ताजा समाचार:
Search

नेकपा म्याग्दीको इन्चार्जमा भुपेन्द्र थापा चयन

विकल्प न्यूज/बेनी


साउन ४ गते । नेपाल कम्युनिष्ट (नेकपा) पार्टी म्याग्दीको इन्चार्जमा संघिय सांसद भुपेन्द्र बहादुर थापा चयन हुनुभएको छ । आइतवार बसेको नेकपा केन्द्रिय सचिवालयको बैठकले थापालाई इन्चार्जमा चयन गरेको हो । थापा पूर्व एमालेका नेता हुनुहुन्छ । पूर्व माओवादीको भागमा परेको सहइन्चार्जको भने टुंगो लगाउन बाँकी नै छ ।