म्याग्दी समाचार

कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

९ जेठ, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै […]

निको भएर घर फर्किए बाँकेका २१ जना संक्रमित

९ जेठ, बुटवल । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् । ‘आइसोलेसनमा उपचार गराइरहेका २८ […]

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४८७ पुग्यो

जेठ ९, २०७७ काठमाडौ :   नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ।  शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो। शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, […]

लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दीका लोक दोहोरी गायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित […]

थप१७ जनामा संक्रमण पुष्टि, कुल ४४४ पुग्यो

काठमाडौं, जेठ ८ गते । पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ४४४ पुगेको छ । थप संक्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् । थप संक्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, […]

म्याग्दीका सहकारीले लकडाउन अवधिमा कर्जाको ब्याजमा १० प्रतिशत छुट

विकल्प न्यूज/बेनी जेठ ७ गते । म्याग्दीका केही सहकारी संस्थाले लकडाउन अवधिभरको मासिक ब्याजदरमा १० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । कोरोना संक्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दीका कारण सेयर सदस्यमा परेको असरलाई मध्यनजर गरी कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने जनाएका छन् । कोभिड–१९ बाट सेयर सदस्यलाई परेको असरलाई मध्यनजर गरी बेनी नगरपालिका–७, विरेन्द्रचोकमा […]

थप २५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४२७ पुग्यो

काठमाडौँ, जेठ ७ गते ।  कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे । बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो । अहिलेसम्म ३८ […]

पोखरामा ४ जनाको आरडिटी पोजेटिभ

विकल्प न्यूज/बेनी जेठ ७ गते ।  पोखरा महानगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षणमा चार जनामा  एन्डिबडी देखिएको छ । महानगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी  सहित बिभिन्न क्षेत्रबाट पोखरा भित्रिएका ५६ जना व्यक्तिहरुको  मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले  जानकारी दिए । नमुना संकलनको लागि उनीहरुमा आरडिटी […]

थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

विकल्प न्यूज/बेनी जेठ ५ गते । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। […]

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

लकडाउन जेठ २० सम्म लम्बियाे

४ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

लकडाउन जेष्ठ २० सम्म लम्ब्याउन समितिको सिफारीस

जेष्ठ ४ काठमाण्डौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि जेष्ठ २० सम्म लकडाउन बढाउन उच्च स्तरीय समितिले सिफारीस गरेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको हो । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । चैत्र ११ गतेदेखि […]

बेनी–जोमसोम सडकबाट एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता ( दुर्घटनास्थलको भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ४ गते ।   बेनी – जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक वेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । कालिगण्डकीमा नदीमा एम्बुलेन्स देखिएको […]

बेनी जोमसोम सडक खण्डको वैसरीमा एम्बुलेन्स दुर्घटना

विकल्प न्यूज/बेनी जेठ ४ गते । जेठ ४ गते । बेनी जोमसोम सडक खण्डको बैसरीमा आइतवार दिउसो एम्बुलेन्स दुर्घटना भएको छ । जोमसोमबाट पोखरा जाँदै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडक देखि तल कालिगण्डकीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरी निरिक्षक ध्रुव शर्माको टोली घटना घटनास्थलमा पुगेको छ । […]

नेपालमा कोरोनाका कारण पहिलो मृत्यु

विकल्प न्युज/ बेनि जेठ ३ गते ।  नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो। धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा […]