यस्तो छ, रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी
असार ११ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा अध्यक्ष भव बहादुर भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई क्लिक गर्नुहोस

आ व २०७७-०७८ को नीति तथा कार्यक्रम