गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

७ भदौ, पोखरा ।

पोखरामा ४ जनासहित आइतबार गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको कास्‍की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका- १६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।