घरबाट वेपत्ता भए मेखबहादुर : खाेजिमा सघाउन परिवारकाे अनुराेध

विकल्प न्युज / बेनी

असाेज १३ गते ।

तीन दिन अघि घरबाट वेपत्ता भएका बेनी नगरपालिका ९ घतानका मेख बहादुर  चाेखालकाे  खाेजिमा सघाउन परिवारले अनुराेध गरेका छन् ।

असाेज ११ गते साँझ घरबाट बाहिर निस्किएका ६८ वर्षिय चाेखाल अझै सम्म परिवारकाे सम्पर्क मा नअायकाे अाफन्त विनिता क्षेत्रिले बताउनु भयाे ।

परिवारकाे  सम्पर्क नअाएकाले कहि कतै देख्नुहुने र चिन्नुहुने मानुभावहरूले नजिकैकाे प्रहरि कार्यालय वा निम्न फाेन नम्वरमा सम्पर्क गरि सहयाेग गरिदिनुहुन परिवारले अनुराेध गरेका छन । 9857622347, 9857642110, 9857624930