खेलकुद

महिला भलिबल ः गण्डकीले तय ग¥यो सेमिफाइनलको यात्रा

विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगितामा सोमबार भएको क्वाटर फाइनल खेलमा प्रदेश नम्बर एकलाई पराजित गर्दै गण्डकी प्रदेशले सेमिफाइनलको यात्रा तय गरेको छ । गण्डकीले प्रदेश नम्बर एकलाई ३–० को सोजो सेटमा पराजित गर्दैजित निकालेको हो । गण्डकीले २५–१०,२५–१० र २५–१७ मा खेल खेलेको थियो […]

महिला भलिबल ः आर्मीलाई पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरीको पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी क्लबमाथि पुलिसले ३ –२ले जित निकालेको छ । बीच निकै प्रतिस्पर्धात्मक खेल भएको छ । खेलप्रेमीहरुले खुल्ला मञ्च भरिभराउ […]

महिला भलिबल ः एपीएफ र बागमती प्रदेश सेमिफाईनलमा प्रवेश

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा भएको महिला भलिवल प्रतियोागिताको क्वाटर फाइनलको प्रतिस्पर्धाबाट एपीएफ क्बल र बागमती प्रदेशले सेमिफाइनलको यात्रा तय गरेका छन् । सोमबार भएको क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश […]

राष्ट्रिय महिला भलिबल ः लुम्बिनीलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश

ठाकुप्रसाद आचार्य/म्याग्दी असोज ३१ गते ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबार विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले ३–० को सोजो सेटमा जित निकालेको हो । एपीएफले २५–१८, […]

तेक्वान्दोमा सात इभेन्ट सकिदा पुलिसलाई ४ स्वर्ण

ठाकुरप्रसाद आचार्य/बेनी असोज ३० गते । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म सात वटा इमेन्ट […]

राष्ट्रिय महिला भलिबल ः भोली देखि क्वाटर फाइनलका खेलहरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३० गते । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगिताको लिग चरणको खेलहरु सकिएका छन् । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतवार भएको प्रतियोगितामा एपीएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजीत गरे । बागमतीले २५–६, २५–८ र २५–७ […]

राष्ट्रिय महिला भलिबल ः आर्मीलाई पराजित गर्दै एपिएफको सानदार जित (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लबले ३–१ को सेटमा पराजित गर्दै जित निकालेको हो । निकै प्रतिस्पर्धापूर्ण […]

नवौं राष्ट्रिय खेलकुद ः तेक्वान्दोको पुम्सेतर्फ पुलिसको अग्रता

विकल्प न्यूज/बेनी असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा सुरु भएको तेक्वान्दो प्रतियोगितामा पुलिस क्लवले चार स्वर्णसहित अग्रता लिएको छ । प्रतियोगिताको पुम्से एकल महिला र पुरुष दुवैमा नेपाल पुलिसकी निशा दर्नाल ७.१९९ अंकसहित विजेता बनिन् भने पुलिसकै कमल श्रेष्ठ ७.५३३ अंकसहित विजेता बन्दै स्वर्ण जिते । महिलातर्फ आर्मीकी […]

राष्ट्रिय महिला भलिबल ः प्रदेश नम्बर एक विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार सम्पन्न लिगचरणको खेलमा प्रदेश नम्बर एकले मधेशप्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । मधेश प्रदेशमाथि २५–१३, २५–२२, २५–१५ को जित निकालेको हो । बेनीको खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरुले दुवै प्रदेशका पक्षमा बाडिएर हुटिङ गरेका […]

राष्ट्रिय महिला भलिबल ः कर्णालीलाई पराजित गर्दै नेपाल आर्मीको जित

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो । दिउसो २ बजे मधेश प्रदेश र प्रदेश […]

नवौं राष्ट्रिय खेलकुद ः बेनीमा तेक्वान्दो प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बेनी स्थित कभर्ड हलमा शुक्रबार साँझ देखि प्रतियोगिता सुरु गरिएको हो ।  उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषको खेल खेलाइएको थियो । प्रतियोगितामा महिला, पुरुष सिंगल पुम्सेतर्फ नेपाल पुलिस क्लबले जित हात पारेको म्याग्दी तेक्वान्दो संघका […]

नवौं राष्ट्रिय खेलकुदः महिला भलिबलको चौथो खेलमा नेपाल पुलिस विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २८ गते । बेनीमा जारी नवौं राष्ट्रिय महिला भलिबल अन्तर्गत शुक्रबार सम्पन्न चौथो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले लुम्बिनी प्रदेशलाई सोझो ३–० सेटमा पराजित गरेको हो । पुलिसले लुम्बिनी प्रदेशलाई १०–२५, ११–२५ र ९–२५ को अंकमा लगातार तीन सेटनै पराजित गर्दै जित निकालेको हो । राष्ट्रिय भलिबल […]

राष्ट्रिय महिला भलिबलमा बागमतीको बिजयी यात्रा सुरु

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको दोस्रो खेलमा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ । प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो  बागमती र प्रदेश नम्बर १ बिचेमा पहिलो सेट २५–७, दोस्रो २५–१२ […]

राष्ट्रिय महिला भलिवलमा एपिएफको बिजयी यात्रा

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २८ गते । म्याग्दीको बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रवार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी यात्रा अघि बढाएको छ । कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७ का विरुद्ध २५ नम्बर ल्याउँदै लगातार […]

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकीको विजयी सुरुवात

विकल्प न्यूज/बेनी असोज २७ गते । बेनीमा सिुरु भएको नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई शून्यका विरुद्ध सोजो तिनसेट जितेर गण्डकी प्रदेशले विजयी सुरुवात गरेको हो । बेनीको खुल्ला मञ्चमा सम्पन्न उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशलाई शुन्यका विरुद्ध तिनसेट लगातार […]