समाचार

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।  माछापुच्छ्रे बैंक लिमिटेडले बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई शुक्रवार कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ ।  बैंकको सामाजिक कार्यक्रम अन्तरगत एक थान कम्प्युटर र ६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक,झोला,कपी,कलम,पेन्सिल,ज्यामिती बक्स,इरेजर,कटर लगायत शैक्षिक सामग्री सहयोग गरेको हो । गण्डकी प्रदेशका सांसद बिनोद केसी, बेनी नगरपालिकाका प्रमुख […]

देवीस्थानलाई चिनाउन म्युजिक भिडियो(भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर २१ ग्ते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ५ देविस्थान गाउँलाई चिनाउन म्युजिक भिडियो तयार पारिएको छ । स्थानीय सूर्यमुखी युवा क्लब घरथोकले म्युजिक भिडियोको निर्माण गरेको हो । देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई प्रचारप्रसार गर्नका लागि म्यजिक भिडियो तयार पारिएको क्लबले जनाएको छ । भिडियोमा तारा श्रीस मगरको स्वर, […]

मंगला शिक्षा क्याम्पसमा ५२ सदस्य नेबिसंघ गठन

अनिल पौडेल/विकल्प न्यूज मंसिर २१ गते । नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । आज म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाईका सचिव हरिकृष्णा आचार्यले जानकारी दिएका छन । कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की,बिकास ठकुरी सचिव […]

मिस्टर एण्ड मिस म्याग्दीको पहिलो अडिशन सुरु

विकल्प न्यूज/बेनी मंसिर २१ ग्ते । १४ देखि २९ बर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउने पाउने सो प्रतियोगितामा बिजेतालाई नगद रु ५० हजार सहित आकर्षक उपहारद्धारा पुरस्कृत गरिने प्रा.लि.का प्रवन्ध निर्देशक सुमन खड्काले बताए । शुक्रवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा खड्काले रनरअप र सेकेण्ड रनरअपलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए । आगामी १० दिनसम्म […]

काठमान्डौका विद्यार्थीद्वारा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी मंसिर २१ ग्ते । काठमान्डौका एक जना विद्यार्थीले पर्बतको एउटा विद्यालयमा स्टेसनरी सामाग्री वितरण गरेका छन् । रोजबर्ड इंगलिस स्कुल काठमान्डौ मा कक्षा १० मा अध्ययनरत दिब्यांशु मिश्रले जलजला, २ बगरफाँटमा अबस्थित शिद्द बाबा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई ९० थान कापी वितरण गरेका छन् । आफु म्याग्दी आएको बेलामा यहाँका विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीहरुलाई […]

निर्मलाको हत्या गरेको प्रदीप रावलको साविती बयान

काठमडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ। सीआईबीले रावलसँग गएराति १० बजेदेखि […]

“व्यक्ति र व्यक्तित्व बिशेष” साक्षात्कार कार्यक्रम

विकल्प न्यूज/बेनी मंसिर २० गते । न्यु वेष्ट पोइन्ट आवासीय मावि / वेस्ट पोइन्ट कलेजमा “व्यक्ति र व्यक्तित्व बिशेष” साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा कार्यरत युवा शिक्षकहरुको समूह “द मिलिसिया ब्रदरहुड” को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मंसिर १९ गते बुधबार आयोजित कार्यक्रममा म्याग्दीका एक युवा प्रेरणाका स्रोत नेपाल जेसिसका पुर्व राष्ट्रिय […]

गलेश्वरमा शतबीज छर्न भक्तजनको घुइँचो

विकल्प न्यूज/बेनी मंसिर २० गते । बालाचतुर्दशीकै अवसरमा म्याग्दीको गलेश्वरमा पनि शतबीज छर्न भक्तजनको घुइँचो लाग्यो । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबिज छर्न हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरीका बिउ छर्ने प्रचलन […]

नकुल ढकाल र प्रिती आले बिच उखान युद्ध (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर २० गते । नबोदित गायक नकुल ढकालले दोहोरी ब्याटल उखान युद्ध नामक गीति एल्बम स्रोता माझ ल्याएका हुन । रेकर्डहुदै छायांकन सम्म आउदा चर्चाको शिखरमा रहेको उक्त गीतमा बहुचर्चित गायिका प्रिती आलेको आवाज रहेको छ। झट्ट सुन्दा प्रधानमन्त्रीलाइ व्यंग्य गरेजस्तो लागे पनि भित्री रहस्य फरक छ । ढकालले दर्जनौ चर्चित उखान टुक्का […]

निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा

विकल्प न्यूज/बेनी मंसिर १९ गते ।  पत्रकार भेटघाटमा असन्तुष्ट व्यवसायीहरु  निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा पुगेको छ । दुई खेमामा विभाजन भएका व्यवसायीहरुका बिचको विवाद यतिखेर उत्कर्षमा पुगेको हो । विवाद नमिले पछि दुवै पक्षले विहिवार र शुक्रवार फरक फरक पक्षका व्यवसायीहरुको भेला डाकेका छन् । संघका अध्यक्ष नारायण जिसी र असन्तुष्ट पक्ष निर्वतमान […]

जलजलाको धाइरिङमा बाँदरको आक्रमणबाट एक महिला घाईते

विकल्प न्यूज/जलजला मंसिर १९ गते । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाईरिङ्ग स्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते हुनुभएको छ । स्थानीय ४० वर्षिय लक्ष्मी जैसी मंगलवार दिउँसो बाँदरको आक्रमणबाट घाईते हुनुभएको हो । दिउँसो घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा बाँदरले आक्रमण गरेको हो । बाँदरको आक्रमणबाट जैसीको दाहिने […]

छोसेर–कोरला सडक स्तरोन्नती

ठिनी (मुस्ताङ) १९ मङसिर ः मुस्ताङको सदरमुकाम जोमसोम देखि चिनको सिमाना कोरला नाका जोड्ने सडक अन्तरगत छोसेर–कोरला खण्डको सडक स्तरोन्नती भएको छ । कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका १ छोसेर देखि चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको १६ किलोमिटर सडक स्तरोन्नती गरेको हो । जोमसोम–कोरला खण्डमा सात […]

“मलाइ पनि केहि कुरा भन्नु छ” अभियान

विकल्प न्यूज/बेनी मंसिर १९ गते । वेष्ट पोइन्टका छात्राको अभियान “मलाई पनि केहि भन्नु छ” ले निकै ब्यापकता पाउन थालेको छ । खासगरी छात्र छात्रामा हुने विभिन्न खाले समस्या कुण्ठाहरू अभिव्यक्त गर्न यो अभियान सुभारम्भ गरिएको हो । अहिले यसले निकै चर्चा र ब्यापकता पाएको छ । किशोर किशोरीहरुले घरमा, समाजमा, विद्यालयमा भोग्नु पर्ने विभिन्न […]

गाउँपालिका अध्यक्ष रोकाद्वारा विद्यालयलाई साढे तिनलाख सहयोग

विकल्प न्यूज/बेनी मंगला,१८ मंसिर ।म्याग्दीको मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले भवनको उदघाटन गर्नुभयो । विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताउनुभयो । तत्कालिन जिल्ला शिक्षा कार्यालय म्याग्दीले […]

घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ स्वीकृत

विकल्प न्यूज/बेनी मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित घलेम्दीखोला जलविद्युत आयोजना ९न्ज्ी० को १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ५५ हजार ७७० […]