षण केन्द्रस्थित प्रदेशसभा सुनसान छ । सरकारले बुधबार अवेर प्रदेशमा प्रमुख सचिवहरु तोकेको छ तर, प्रदेशसभा सचिव, क्याबिनेट सचिव तोकिएको छैन । प्रदेश प्रमुखको कार्यालयमा […]
सुआहाराको घरधुरी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ माघ ।गर्भवतीको स्वास्थ्य र दुई वर्ष मुनीका बालबालीकाको पोषण अवस्थामा सुधार ल्याउन सञ्चालीत दोस्रो चरणको सुआहाराले म्याग्दीमा गरिएको घरधुरी सर्वेक्षणको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ । बेनीमा आयोजीत एक कार्यक्रममा विभिन्न सूचकहरुमा आधारित रहेर गरिएको घरधुरी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । लक्षित वर्गको अवस्था र उनिहरुको आवश्यकता पहिचान गरि […]
बेनपाको योजनामा उपभोक्ताको बेवास्ता

विकल्प न्यूज/बेनी माघ ११ गते ।बेनी नगरपालिकाले यही माघ १५ गतेसम्म उपभोक्ता समितिहरु योजना सम्झौता गर्न नआए ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने तयारी गरेको छ । गत असारमा भएको नगरसभाबाट बजेट बिनियोजन भएको पूर्वाधार योजनाको काम गर्न उपभोक्ताले बेवास्ता गरेपछि हालै बसेको नगर कार्यपालीका बैठकले पाँच लाख रुपैया भन्दा बढी बजेट बिनियोजन भएका योजनाको सम्झौता गर्ने […]
राष्ट्रिय वाणिज्य बैङ्क बेनी शाखामा उत्कृष्ट कर्मचारी पुरस्कृत

विकल्प न्यूज/विकल्प न्यूज बेनी १० माघ । पूर्ण सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले ५४ औ स्थापना दिवसको अवसरमा बुधबार उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । वार्षिक उत्सवको अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा शाखाका सहायक बिजयराज पौडेललाई नगद पाँच हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । शाखा प्रबन्धक धु्रबराज पनेरु, केन्द्रिय कार्यालयका सम्भु शर्मा, सेवाग्राही […]
‘हाइड्रो भिलेज’ नारच्याङबासीलाई सेयर तालिम

विकल्प न्यूज/बेनी माघ १० गते । हाइड्रो भिलेजका रुपमा स्थापीत म्याग्दीको उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकामा मेरोलगानीले सेयर तालिम आयोजना गरेको छ । गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयमा स्थानीयलाई सेयर बजारका बारेमा तालिम प्रदान गरिएको हो । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको रोबष्ट इनर्जीसँगको सहकार्यमा उक्त तालिम […]
जलजलालाई पर्यटकीय गन्तब्य बनाउन पहल

विकल्प न्यूज/जलजला पर्वत,माघ १० गते । पर्वत, म्याग्दी र कास्कीको सिमा क्षेत्रमा पर्ने जलजलाको लेकलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल थालीएको छ । पर्वतको जलजला र मोदी, म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय, धार्मीक र जैविक बिबिधताका हिसाबले प्रशस्त सम्भावना बोकेको जलजला क्षेत्र पूर्बाधार, प्रचारप्रसार र खोज अनुसन्धानको कमीका कारण ओझेलमा […]
मुस्ताङमा हिमपात
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बुधबार हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । […]
स्थानीय तहको अनुभवहीनताले संघीयता धरापमा

दिवाकर पौडेल/विकल्प न्यूज माघ ९ गते । मुलुक कछुवा-गतिमा संघीयतामा प्रवेश गरिरहेको छ । सिंहदरबार र जिल्लास्तरमा केन्द्रीकृत सेवाहरु जनताको घरदैलोमा पुर्याउने गरी तीन तहको सरकारको परिकल्पना गरेर तीनै तहको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । अब विस्तारै स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु ठूलो अपेक्षा र भरोसाका साथ जनताका समस्या सम्बोधन गर्न लागि परेका […]