ताजा समाचार:
Search

राष्ट्रिय समाचार

गण्डकी मा फेरि थपिए ३० जना काेराेना संक्रमित, संख्या ३२४ पुग्याे

२०७७ असार ४ गते विकल्प न्यूज गण्डकी प्रदेशमा  थप  ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनाल गण्डकीले ५ जिल्लाका ३० जनामा कोरोना  संक्रमण   पुष्टि भएको जानकारी दिएको हो । निर्देशनालयले बिहीबार बिहान ९ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार नवलपुरमा १३, स्याङ्जामा ९, पर्वतमा ४, तनहुँमा ३ र बागलुङमा १ संक्रमित थपिएका हुन् । […]

निर्णय भएको एक महिनापछि पोखरामा बन्यो महिलामैत्री क्वारेन्टाइन

४ असार, पोखरा । महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने निर्णय गरेको एक महिनापछि पोखरा महानगरले ‘महिलामैत्री क्वारेन्टिन’ निर्माण गरेको छ । पोखरा ३ स्थित बुद्ध अस्पताललाई महिलाहरु मात्र बस्न मिल्ने गरी महानगरले क्वारेन्टिन बनाएको हो । क्वारेन्टिनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबै महिला नै खटिने छन् । जेठको पहिलो हप्ता पोखरा महानगरले महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने […]

काठमाडौंमा लकडाउनका बेला महिला हिंसाका घटना न्यून

असार ४, २०७७ काठमाडौं : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लकडाउन अवधिभित्र काठमाडौंमा महिला हिंसाका घटना कम भएको छ।  लकडाउन अवधिमा काठमाडौंमा महिला हिंसाका ५३ वटा मुद्दा परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कालीमाटीको तथ्यांकमा उल्लेख छ। बाल यौन दुर्व्यवहारमा ३ जना, आत्महत्याका २७, बहुविवाहका ४, जर्बजस्ती करणी उद्योगका ३ र जर्बजस्ती करणीका ३ मुद्दा […]

मनाङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २८९ पुग्यो

पोखरा – बिहीबार मनाङमा एक जनामा कोरोना पुष्टि भएको छ । मनाङमा भेटिएको यो पहिलो केस हो ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत ५७ वर्षिय एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । उनको स्थायी ठेगाना भने कपिलबस्तु बाढगंगा १४ रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ । मनाङ सँगै बिहीबार गण्डकी प्रदेशका थप ४ जिल्लामा […]

पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि, गण्डकीमा पुग्याे २९४

विकल्प न्युज / बेनी असार ४ गते । पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि   भएकाे छ । विहिबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले निकालेकाे विज्ञप्ति अनुसार कुस्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ | यसै […]

गण्डकीमा थपिए ४२ जना काेराेना संक्रमित,संंख्या २८९ पुग्याे

विकल्प न्युज/ बेनी असार ४ गते । गण्डकी प्रदेशमा थप ४२ जना काेराेना संक्रमित थपिएका छन् । याे संगै प्रदेशमा कुल संक्रमित काे संख्या २८९ पुगेकाे छ ।  

एयर लिफ्टिङमार्फत गण्डकीमा १५ गर्भवती र सुत्केरीको उद्धार

तारा चापागाइँ दुबे /पोखरा  असार ३ गते । गण्डकी प्रदेश सरकारले एयर लिफ्टिङमार्फत १५ जना गर्भवती र सुत्केरी महिलाको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याएको जनाएको छ । दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने उद्देश्यसहित प्रदेश सरकारले एयर लिफ्टिङ कार्यक्रम सुरु गरेको थियो । […]

एकै दिन ५८६ थपिए कोरोना संक्रमित, कुल संख्या ७१७७ पुग्यो

असार ३ गतेे । काठमाडौं‌ ।  बुधबार नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । याे संख्या अहिले सम्मकै धेरै हाे । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयकाेे नियमित प्रेेेस विर्फिङमा उक्त संख्या पुष्टि गरिएको हाे ।  कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

गण्डकीमा थपिए २१ जना काेराेना संक्रमित, संख्या २४७ पुग्याे

विकल्प न्युज/ बेनी असार ३ गते । गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय ले बुधवार विहान विज्ञप्ति मार्फत जानकारी दिएकाे हाे । याे संगै गण्डकी मा संक्रमित काे संख्या २४७ पुगेकाे छ ।  

पर्वतमा थपिए ३ जना कोरोना संक्रमीत

असार ३ गते । पर्वतमा ३ जनामा काेराेना पुष्टि भएकाे छ पर्वत  जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वतमा थप ३ जना नयाँ संक्रमीत थपिएका हुन । योसंगै पर्वतमा कोरोना संक्रमीतको संख्या २९ पुगेको ।

चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए

३ असार, काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । […]

बाँकेमा कोरोनाबाट महिलाको मृत्यु

  असार ३ गते ।  बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी […]

थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

२ असार, काठमाडौं । मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।

रुकुम पश्चिम घटनामा नवराजकी प्रेमिका भनिएकी किशोरीको बयान : दाजु र बुुबाले मारेको विश्वास

काठमाडौं । गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी (परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६) किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना […]

कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित, १९१ जना डिस्चार्ज

२ असार, सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार ९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका […]