ताजा समाचार:
Search

म्याग्दी समाचार

महारानीथान–डाँडाखेत–ठूलोखोला सडक निर्माण

विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीहरुलाई सदरमुकाम बेनी संग जोड्ने बेनी दरवाङ सडकको बेनी ठूलो खोला खण्डमा बैकल्पीक सडक निर्माण भएको छ । बेनी नगरपालिका ७ महारानीथान हँुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुङ्गा, र ४ नम्बरको डाँडाखेत हँुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि ट्याक खोल्न […]

म्याग्दीमा “इलेक्टेड र सेलेक्टेड”को टकराव

सन्तोष गौतम/विकल्प न्यूज मघ १७ गते । “पत्राचार गरेर कार्यक्रममा बोलाईयो, उपस्थित भयौं तर वास्ता गरिएन, अपमान भयो भनेर जिशिअलाई फोन मार्फत जानकारी गराई बाहिरीएका हौ” मालीका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले भन्नुभयो “गाउँपालिका अध्यक्ष र नगर प्रमुख मात्रै सबै हुन भन्ने जस्तो ब्यवहार भयो ।” घटना न. (२) गत पुस तेस्रो साता बेनी नगरपालिका ६ […]

धौलागिरी गाउँपालिकाको लघुउद्यम रणनीति तयार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ माघ । म्याग्दीको धौलागिरी गाउँपालिकाले पञ्चवर्षीय लघुउद्यम विकास रणनितीको मस्यौदा तयार पारेको छ । स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन, परम्परागत सिप र प्रबिधिलाई आधुनिकीकरण गरि रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नका लागि पञ्चवर्षिय रणनिती तयार पार्न लागेको हो ।गाउँपालीकाको आर्थिक सहयोगमा उघुउद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा उपलब्ध प्राकृतिक […]

बेनी बोडिङ्ग कपको उपाधी वेष्ट प्वाइन्टले जित्यो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ माघ । अन्तर आधारभुत विद्यालय स्तरीय सातौ बेनी बोडीङ्ग कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बेनी आवासीय माविमा रहेको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगिताको लगातार तेस्रो पटक उपाधि जित्दै वेष्ट प्वाइन्टले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा […]

बानियाँलाई कृषि व्यवसायबाट सफलता

विकल्प न्यूज/बेनी माघ १६ गते । रोजगारीको खोजीमा बिदेशमा भौतारिदा भनेजस्तो नभएपछि घर फर्कीएर बहुउद्देश्यीय कृषि व्यवसाय गरेका म्याग्दीका एक युवा राम्रो आम्दानी गर्न सफल भएका छन् । दश वर्षअघि टिमुर खेती र नर्सरी सुरु गरेका बेनपा ९ तोरीपानीका ४० वर्षीय सागर बानियाँ जिल्लामै नमुना उद्यमीको रुपमा चिनिन सफल हुनुभएको छ । उहाँ रोजगारीका लागि […]

नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन्

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ माघ । म्याग्दीका नदीहरुबाट अब्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन् भएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् भएको हो । नदीजन्य बस्तुको उत्खनन् गर्ने जिम्मा लिएका व्यवसायीहरुले सम्झौता बिपरीत मेसीनको प्रयोग गरेर उत्खनन् गरेका हुन् । डोजर […]

प्रदेश ४ मा माओवादीका सम्भावित सभामुख उम्मेदवार

प्रशान्त लामिछाने/काठमाण्डौं माघ १६ गते । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश सभाको लागि आइतबार पद बाँडफाँट गर्‍यो। बाँडफाँट सँगै सत्तामा आफ्नो स्थान सुरक्षित गर्न एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुले लविङ थालेका छन्। अन्य प्रदेश भन्दा माओवादीको कमजोर उपस्थिति रहेको ४ नम्बर प्रदेशमा माओवादीले सभामुख पाउने सहमति भएको छ भने ५ […]

यसरी तयार हुँदैछ प्रदेश ४ को प्रदेशसभा हल र मन्त्रालयहरु

अमृत सुवेदी/पोखरा  १४ माघ, पोखरा । वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । तर, मुख्यमन्त्रीका कार्यालयका लागि पोखरामा ‘५५ झ्याले’ भवनको सिंगारपटार सुरु भइसकेको छ । सीप विकास केन्द्रका लागि श्रम […]

थकाली समाजद्धारा रातोढुङ्गामा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज मालीका १५ माघ । म्याग्दीको मालीका गाउँपालिका ६ रातोढुङ्गामा थकाली सेवा समाज दरवाङ क्षेत्रले सामुदायिक भवन निर्माण गरेका छन् । भेला, बैठक, छलफल, तालीम, बिवाह, छेवार, किरीया जस्ता कार्यक्रम गर्न स्थानीयलाई सुबिधा पुगोस भन्ने उद्देश्यले सरकारी निकायको सहयोग बिनै थकाली समुदायले २७ लाख रुपैयाँ भन्दा बढी खर्च गरेर भवन निर्माण गरेका हुन् […]

बेनीको मंगलाघाटमा प्रहरी बिट स्थापना

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ माघ । बेनी नगरपालिका ७ मंगलाघाटमा प्रहरी बिट स्थापना भएको छ । सदरमुकाम बेनी बजारको पश्चिमी नाकामा रहेको मंगलाघाटमा स्थापना भएको प्रहरी बिटको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । सो प्रहरी बिटमा हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी खटिएका छन् । बजार प्रवेश गर्ने नाका र मंगलाघाटको […]

बेनी नगरपालिकाले ग¥यो नगरवासीलाई खुसी बनाउने निर्णय

विकल्प न्यूज/बेनी माघ १५ गते । करिब डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालिकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती देखि टाढा रहेको […]

कृषि क्षेत्रको विकासका लागि बजेटको कमि हुँदैन ः प्रमुख श्रेष्ठ

विकल्प न्यूज/बेनी माघ १४ गते । व्यवसायिक रुपमा कृषि पेशा अंगालेका किसानहरुलाई नगरपालिकाले सहयोग गर्ने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँले कृषि क्षेत्रको विकासका लागि आगमी दिनमा बजेटको कुनै कमि नहुँने बताउनुभएको हो । प्रमुख श्रेष्ठले साधनस्रोतले पुगे सम्म किसानहरुलाई प्रोत्साहन मिल्ने नीति कार्यक्रम र बजेट ल्याउन नगरपालिकाले कुनै कन्झुसाई नगर्ने उहाँको […]

म्याग्दी क्याम्पसबाट आयो खुसीको खबर

विकल्प न्यूज/बेनी माघ १४ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुन लागेको छ । विभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको पठनपाठनको अनुमति पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाई हुन लागेको हो । माघ १९ गतेसम्म प्रवेश परिक्षा (सिम्याट) आवेदन फारामको लागि आह्वान गरेको […]

बेनीमा विश्व कुष्ठरोग दिवस मनाइयो

विकल्प न्यूज/बेनी माघ १४ गते । ६५ औ विश्व कुष्ठरोग दिवस बेनीमा आईतबार पत्रकार र स्वास्थ्यकर्मी बीच अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा कुष्ठरोग लाग्नुका कारण, उपचार सेवामा बिरामीको पहुँचको अवस्था र रोग नियन्त्रणका लागि भएका गतिबिधीको बारेमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन […]

रघुघाटमा आमा समूहद्धारा सामुदायिक भवन निर्माण

सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायिक भवन बनाएका हुन् […]