बेनी नगरपालिका

म्याग्दीमा नेकपा नेतृत्वका चुनौती

शिव आचार्य /विकल्प न्यूज बैशाख १८ गते । विभिन्न पार्टी र समुहमा विभाजित कम्युनिष्ट पार्टी फेरी एकताबद्ध हुन थालेका छन् । पार्टी स्थापनाको सात दशक पछि कम्युनिष्ट पार्टीलाई दुइ ठूला अवसर प्राप्त भए । जनताको भारी मत सहितको बलियो सरकार पहिलो र दुइ ठूला कम्युनिष्ट पार्टी विचको एकता दोस्रो अवसर हो । एक दशक पहिला […]

अर्थुङ्गे रेडक्रसको बहुउद्देश्यीय भवनका लागि जग्गा दान

विकल्प न्यूज/बेनी बैशाख १७ गते । नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गे का धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस्टे«शन पास गरिदिनुभएको हो । उहाँले उपलब्ध गराउनुभएको जग्गाको बजार मूल्य […]

भुलमाया तिलिजाद्धारा शान्तिकोषलाई दुइलाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख १७ गते । बेनी नगरपालिका ८ पिपलचोककी स्थानीय भुलमाया तिलिजाले म्याग्दीको परकोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग गर्नुभएको छ । गरिब र विपन्न म्याग्देलीहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गर्न लागिएको दुइकरोडको अक्षयकोषमा सहयोग गर्ने तिलिजालाई संस्थाका अध्यक्ष राजेश शाक्यले संरक्षक सदस्यता प्रदान गर्नुभयो । स्थानीय कालीपुल आमा समुहकी अध्यक्ष तिलिजा र उहाँको […]

मिलनचोकको इमोर्टल बोर्डिङले मनायो दशौं वार्षिक उत्सव

विकल्प न्यूज/जलजला बैशाख १६ गते । पर्वतको जलजला ७ मिलनचोकमा रहेको इमोर्टल सेक्रेड मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले विविध कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस तथा दशौं वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अथिति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले शिक्षाको विकासमा संस्थागत विद्यालयहरुले ठूलो योगदान गरेको बताउनुभयो । शैक्षिक विकासमा संस्थागत विद्यालयको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने उहाँको भनाई […]

व्यावसायिक बनाउन महिलालाई बंगुर तथा कुखुरापालन तालिम

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख १६ ।नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा बंगुर तथा कुखुरापालन तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिमको बेनी नगरपालिका–८, का वडा अध्यक्ष एवं बेनपाका प्रवक्ता रामकृष्ण बराईली र बेनपा–७, का […]

बेनीमा विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न

विकल्प न्यूज/बेनी बैशाख १६ गते । म्याग्दी सदरमुकाम बेनीमा सोमबार तीन दिने विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल लाइब्रेरी फाउण्डेसन र म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आयोजनामा भएको तालिममा म्याग्दी, पर्वत र बागलुङका ५० वटा विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विद्युतिय […]

निर्माण व्यवसायी संघमा सल्लाहकार चयन

विकल्प न्यूज/बेनी बैशाख १६ गते । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई सल्लाहकारमा मनोनित गरेको […]

बेनीमा नेतृत्व तथा संस्थागत विकास तालिम सुरु

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख १६ । म्याग्दीको बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम सुरु भएको छ । महिलाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण समाजमा महिलाहरु हिंसामा […]

स्थानीय तहलाई बदनाम गर्न खोज्नेहरुप्रति अख्तियार सचेत हुनुपर्दछ – सरोकारवाला

विकल्प न्यूज/बेनी बैशाख १२ गते । सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम जनताको अपेक्षा बमोजिम हुन नसकेको गुनासो समेत गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले विहिवार बेनीमा आयोजना गरेको भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले अख्तियारले सानालाई तर्साउने र ठुला अनियमितता र भष्ट्राचारका घटनामा जनताको अपेक्षा बमोजिम नतिजा दिन नसकेको […]

टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए

ध्ुा्रबसागर शर्मा /विकल्प न्यूज बैशाख १० गते । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकलाई आवासीय सुविधा सहित कक्षा १२ […]

गुरुङ परिवारद्धारा तुलादानको ५५ हजार रुपियाँ शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी बैशाख ९ गते ।  पर्वतको जलजला गाउँपालिका ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । शान्तिकोषको संरक्षक सदस्य समेत रहनुभएका रुद्रबहादुर गुरुङले आफ्नो आमा गौसुवा गुरुङको चौरासी पुजाका अवसरमा गरिएको तुलादान बापतको उक्त […]

नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी बैशाख ९ गते । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको नेतृत्वको भागबण्डा अनुसार, […]

नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल चयन

विकल्प न्यूज/बेनी बैशाख ९ गते ।   तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको नेतृत्वको भागबण्डा अनुसार, […]

अर्गानिक खेती प्रविधिसम्बन्धी बेनीमा स्थानिय सरकारवालाविच छलफल

विकल्प न्युज/बेनी बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दी जिल्लालाई अर्गानिक उत्पादनको […]

महोत्सवका आयोजकले फोहोर थुपारे,विद्यार्थीले सफा गरे (फोटो)

विकल्प न्यूज/बेनी बैशाख ६ गते ।  बेनीको खुल्ला मञ्चमा महोत्सव आयोजकले फालेको फोहोर विद्यार्थीहरुले हटाएका छन् । बेनीको खुल्ला मञ्चमा चैत २३ गते देखि रेडियो म्याग्दीले प्रथम म्याग्दी पर्यटन महोत्सवको आयोजना गरेको थियो । खुल्ला मञ्च पुरै फोहोरको थु्रपो जस्तै भएको थियो । २९ गते सकिएको महोत्सवको फोहोर आयोजकले हटाउन कुनै पहल नगरेपछि अनेरास्ववियूका केन्द्रीय […]