राष्ट्रिय समाचार
जेसिज कपको उपाधी न्यू वेष्ट प्वाइन्टले जित्यो (भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दी जेसिजद्धारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधि बेनीको न्यू वेष्ट प्वाइन्ट आवशिय माविले हात पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा शनिबार सम्पन्न बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट विच भएको फाइनल खेलमा बुद्धलाई १ विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी […]
तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु

१४ मंसिर, काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको अनलाइनखबरलाई जानकारी दिए । श्रेष्ठका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर […]
जलजलामा आयोजना हुने गौमहोत्सवको तयारी तिव्र

विकल्प न्यूज/विकल्प न्यूज मंसिर १३ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव हुने मिति नजिँदै जाँदा आयोजकले तयारीलाई तिव्र पारेको हो । मंसिर १९ देखि २६ गते सम्म मिलनचोकमा आयोजना हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको प्रचारप्रसार,पत्रचार, भेटघाट,आयोजक […]
जेसिज कप ः न्यू वेष्ट प्वाइन्ट फाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी मंसिर १३ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिताको शुक्रवार भएको पहिलो सेमिफाइनलमा बेनी बोर्डिङ आवशिय माविलाई शुन्यका विरुद्ध पाच गोल गर्दै न्यू वेष्ट प्वाइन्ट मावि बेनी फाइनलमा प्रवेश गरेको छ । दुवै विद्यालय विच प्रतिस्पर्धात्मक खेल भएपनि बेनी बोर्डिङले एक गोल पनि फर्काउन सकेन । अहिले सेमिफाइनलको दोस्रो खेल […]
बुद्ध एकेडेमी,वेष्ट प्वाइन्ट,बेनी सामुदायिक र बेनी बोर्डिङ सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी मंसिर १२ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । बेनीको वेष्ट प्वाइन्ट,बुद्ध एकेडेमी,बेनी बोर्डिङ र बेनी सामुदायिक सेमिफाइनलमा प्रवेश गरेका हुन । विहिवार सम्पन्न क्वाटर फाइनलका खेलहरुमा जनप्रिय मावि दरवाङलाई बेनी सामुदायिकले १ का विरुद्ध ४ गोल, लोकदिप आवशिय माविलाई बेनी बोर्डिङले शून्यका विरुद्ध ५ […]
माउण्टलाई पराजित गर्दै बुद्ध एकेडेमी क्वाटर फाइनलमा प्रवेश (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ११ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधवार भएको खेलमा बेनीको माउन्ट एभरेष्ट आवाशिय माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट क्वाटर फाइनल मा प्रवेश गरेको छ । चार पटक सम्म जेसिज कप विजेता माउन्ट र बुद्ध ऐकेडेमी विच भएको खेल निकै प्रतिस्पर्धा र रोचक […]
अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

मंसिर ११, २०७६ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । […]
बेनीमा जेसिज कप फुटबलको १८ औं संस्करण सुरु

विकल्प न्यूज/बेनी मंसिर १० गते । बेनीमा जेसिज कप फुटबल प्रतियोगिताको १८ औं संस्करण सुरु भएको छ । म्याग्दी जेसिजले आयोजना गर्ने अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका छन् । विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना […]
गलेश्वरमा शतबिज छर्न भक्तजनको घुइँचो (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी मंसिर ९ गते । सोमबार बालाचतुर्दशीको अवसरमा म्याग्दीको गलेश्वरमा शतबीज छर्न झक्तजनको घुइँचो लागेको छ । विहानै देखि गलेश्वर मन्दिरमा भक्तजनहरुको निकै भिड देखिन्थ्यो । भजनकिर्तन सहित आएका भक्तजनहरुले मन्दीर क्षेत्र निकै भिडभाड देखिन्थ्यो । सतबिज छर्नका लागि म्याग्दी,पर्वत,वागलुङ,पोखरा,काठमाण्डौ र अन्य जिल्लाहरुबाट पनि भक्तजनहरु आएका छन् । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा […]
पक्राउ परेका १२ जुवाडेको प्रहरीद्धारा नाम सार्वजनिक

विकल्प न्यूज/बेनी मंसिर ९ गते । आईतवार जुवाको खालबाट पक्राउ परेका जुवाडेहरुको प्रहरीले नामवली सार्वजनिक गरेको छ । आइतवार नाम सार्वजनिक नगरेको प्रहरीले सोमबार विहान नाम सार्वजनिक गरेको हो । बेनीका दुई स्थानबाट जुवा खेल्दै गरेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै […]
बेनी बजारबाट १२ जना जुवाडे पक्राउ

विकल्प / बेनी मंसिर ८ गते । म्याग्दीको सदरमुकाम बेनीबजारबाट आइतबार १२ जना जुवाडेहरु पक्राउ परेका छन् । बेनीको पिपलचोक र मंगलाघाट स्थित घरमा तास खेलिरहेका १२ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो पक्राउ परेकाहरु अहिले प्रहरी हिरासतमा राखिएको छ । तास खेल्न जम्मा भइरहेको अवस्थामा उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरी अनुशन्धानका […]
दुई वर्ष देखि साङ्लोमा बाधिएकी सुमिनाको भयो उद्धार (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ८ गते । दुइवर्ष देखि साङ्लोमा बाधिएकी धौलागिरि गाउँपालिका ३ मुनाकी ९ वर्षीय सुमिना(सुस्मीता) विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र विकल्प न्यूज डटकमले सुमिनाको अवस्थाका वारेमा कार्तिक २४ गते समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व्यक्त गरेका थिए । सानै उमेरमा आमाको कुटाईबाट मानसिक […]
लुङ्दी जलजला सहकारीले गौमहोत्सवलाई १० लाख सहयोग गर्ने

विकल्प न्यूज/बेनी मंसिर ८ गते । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्थाले जलजलामा आयोजना हुन लागेको पहिलो गौमहोत्सवलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहकारीको शनिवार सम्पन्न ११ औं वार्षिक साधारणसभाबाट मंसिर १९ देखि २६ गते सम्म मिलनचोकमा हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवलाई उक्त रकम सहयोग […]
सहयोग जुटाएर जेसिज कपलाई निरन्तरता

विकल्प न्यूज/बनी मंसिर ८ गते । म्याग्दी जेसिजले आयोजना गर्ने १८ औं जेसिज कप फुटबल प्रतियोगिताको रौनक सुरु भएको छ । प्रतियोगिताको उपाधि हात पार्न बेनीमा रहेका निजी तथा सामुदायिक विद्यालयले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । जेसिज कपको उपाधिलाई बेनीका विद्यालयहरुले आफ्नो प्रतिष्ठाको रुपमा लिन्छन् । खेल निकै रोचक र प्रतिस्पर्धा हुने गर्दछ । […]
धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी बेनी, ७ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । चार करोड बाँडफाँड गाउँसभाले गत आर्थिक वर्ष २०७५÷७६ मा […]