म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

मंसिर ८ गतेे । म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा बेनी नगरपालिकाका ५ ठेगना भएकि  एक महिला, वडा नम्बर ७ मा १ पुरूष  र १ महिलामा काेराेना पुष्टि भएकाे बेनी अस्पताल श्राेतले जानकारि दिएकाे छ ।

अन्नपूर्ण गाउँपालिका १ मा   १ जना र रघुगंगा गाउँपालिका १  ठेगना भई पर्वत बेनी बस्ने एक पुरूषमा काेराेना पुष्टि भएकाे हाे ।

पर्वत बेनि बस्ने एक पुरूषकाे भने मृत्यु पछि काेराेना पुष्टि भएको हाे ।

काेराेनाकाे लक्ष्ण सहित उपचारका लागि बेनी अस्पतालमा अाएका उनकाे उपचारका लागि पाेखरा लैजादै गर्दा मंसिर ६ गते बाटाेमा मृत्यु भएकाेे थियाे । काेराेना परिक्षण गर्न बेनी अस्पतालमा उनकाे स्वाव संकलन गरिएको थियाे । साेमबार।(अाज) काेराेना पुष्टि भएकाे हाे ।

काेराेनाकाे संकास्पद विरामि र कन्ट्याक्ट् टेसिङमा परेका गरि ५६ जनाकाे स्वाव संकलन गरिएकाे थियाे ।