राष्ट्रिय समाचार
बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको थियो […]
बिम बस दुर्घटनाका गम्भीर घाईतेलाई बेनी ल्याईयाे

विकल्प न्युज / बेनी कार्तिक १७ गते । अाईतबार साझ मालिका गाउपालिका सात बिममा भएकाे बस दुर्घटनाका गम्भिर घाईतेलाई बेनि अस्पतालमा ल्याईएकाे छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेका १२ जना घाईतेलाई बेनि ल्याईएकाे हाे । दुर्घटनामा चारजनाकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । बस दरबाङ देखि बिम जाँदै थियाे ।
बिम बस दुर्घटना अपडेट ः मृतक ३ जनाको सनाखत

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतवार साँझ बस दुर्घटना हुँदा चारजनाको घटनास्थमा नै मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र तिन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा ७० वर्षीय सतदेवी भट्चन,११ वर्षीय आयुशा जुग्जाली र वर्ष नखुलेको रबी जुग्जालीको सनाखत भएको प्रहरीले […]
बिम बस दुर्घटना अपडेट ः १८ जना घाइतेलाई दरवाङ ल्याइयो

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । आइतवार साझ म्याग्दीको मालिका गाउँपालिका ७ बिममा भएको बस दुर्घटनाका घाइतेहरु । घाइतेहरुलाई दरवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको छ । दुर्घटनामा मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन । बिम बस दुर्घटना घाईतेहरु :- १-जि.म्याग्दी मालिका गा.पा. ७ बिम बस्ने बर्ष-६० को राजमान दर्जी दाहिने हात र शरिरको बिभिन्न भागमा […]
बिममा बस दुर्घटना हुँदा चारको मृत्यु

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृतकको पहिचान हुँन वाँकी रहेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ तर्फबाट यात्रु लिएर बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस आइतवार साँझ साढे ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]
टोड्के हिल रिसोर्टले ग¥यो खेलाडीलाई सम्मान

प्रताप बानियाँ/बेनी कार्तिक १७ गते । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको विकासमा पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष तिम्सिनाले खेलकुद क्षेत्रको विकासका लागि पर्याप्त […]
राजनीतिले सहज हैन सकस भयो

शान्ति बस्नेत /विकल्प न्यूज कार्तिक १७ गते । नेपाल नाम सुन्ने वितिकै एकदमै सुन्दर अनि सभ्य होला भन्ने आकलन गर्न सक्छौं । वास्तवमा नेपाल नाम अनुसारको काम भएको भए यो सुन्दरताको खानी भएको स्थानमा अझ सुनमा सुगन्ध थपिने थियो । के पाइन्न र यहाँ ? नून देखि सून उव्जने स्थान छ तर यहाँ अहिले एउटा […]
जलजलाको धाइरिङमा हुने पहिलो गौ महोत्सवको तयारी तिव्र (भिडियो सहित)

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गते सम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको छ । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको हो । […]
प्रदेश विश्वविद्यालय योजना: गण्डकी प्रदेश अगाडि

प्रकृति अधिकारी काठमाडौँ, कात्तिक १७ गते । प्रदेशहरूले महत्त्वाकाङ्क्षी रूपमा अगाडि सारेको प्रदेश विश्वविद्यालय स्थापनाको योजना अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन । वार्षिक नीति तथा कार्यक्रममा आएको प्रदेश विश्वविद्यालयको अवधारणा सुस्त गतिमा अगाडि बढेको पाइएको छ । कतिपय प्रदेशले कानुनी संरचना तयार पार्दैछन् भने कतिपयले सुरसार नै गरेका छैनन् । प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने […]
लोकदिप सहकारीमा नयाँ सञ्चालक समिति चयन

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो । मेयर श्रेष्ठले सहकारीमार्फत […]
नव कालिगण्डकी सहकारीको पाँचकरोड लगानी

विकल्प न्यूज/जलजला कार्तिक १६ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पाँचकरोड रुपियाँ लगानी गरेको छ । शनिबार पर्वत बेनीमा आयोजित सहकारीको १४ औं वार्षिक साधारणसभामा संस्थाले गत आर्थिक वर्ष २०७५ र ०७६ मा पाँच करोड एक लाख […]
म्याग्दीको रुममा जिप दुर्घटना हुँदा २ को मृत्यु

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । म्याग्दीको मालिका गाउँपालिका ३ रुममा शुक्रबार दिउसो जिप दुर्घटना भएको छ । दरवाङबाट यात्रु लिएर रुम जाँदै गरेको ध १ ज ५९५ नम्बरको जिप मालिका गाउँपालिका २ तास्के भिरमा दुर्घटना हुँदा दुइजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक ध्रर्व शर्माले जानकारी दिनुभयो । मृतकको पहिचान हुँन बाँकी रहेको उहाँले बताउनुभयो […]
तरुण दल र नेविसंघद्धारा लभ्लिहिलमा सरसफाई

विकल्प न्यूज/ बेनी कार्तिक १५ गते । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बेनी बजार देखी नजिकैमा रहेको पर्यटकीय स्थल लभ्लीहील सरसफाई गरेका छन् । बेनी नगरपालिका वडा न ७ को तरुण दलका अध्यक्ष सोहन श्रेष्ठ विश्वासको संयोजनमा ने बी संघ र तरुणले घुम्न लभ्लीहील घुम्न गएका पर्यटकहरुले गरेको फोहोरले संकलन गरि नष्ट गरेका […]
शान्तिकोषलाई २ लाख सहयोग

विकल्प न्यूज/बेनी कार्तिक १४ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुइलाख सहयोग प्राप्त भएको छ । गरिबी र विपन्नताका कारण उपचारबाट बन्चित भएकाहरुलाई सघाउन संचालन गरिएको अभियानमा बेनी नगरपालिका वडा नं ६ छाप स्थायी घर भई हाल यूकेमा ब्यवसाय गर्ने किसान जिसीले उक्त सहयोग गर्नुभएको हो । बिहिबार एक कार्यक्रममा उहाँले २ लाख सहयोगको […]
देउसी भैलोको बदलिँदो स्वरुप ः ‘उदेश्य फेरिदै, मौलिकता हराउँदै’

कमल खत्री /बेनी कार्तिक १० गते । तिहारको महत्वपूर्ण पक्ष मानिएको देउसी भैलोको स्वरुप फेरिन थालेको छ । परम्परागत रुपमा खेलिँदै आइएको देउसी भैलोमा आधुनिकताको प्रभाब बढेसंगै यसको उदेश्य फेरिएको छ भने मौलिकता हराउँदै जान थालेको हो । तिहारमा हरेक घरघरमा पुगेर मौलिक कला र संस्कृतिलाई समावेश गरि देउसी भैलो मार्फत आसिक (आशीर्वाद) संगै मनोरञ्जन […]