बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी चयन

विकल्प न्युज / बेनी

माघ २८ गते ।

आईतवार सम्पन्न बेनी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था बेनीकाे  २४ ओै वार्षिक साधारण सभा तथा ११  ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी उपाध्यक्षमा  राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, काेषाध्यक्षमा टंक बहादुर हमाल र सदस्य पदमा क्रमश: सिर्जना श्रेष्ठ , मनाेज पाैडेल, राधिका सापकाेटा, बलराम सुवेदी, गंगा कुमारी खत्री  निर्विराेध निर्वाचित हुनुभएको  संस्थाका प्रबन्धक याम बहादुर विकले जानकारी दिनुभयो ।