यसरी सुरु भयो अनेरास्ववियुको १९ औं जिल्ला अधिवेशन (फोटो)

विकल्प न्यूज/बेनी
माघ ७ गते । नेकपा एमाले समर्थित विद्यार्थीहरुको संगठन अनेरास्ववियु म्याग्दीको १९ औं जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशन सुरु हुुनु भन्दा अघि बेनीबजारमा बाजागाजा सहित ¥यालीको निकालिएको थियो । अधिवेशनको नकेपा एमालेका केन्द्रिय कमिटीका सचिव प्रदिप ज्ञावलीले उद्घाटन गर्नुभएको छ ।  akhil

akhil3akhil 1akhil 2akhil 4akhil 5