Breaking News

गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण ः मुख्यमन्त्री गुरुङ

विकल्प न्यूज/बेनी चैत २८ गते । गण्डकी प्रदेशमा चैत महिनामा विदेशबाट आएका करिब चारहजार जनाको कोरोना परिक्षण गर्ने तयारी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले बताउनुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासहरुको अवलोकन गर्न शुक्रवार बेनी आउनुभएका मुख्य मन्त्री गुरुङले चैत महिना यता विभिन्न मुलुकबाट प्रदेशमा भित्रिएका ३७ सय पचास जनाको कोरोना […]

काठमाण्डौबाट बाहिर जाने निर्णय फिर्ता

७ चैत, काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । र, गृहकार्य […]

नमुना काम ः बेनीका सडकमा गाई भोकभोकै मर्न थालेपछि लायन्सले खुबायो दानापानी (भिडियो /तस्विर)

विकल्प न्यूज/बेनी चैत २६ गते ।  https://www.youtube.com/watch?v=SQzpcPpfvOI   लकडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । मंगलबार र बुधवार २ वटा गाई मरेका छन् […]

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो […]

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो, संक्रमित ४ हजार बढी

विकल्प न्यूज/बेनी चैत २४ गते । भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । सोमबारसम्म भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९ पुगेको हो । त्यस्तै देशभर भाइरसबाट संक्रमति हुनेहरुको संख्या ४ हजार ६७ पुगेको छ भने २ सय ९१ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । विश्वभर […]

लकडाउन लम्बिने, एकसाता थप्‍ने उच्चस्तरीय समितिको निर्णय

चैत २४, २०७६ काठमाडौं :       दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो। संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्।  आज बस्ने मन्त्रीपरिषद्‌ बैठकबाटै नेपाल राष्ट्र बै‌ंकका लागि गभर्नर नियुक्ति हुनसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो।

सुदुरपश्चिम मा भेटिए ३ जना काेराेना संक्रमित

विकल्प न्युज / काठमाडौं चैत २२ गते । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ […]

गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुइलाख ५१ हजार घरभाडा छुटको घोषणा

विकल्प न्यूज/बेनी चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा बापतको रु २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । […]

पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन – स्वास्थ्य मन्त्रालय

२१ चैत, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्‍याएर हेर्ने गरिएको उनले बताए । प्रवक्ता देवकोटाले पोखराको सन्दर्भमा दिएको प्रतिक्रिया […]

बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी महिलाको रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी चैत २१ गते । बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा वस्ने २७ वर्षीय ति महिलाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कोरोना भाइरसको आशंकामा ति महिलाको मंगलवार स्वाब परीक्षणका लागि नमुना संकलन […]

नेपालमा कोरोनाका छैटौं संक्रमित भेटिए

चैत २०, २०७६ काठमाडौं : नेपालमा कोरोना भाइरसका छैटौं संक्रमित भेटिएका छन्। कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो।

कोरोनाको कहर, संस्कारमा लहर

शान्ति बस्नेत/विकल्प न्यूज चैत २० गते । विविध धर्म, संस्कृति, रीतिरिवाज, चालचलन यस्ता सबै हामी नेपालीहरुको गहना हुन संस्कृति भनेको हाम्रो पहिचान हो । नेपाली हुनु विविधतामा एकताको कारण पनि स्वर्णिम अवसर मान्नु पर्छ ।  हामी जहाँ अहिले जुन धरातलमा छौं त्यो सबै हाम्रो संस्कृति भित्रको संस्कार छ । संस्कार भनेको मानिसहरुलाई अनुशासित रुपमा बस्न […]

आफूखुसी राहत वितरणमा रोक ः स्थानीय तह मार्फत राहत वितरण गरिने

विकल्प न्यूज/बेनी चैत १८ गते । मंगलबार बेनीमा वसेको जिल्ला स्तरीय आपूर्ति अनुगमन समितिको वैठकले विभिन्न संघ संस्था र व्यक्तिहरुले वितरण गर्ने राहतलाई रोक लगाएको छ । वैठकले राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन स्थानीय तह मार्फत मात्र वितरण गरिने व्यवस्था गरेको हो । कसैले राहत वितरण वा सहयोग गर्न चाहेमा स्थानीय तहलाई बुझाउनुपर्ने र […]

बेनीमा अलपत्र परेका मजदुरलाई नेकपाकाे सहयाेगमा बसाेवासकाे व्यवस्था

कल्प न्यूज/बेनी चैत १८ गते । एक हप्ता देखि बेनीमा अलपत्र परेका मजदुरहरूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दिले सहयाेग गरेकाे छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बेनीमा एकहप्ता देखि अलपत्र परेकाेे समाचार सार्वजनिक भएपछि नेकपाले उनिहरूलाई खाने र बस्नेे व्यवस्था गरेकाे हाे । […]

मिस्त्रीखोला जलविद्युतका मजदुरहरु एकहप्ता देखि बेनीमा अलपत्र (भिडियो सहित)

विकल्प न्यूज/बेनी चैत १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बेनीमा एकहप्ता देखि अलपत्र परेका छन् । चैत १० गते घर जान हिडेका सल्यान जिल्ला कपुरकोर्ट गाउँपालिकाका ९ जना मजदुरहरु यातायातका साधनहरु नपाएपछि एकहप्ता देखि बेनीमा अलपत्र परेका हुन । आयोजनाले घर सम्म […]