रमेश दर्जीका लागि सहयोग जुट्दै
-
रमेश दर्जीका लागि सहयोग जुट्दै
हरिकृष्ण गौतम /विकल्प म्याग्दी,माघ ४ गते । आर्थिक अभावमा छाला सम्बन्धि रोगको उपचार गर्नबाट बन्चित भएका बागलुङ जिल्लाको भिमगिठे गाविस–५का ११ बर्षिय रमेश दर्जीलाई गाउँबाट काठमाण्डौसम्म लैजान बागलुङको श्रीनगर टोलमा रहेका सल्युट गोर्खा ट्यानिङ्ग सेन्टर एण्ड होस्टेल र सेभ द यूथ नेपालले १० हजार सहयोगको घोषणा गरेको छ । आर्थिक अभावका कारण…
पुरा पढ्नुहोस » -
सहश्रधारामा कृषि मेला प्रर्दशनी सुरु
सन्तोष गौतम/विकल्प सहश्रधारा(म्याग्दी) माघ ४ गते । म्याग्दीको बाबियाचौर गाविस ८ सहश्रधारामा बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय, बाबियाचौर गाविस र मालिका युवा कल्वले आयोजना गरेको प्रर्दशनी मंगलबारसम्म रहने जनाइएको छ । मेलामा खाद्यान्न, दलहन, तरकारी, आलु, फलफुल, माछा र बिबिध समूहका बालीहरुको प्रर्दशनी गरिएको छ…
पुरा पढ्नुहोस » -
दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा
विकल्प न्यूज /बेनी म्याग्दी,माघ ३ गते । बेनीमा मंगलबारदेखि सुरु हुन लागेको दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रचारप्रसार, नाम दर्ता, खेलमैदान मर्मत, ब्यवस्थापन, आर्थिक संकलन लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । माघ ९ गतेसम्म सञ्चालन…
पुरा पढ्नुहोस » -
म्याग्दीमा पलान नेपालको बइमानी पूर्ण कार्य, महिला सहकारीको भवन निर्माण कार्य अलपत्र
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ३ गते । दातृ संस्थाले प्रतिवद्धता गरेको आर्थिक सहयोग उपलब्ध नगराउँदा म्याग्दीमा महिला सहकारी संस्थाको भवन निर्माण योजना अलपत्र परेको छ । दाताले भवन बनाईदिने आशामा जग्गा खरिद गरेका सहकारीहरुले सहयोग नपाएपछि लाखौ लगानी डुवेको छ । पलान ईन्टरनेशनल नेपालले म्याग्दीको बाबियाचौर र दरवाङ स्थित महिला सहकारीको भवन निर्माणका…
पुरा पढ्नुहोस » -
बेनीमा परम्परागत माघे संक्रान्ति मेला सम्पन्न, लोक नृत्य प्रतियोगीतामा राजकुमार परियार बिजयी
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ २ गते । म्याग्दीको बेनीमा आयोजित परम्परागत माघे संक्रान्ति मेला शनिबार सम्पन्न भएको छ । माघे संक्रान्तिमा बेनीमा लाग्दै आएको परम्परागत मेलाको जगेर्ना र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालित मेलामा खुल्ला नृत्य, लठो तान्ने, अन्धनिशान, छेलो फाल्ने प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।…
पुरा पढ्नुहोस » -
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको नाम दर्ता शुरु
विकल्प न्यूज /बेनी माघ २ गते । जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड(विद्यालय स्तरीय छात्र÷छात्रा) प्रतियोगिता–२०७२ को लागि नाम दर्ता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले दिएको जानकारी अनुसार आज माघ २ गते शनिबार सर्वोदय उच्च माध्यमिक विद्यालय भू–तातोपानीले विद्यालय दर्ता गराएको छ । जिल्लाका…
पुरा पढ्नुहोस » -
बेनीमा १८ औ भूकम्प सुरक्षा दिवस मनाइयो
विकल्प न्यूज /बेनी माघ २ गते । १८ औ भुकम्प सुरक्षा दिवस शनिबार म्याग्दीमा पनि जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइएको छ । भुकम्प सुरक्षा दिवस मुल समारोह समिति म्याग्दीको आयोजनामा ‘बैशाख १२ मा गैहाल्यो भुईचालो, सुरक्षित पुननिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नारा सहित दिवस मनाइएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी…
पुरा पढ्नुहोस » -
बेनीमा महिला उद्यमीद्धारा आयोजित दुई दिने माघे संक्रान्ति मेला सुरु
विकल्प न्यूज /बेनी म्याग्दी,माघ १ गते । बेनी बजारमा यहाँका महिला उद्यमीहरुको आयोजनामा शुक्रबार देखि दुइदिने माघे संक्रान्ति मेला सुरु भएको छ । बेनीमा लाग्ने परम्परागत माघे संक्रान्ति मेलाको जर्गेना गर्दै आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समितिले मेलाको आयोजना गरेको हो । मेलाको उद्घाटन…
पुरा पढ्नुहोस » -
गजल संग्रह ‘सहरभित्रका रहरहरु’ को बिमोचन
विकल्प न्यूज /बेनी माघ १ गते । म्याग्दीका साहित्यकार दर्पण रोकाको गजल संग्रह ‘सहरभित्रका रहरहरु’को शुक्रबार बेनीमा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । सुवासना साहित्य सदनले आयोजना गरेको कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष धु्रबलाल शर्माले गजल संग्रहको बिमोचन गर्नुभएको हो । बरंजा ६ खानीगाउँ निवासी रोकाको यो पहिलो कृती हो ।…
पुरा पढ्नुहोस » -
म्याग्दीको सुरक्षा सुदृढीकरणका लागि प्रहरी कार्यालयको योजना तयार ः प्रनाउ खड्का
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सुरक्षा अवस्था सुदृढीकरणका लागि पाँचबुदे योजना तयार पारेको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्दै विकृती र अपराध न्युनीकरणका लागि तयार पारिएको कार्ययोजना शुक्रबार पत्रकार भेटघाट आयोजना गरि सार्वजनिक गरिएको हो । नवआगन्तुक प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले हाल जिल्लाको शान्ति सुरक्षाको…
पुरा पढ्नुहोस » -
बेनीमा माघेसंक्रान्ति पर्वको रौनकता
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,माघ १ गते । यहाँका मगर समुदायले माघेसक्रान्ति पर्वलाई भव्य तरिकाले मनाएका छन् । जातिय भेषभूषामा सजिएका युवायुवतीहरु सोरठी, पुख्यौली नृत्य, सालैजो, भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै माघेसक्रान्ति पर्व मनाएका हुन । माघे संक्रान्ति पर्वलाई मगर समुदायमा ठूलो चाँढका रुपमा लिइन्छ । जनजातिहरुको बाहुल्यता भएको म्याग्दीमा…
पुरा पढ्नुहोस » -
भव्य तरिकाले मनाए म्याग्दीका मगर समुदायले माघी पर्व (फोटो फिचर)
मगर समुदायको बाहुल्यता भएको म्याग्दी जिल्लामा मगर समुदायले भव्य तरिकाले माघी पर्व मनाएका छन् । सदरमुकाम बेनीमा मगर समुदायले जातिय भेषभुषा सहितको झाँकी प्रदर्शन र नाचगान गरेर बजारको परिक्रमा गरेका थिए । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी
पुरा पढ्नुहोस » -
म्याग्दी उद्योग वाणिज्य संघद्धारा नवआगन्तुक प्रनाउलाई स्वागत
विकल्प न्यूज /बेनी पुस,३० गते । हालै मात्र कैलाली जिल्लाबाट सरुवा भई म्याग्दी आउनुभएका नवआगन्तुक प्रहरी नायव उपरीक्षक विश्वराज खड्कालाई म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । विहिवार उवासंघको कार्यालयमा भएको स्वागत तथा भेटघाट कार्यक्रममा प्रनाउ खड्काले जिल्लावासीहरुको सहकार्यमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न आफू प्रतिवद्ध भएको बताउनुभएको छ ।…
पुरा पढ्नुहोस » -
बेनीको वणिज्य बैंकमा सिसी क्यामेरा जडान, दरवाङमा शाखा रहित बैंङकीङ सेवा सुरु गर्ने तयारी
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ३० गते । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा सिसी क्यामेरा जडान भएको छ । कार्यालय भित्रको गतिबिधिलाई निगरानी गर्न र सुरक्षाका लागि ५ वटा सिसी क्यामेरा जडान गरिएको शाखाले जनाएको छ । २०७१ भदौमा शाखामा कार्यरत एक जना सुरक्षा गार्डले सेवाग्राहीले राखेको पैसा लुकाएपछि सुरक्षा चुनौती देखिएको थियो ।…
पुरा पढ्नुहोस » -
ताकमका किसानको सामुहीक खेती
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ३० गते । म्याग्दीको ताकमका बासिन्दाले सहकारी संस्था मार्फत सामुहिक खेती गरेका छन् । ताकम ३ मा रहेको अन्नपूर्ण व्यवसायीक कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले करिब १० रोपनी जग्गा भाडामा लिएर सामुहीक आलु खेती गरेका हुन् । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको सहकारी खेती कार्यक्रम मार्फत सात…
पुरा पढ्नुहोस »