ताजा समाचार:
Search

म्याग्दी समाचार

प्रदेश ४ : पहिलो बैठक सवा घन्टाको

२१ माघ, पोखरा ।प्रदेश नम्बर ४ को पहिलो बैठक सवा घन्टाको हुने भएको छ । सोमबार ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले सवा घन्टाको कार्यसूची तयार गरेको हो । प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएसँगै प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि पारित गर्ने, सांसदलाई शुभकामना राख्न दिने, अध्यक्ष मण्डल […]

प्रदेश ४ पहिलो बैठकको खाका तयार

जमुना वर्षा शर्मा /पोखरा माघ २० गते ।प्रदेश नं. ४ को माघ २२ गते बस्ने संसदको पहिलो अधिवेशनको तयारी शनिबार सर्वदलीय बैठक सम्पन्न भएको छ। उक्त बैठकले २२ गतेको कार्यक्रमको खाका बनाएको छ। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुखले बाचन गरेर सुनाउने छन्। लगत्तै प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित हुनेछ। साथै बैठकले सभामुखको अनुपस्थितिमा […]

यातायात व्यवसायी महासंघको केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी

विकल्प न्यूज/बेनी माघ २० गते । चितवनमा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ अधिवेशनबाट केन्द्रीय सदस्यमा म्याग्दीका यातयात व्यवसायी सुमन श्रेष्ठ बिजयी हुनुभएको छ । शुक्रवार सम्पन्न महाधिवेशनमा प्रदेश नं ४ को केन्द्रीय सदस्यमा श्रेष्ठ अत्याधिक मतले विजय हुनुभएको हो । म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव समेत रहेका श्रेष्ठ ले १२० मत प्राप्त […]

घोस्टेखोरको परिक्षण उत्पादन सफल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखका पर्यटकीय स्थलमा विद्युत आपुर्तीका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत परियोजनाको परिक्षण सफल भएको छ । ५० किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टवाईनको परिक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका […]

म्याग्दी जेसीजको अध्यक्षमा विश्वकर्मा

विकल्प न्यूज/बेनी माघ २० गते ।  म्याग्दी जेसीजको वर्ष २०१८ को अध्यक्षमा कमल विश्वकर्मा निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न जेसीजको १९ औ बार्षिक साधारणसभा तथा अधिवेशनबाट बरिष्ठ कार्यकारीणी उपाध्यक्ष सैलेश श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा खम थापा र भरत रकाल, महासचिव विरेन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचीत हुनुभएको हो । उपाध्यक्षमा अर्जुन पौडेल, भिमनाथ शर्मा, दिनेश बानियाँ, […]

उसु खेलाडीलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ माघ । जिल्ला उसु संघ म्याग्दीले शुक्रबार राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि बिजेता म्याग्दीका खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा बिन्दु पुन, शुशिल श्रेष्ठ र शुशिल कार्कीलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, म्याग्दी उद्योग […]

उसु खेलाडीलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ माघ ।जिल्ला उसु संघ म्याग्दीले शुक्रबार राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि बिजेता म्याग्दीका खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा बिन्दु पुन, शुशिल श्रेष्ठ र शुशिल कार्कीलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, म्याग्दी उद्योग […]

पुर्व विद्यार्थीले बरंजाका सामुदायिक विद्यालयलाई डस्टबिन वितरण गरे

सन्तोष गौतम/विकल्प न्यूज बरंजा १९ माघ । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा रहेका सामुदायिक विद्यालयमा शुक्रबार फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी क्लब र बरंजा छात्रावृत्ती अक्षयकोषले महेत्द्ररत्न मावि, महेन्द्ररत्न आधारभुत, जनप्रिय आधारभुत १–८ र जनप्रिय आधारभुत १–५ तहलाई १३ वटा डस्टबिन वितरण गरेका हुन् । विभिन्न दाताहरुबाट डस्टबिन […]

मुनादेखि मुदीलाई जोड्ने सडक निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ जेठ । धौलागिरी गाउँपालिका ४ मा पर्ने म्याग्दीको बिकट र दुर्गम मुदी गाउँलाई जोड्ने सडकको ट्याक निर्माणको काम सुरु भएको छ । मुदीलाई सडक सञ्जालसंग जोड्नका लागि धौलागिरी गाउँपालिकाले मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालीकाले बिनियोजन गरेको ९० लाख रुपैयाँ बजेटबाट ट्याक खन्ने काम सुरु […]

बुद्ध एकेडेमीद्धारा खेलाडीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी माघ १९ गते । बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ । विद्यालयको तर्फबाट क्षेत्र र जिल्ला स्तरीय विभिन्न विधाका खेलकुदहरुमा भाग लिइ उत्कृष्ट स्थान हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो । पर्वतको जलजला ३ पर्वत बेनीमा रहेको न्यू होराइजन माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित फाइभ […]

प्रदेश ४ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय

१८ माघ, पोखरा ।  अरु प्रदेशमा प्रदेशसभा बैठकको चटारो सकिएको छैन । तर, प्रदेश चारमा भने पहिलो बैठक अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना भएको छ ।  प्रदेश राजधानी पोखराको पार्दीस्थित निर्माणाधीन सीप विकास प्रशिक्षण केन्द्रको भवनमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको हो । हिन्दु परम्पराअनुसार पुरोहितबाट पूजा तथा […]

कर्मचारी नहुँदा प्रदेश ४ को बैठक तयारीमा अलमल

१८ माघ, पोखरा । प्रदेशसभा सञ्चालन तयारीका लागि आएका संसदका चार कर्मचारी नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्र पुग्दा सुनसान थियो । माघ २२ गते ११ बजे प्रदेशसभा बोलाइएको छ । यही भवनमा प्रदेशसभा सञ्चालन गर्नु पर्नेछ । तर, अरु कर्मचारी नआउँदा संसदीय कर्मचारी नै अन्यौलमा परेका छन् । सरकारले प्रदेशसभाका सञ्चालनका लागि २७ कर्मचारी खटाएको […]

म्याग्दीका श्रेष्ठ अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुँदै

विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीका एक खेलाडी १२ वर्ष मुनीका खेलाडीहरुबीच हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुनका लागि छनौट भएका छन् । जपानमा हुन लागेको अण्डर १२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा सहभागीता जनाउने नेपाली टोलीमा बेनी नगरपालिका ७ का अनुपम श्रेष्ठ छनौट भएका हुन् । पोखरामा भएको छनौट प्रतियोगिताबाट बेनी आवासीय माविमा […]

धौलागिरी गाउँपालिकाले आर्थिक सहायता सम्बन्धी कार्यबिधी बनायो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ माघ । म्याग्दीको धौलागिरी गाउँपालिकाले आर्थिक सहायता सम्बन्धि कार्यबिधी बनाएको छ । विपद् पिडीत र जटिल रोगबाट बिरामी परेकाहरुको उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कार्यबिधी तयार पारिएको हो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा मुना स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले कार्यबिधी पारित गरेको कार्यपालीकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी […]

युवा क्लवको नेतृत्वमा किमचौरमा सडक मर्मत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ माघ । म्याग्दीको मंगला गाउँपालिका ५ किमचौरमा युवा क्लवको नेतृत्वमा सडक मर्मत भएको छ । किमचौरमा रहेको प्रगतिशिल युवा क्लवको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको क्लवका अध्यक्ष दिपु फगामीले जानकारी […]