राष्ट्रिय समाचार

काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

काठमाडौँ, चैत १६ गते । नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्युुटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य भइरहेको छ । सातवटै प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तह र हाल कायम छ हजार ६४३ वडामा नै क्रियाशील सदस्यताको वितरण तयार […]

जोमसोम–कागबेनी सडक कालोपत्रे हुने

सुन्दरकुमार थकाली/जोमसोम चैत १६ गते । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर ९बेनीरजोमसोमरकोरला० राजमार्ग सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोमरकोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै हस्तान्तरण भइसकेको छ भने जोमसोमरकोरला […]

बागलुङ होली झडप : मृतक दुई जनाको सनाखत, केही घाइते

बागलुङ :   बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा परी मृत्यु हुने दुई जनाको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले बताए। उनीहरुको शव प्रहरीले दर्लिङको बल्देधुरी भीरमा ५ सय […]

बेनीमा मोतियाविन्दुको निःशुल्क उपचार शिविर

विकल्प न्यूज/बेनी चैत १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा मोतियाविन्दुको निल्शुल्क उपचार शिविर सुरु भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुको आयोजनामा आईतबारदेखि शिविर संचालन भएको हो । जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका धौवलागिरी, मंगला र पर्वतको जलजला गाउँपालिकामा संचालन भएका शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुको उपचारका लागि बेनीमा निशुल्क शल्यक्रिया […]

आसन्न निर्वाचनका लागि एघार पत्रकार संगठनबीच गठबन्धन

विकल्प न्यूज/काठमाण्डौं चैत १३ गते ।   आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा एघार पत्रकार संगठनबीच केन्द्रिय तहमा गठबन्धन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्रेस चौतारी नेपाल बाहेक लगभग सबैजसो संगठनबीच गठबन्धन भएको छ । प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल ९माधव नेपाल समूह०, प्रगतिशील पत्रकार संघ […]

राहुघाट बेसिनमा १ सय २५ मेगावाटको आयोजना निर्माणाधीन

विकल्प न्युज म्याग्दी चैत १३ गते म्याग्दीको राहुघाट नदी बेसिनमा ३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी क्षेत्रले प्रवर्द्धन गरेका १ सय २५ मेगावाटका आयोजना निर्माण भइरहेका हुन् । यो बेसिनमा अहिले प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीमार्फत ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छ । यो आयोजनाको […]

सार्वजनिक स्थानमा फागु मनाउन निषेध

काठमाडौँ, चैत १३ गते ।  उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ । यसअघि तीनवटै […]

दरबाङमा १५ शैयाको अस्पताल सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्य /म्याग्दी बेनी(म्याग्दी) चैत १२ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाख देखि १५ शैयाको अस्पताल सञ्चालनको तयारी गरिएको छ । मालिका गाउँपालिका र निक साइमन इन्स्टिच्युटको संयुक्त साझेदारीमा दरबाङ प्राथमिक स्वस्थ्य केन्द्रलाई स्तरोन्नति गरि अस्पताल बनाउन लागिएको हो । अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र चिकित्सकको व्यवस्थापन निकसाइमन र गाउँपालिकाले […]

उपत्यकाबाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण

विकल्प न्युज म्याग्दी चैत १२ काठमाडौं उपत्यकाबाहिर  पहिलोपटक कलेजोको सफल प्रत्यारोपण सम्पन्न भएको छ । चितवन मेडिकल कलेजमा राजधानी कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो । कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो […]

म्याग्दीमा २४ जना क्षयरोगका विरामी

विकल्प न्यूज/बेनी चैत ११ गते । म्याग्दीमा यसा वर्ष २१ जना क्षयरोगका बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात २१ जना फेला परेका छन् भने ३ जना गतबर्षका रहेका छन् । गतवर्ष ४६ जना बिरामी फेला परेका थिए । गतबर्षकोे तुलनामा यस वर्ष क्षयरोगीको […]

होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

११ चैत, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । […]

देउवालाई किन छ डर ?

विकल्प न्यूज/बेनी चैत ११ गते ।   पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी समूहसँग । कारण हो, ०५३ सालको झस्काई । त्यसबेला एमालेले जसरी मधेसी नेताबाट धोका खायो, अहिले त्यो धोका आफूमा आउला […]

लकडाउनको एक वर्ष : फेरि सम्भावना कति ?

चैत ११, २०७७ ।  कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के […]

आमअनुमानभन्दा फरक मोड लिँदै देशको राजनीति

विकल्प न्यूज/बेनी चैत ११ गते । हिजो राजपा र उपेन्द्र यादवहरुले साकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीसँग १७४ सांसदको राम्रै बहुमत थियो । त्यसैले विश्वासको मत लिनुपर्ने कुरा उछालिएन । तर, अब त माओवादीको ढिक्कै अलग भयो  । अर्थात्, फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई ०७५ जेठ ३ अगाडिको अवस्थामा फर्किनु भन्दै यो सरकारलाई संविधानको […]

टर्दै वैकल्पिक सरकारको सम्भावना

विकल्प न्यूज/बेनी चैत ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन काँग्रेस, माओवादी र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तिनै दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रष्ट बताइसकेका छन् । उनले विराटनगरमा त्यस्तो अभिव्यक्ति दिँदै गरेको बेला […]