राष्ट्रिय समाचार
तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
विकल्प न्यूज/बेनी जेठ १५ गते । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । ‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले भने, ‘त्यहाँसम्म […]
मंगला कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी
विकल्प न्युज/बेनी जेठ १५ गते । मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतवार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ । दलित तथा अल्पसंख्यक तर्फ भने नेकपा […]
बेनी नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी
विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली काँग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान […]
लेतेमाथिको पहाडमा ठूलो आवाज आयो, प्रहरी भन्छ- थप जानकारी लिँदैछौं
काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त […]
तारा एयरको जहाजको खोजी मुस्ताङको घाँसामा केन्द्रित
१५ जेठ, काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । तारा एयरको उक्त जहाज […]
हराएको विमानमा १६ नेपाली र ६ विदेशी
१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ । ९ एन-एईटी कलसाइनको […]
तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का
काठमाडौं, जेठ १५ गते । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्कियो छ । दुई विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको छ । आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीएको […]
मालिकाकाे कार्यपालिका निर्वाचनमा गठबन्धन ताेड्दै माओवादी फ्लाेर क्रस
विकल्प न्युज/बेनी जेठ १२ गते । मालिकाकाे कार्यपालिका निर्वाचनमा माओवादीले गठबन्धन ताेड्दै एमालेलाई सहयाेग गरेकाे छ । आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लाेर क्रस गरेर एमालेलाई जिताएका छन ।
मंगलाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध
विकल्प न्यूज/बेनी जेठ ११ गते । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । गाउँसभामा निर्वाचित भएका मध्यबाट ४ जना महिला र खुल्ला तर्फ दलित वा अल्पसंख्याक दुइजना गरी ६ जना सदस्यहरु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधवार मनोनयन दर्ताका दिन नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर […]
रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता
विकल्प न्यूज/बेनी जेठ ११ गते । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका […]
बेनी नगरको कार्यपालिका सदस्य निर्वाचनमा पनि गठबन्धन
विकल्प न्यूज/बेनी जेठ ११ गते । बेनी नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि पनि सत्ता गठबन्धनमा आवद्ध दलहरुले तालमेल गरेका छन् । नेपाली काँग्रेस,माओवादी र एकिकृत समाजवादीले तालमेल गरेका हुन । नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि […]
प्रेस युनियनको अक्षयकोषलाई अध्यक्ष भण्डारीद्धारा ५१ हजार सहयोग
विकल्प न्यूज/बेनी जेठ १० गते । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम भण्डारीले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, उपाध्यक्षद्धय धनि लालगर्बुजा र पबित्रा खत्रीलाई हस्तान्तरण गर्नुभयो […]
धवलागिरीका जनप्रतिनिधिको पहिलो प्राथमिकता स्वास्थ्य र सडक
विकल्प न्यूज/बेनी जेठ १० गते । धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सडक र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका छन् । सपथग्रहण र पदवाहली कार्यक्रममा उनीहरुले पालिका भित्र रहेका दुर्गम वस्तीमा सडक सञ्जाल पु¥याउने र विकट भेगमा स्वास्थ्य इकाई मार्फत पालिका वासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो निर्णय गरेका हुन । औपचारिक रुपमा सोमबारदेखि […]
गौचनद्धारा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग
विकल्प न्यूज/बेनी जेठ ९ गते । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गरेकी छन् । सोमबार एक कार्यक्रमका विच गौचनले आफ्ना श्रीमान स्वर्गिय राम गौचनको सम्झनामा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग गरेकीहुन् । उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा ,केन्द्रीय पार्षद […]
बेनी नगर प्रमुखको पदभार ग्रहणः स्वास्थ्य सम्बन्धि तीन निर्णय
विकल्प न्यूज/बेनी जेठ ६ गते । म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुखको पदभार ग्रहण गर्दै केसीले प्रभावकारी सेवा, सुशासन, पारदर्शिता, भ्रष्टाचार न्युनिकरण लगायतमा कर्मचारी र जनप्रतिनिधि एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । बेरुजुको समस्या स्थानीय तहको […]