ताजा समाचार:
Search

म्याग्दी समाचार

म्याग्दीका दुई युवाले जीते काेराेना, खुसि हुँदै घर फर्किए

विकल्प न्युज/ बेनी असार ६ गते । म्याग्दीका दुई काेराेना संक्रमित युवाले काेराेना जीतेर घर फर्किएका छन् । मालिका गाउँपालिका ४ का  ३० वर्षिय टीक वहादुर  पुन मगर र मंगला गाउँपालिका ४ का १९ वर्षिय  बविन परियारले काेराेना जीतेर घर फर्किएका हुन । शनिबार उनिहरूलाई बेनिबाट विदाई गरिएकाे हाे । उनिहरूकाे पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि […]

जसले अरुलाई बचाए, उनैलाई कोरोनाले बाँच्‍न दिएन

असार ६ गते । धनगढी : कैलालीको गोदावरी नगरपालिका-१ का ४६ वर्षीय पुष्करराज भट्ट बस चालक हुन्। कोरोना संक्रमणबाट मृत्यु भएका उनी भारतबाट आएका नागरिकहरुको उद्दारमा खटिएका थिए। बस मालिकसमेत रहेका उनले जेठ २२ गते कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतबाट फर्किएका नेपालीलाई काठमाडौं पुर्‍याउने योजना बनाए। ४६ वर्षीय उनी ६ दाजुभाइका जेठा हुन्। स्वस्थ्यको चिन्ता नगर्ने उनले कैलालीको […]

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि, गण्डकी मा ४३८ पुगे

विकल्प न्युज / बेनी असार ६ गते । म्याग्दीकाे मालिका गाउँपालिका ३ का ३० वर्षिय युवामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत काेराेना संक्रमित पुष्टि गरेकाे छ । उनी बेनि स्थित क्वारेन्टाइन मा थिए । यसै गरि स्वास्थ्य काे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ […]

बागलुङमा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६६ पुग्यो

विकल्प न्यूज/बेनी् असार ५ गते । जिल्लामा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाका २ महिलासहित ८ जना र काठेखोला गाउँपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। यसैगरी काठमाडौं प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकाका […]

पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

विकल्प न्यूज/बेनी असार ५ गते ।  पर्वत जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ पुष्टी भएको हो । काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाएको छ । स्वास्थ्यकर्मीमा […]

तोरीपानीका सागर ः जसले वर्षेनी झण्डै एककरोड रुपियाँ बराबरका विरुवा विक्री गर्नुहुन्छ (भिडियो)

विकल्प न्यूज/बेनी असार ५ गते ।  म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँले करिब ६० देखि ९० लाख रुपियाँ बराबरका विभिन्न जातका जडीबुटीका विरुवाहरु विक्री गर्नुहुन्छ । यतिखेर उहाँको नर्सरी ब्याडमा सतुवा,टिमुर,लोडसल्ला,रोजमेरी,दाँतेओखर लगायतका विरुवाहरु छन् । ९/१० वर्ष देखि विरुवा उत्पादन गर्दै आउनुभएका बानियाँले पछिल्ला केही वर्ष यसलाई व्यवसायिकता दिनुभएको छ । गत वर्ष २० […]

बागलुङमा थप १४ जनामा काेराेना पुष्टि, गण्डकीमा पुग्याे ३४८

विकल्प न्युज/ बेनी असार ५ गते । बागलुङमा थप १४ जनामा काेराेना पुष्टि भएको छ । शुक्रबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएकाे छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ | थप भएका नयाँ  संक्रमितहरू सबैजना भारतबाट फर्किएको हुुुन । यसै गरि नवलपुरमा २, कास्कीमा ६ […]

पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि, गण्डकीमा पुग्याे २९४

विकल्प न्युज / बेनी असार ४ गते । पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि   भएकाे छ । विहिबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले निकालेकाे विज्ञप्ति अनुसार कुस्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ | यसै […]

गण्डकीमा थपिए ४२ जना काेराेना संक्रमित,संंख्या २८९ पुग्याे

विकल्प न्युज/ बेनी असार ४ गते । गण्डकी प्रदेशमा थप ४२ जना काेराेना संक्रमित थपिएका छन् । याे संगै प्रदेशमा कुल संक्रमित काे संख्या २८९ पुगेकाे छ ।  

एयर लिफ्टिङमार्फत गण्डकीमा १५ गर्भवती र सुत्केरीको उद्धार

तारा चापागाइँ दुबे /पोखरा  असार ३ गते । गण्डकी प्रदेश सरकारले एयर लिफ्टिङमार्फत १५ जना गर्भवती र सुत्केरी महिलाको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याएको जनाएको छ । दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने उद्देश्यसहित प्रदेश सरकारले एयर लिफ्टिङ कार्यक्रम सुरु गरेको थियो । […]

एकै दिन ५८६ थपिए कोरोना संक्रमित, कुल संख्या ७१७७ पुग्यो

असार ३ गतेे । काठमाडौं‌ ।  बुधबार नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । याे संख्या अहिले सम्मकै धेरै हाे । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयकाेे नियमित प्रेेेस विर्फिङमा उक्त संख्या पुष्टि गरिएको हाे ।  कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

गण्डकीमा थपिए २१ जना काेराेना संक्रमित, संख्या २४७ पुग्याे

विकल्प न्युज/ बेनी असार ३ गते । गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय ले बुधवार विहान विज्ञप्ति मार्फत जानकारी दिएकाे हाे । याे संगै गण्डकी मा संक्रमित काे संख्या २४७ पुगेकाे छ ।  

पर्वतमा थपिए ३ जना कोरोना संक्रमीत

असार ३ गते । पर्वतमा ३ जनामा काेराेना पुष्टि भएकाे छ पर्वत  जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वतमा थप ३ जना नयाँ संक्रमीत थपिएका हुन । योसंगै पर्वतमा कोरोना संक्रमीतको संख्या २९ पुगेको ।

चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए

३ असार, काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । […]

बाँकेमा कोरोनाबाट महिलाको मृत्यु

  असार ३ गते ।  बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी […]