म्याग्दी समाचार

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ १८ गते । बागलुङको पञ्चकोटलाई प्रमुख धार्मिक गन्तब्य बनाउनका लागि महायज्ञको तयारी गरिएको छ । आगमी फागुन ९ देखि २२ गते सम्म पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी थालिएको हो । बागलुङ नगरपालिका वडा नम्बर ६ मा पर्ने पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आयोजना हुने […]

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

म्याग्दी,  माघ १७ गते ।  म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर […]

बेनीमा पारिवारिक मूल्यमान्यता सम्बन्धी अभिमुखीकरण

विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार पारिवारिक मूल्यमान्यता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फेमिली पिस एशोसियसन नेपाल र मिलन म्याग्दीको संयुक्त आयोजना, बेनी नगरपालिका तथा वडानम्बर ७ बेनीको समन्वय र सहकार्यमा अभिमुखीकरण गरिएको हो । ‘समृद्ध, सुखी, शक्तिशाली र शान्तिपूर्ण राष्ट्रको आधार, आदर्श परिवार’ भन्ने नाराका साथ कार्यक्रम आयोजना […]

मंगलबार देखि बेनीमा सर्वाधिक राशिको बिकु फ्यामिली कप हुँदै

विकल्प न्यूज/बेनी माघ १५ गते । बेनीमा माघ १६ बाट हुने सर्वाधिक पुरस्कार राशिको बिकु फ्यामिलि कप–२०८० फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । माघ १६ देखि २० सम्म बेनी बजारको खुल्लामञ्चमा हुने प्रतियोगिता सेभेन ‘ए’ साइड हुने छ । म्याग्दीको बेनी संगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामिलीले आयोजना […]

तातोपानी कुण्डको आकर्षण बढ्दै

 विकल्प न्यूज/बेनी माघ १५ गते ।   वि.सं.२०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ । यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले […]

निलगिरी खोला जलविद्युत आयोजनाको टनेलमा पानी हालेर परिक्षण सुरु

विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए । […]

एलिना चौहानको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

विकल्प न्यूज\बेनी माघ १४ गते ।  गायिका एलिना चौहानको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा परेको छ । ६ दिनअघि  सार्वजनिक गीत राम्रो भ्युज पाउँदै युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा परेको हो । यो गीतमा एलिनासँगै चर्चित गायक खेम सेञ्चुरीको स्वर छ । यद्यपि, गीतमा एलिनाको तुलनामा खेम छायाँमा छन् । यस गीतका शब्द […]

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै एमाले म्याग्दीको अधिवेशन सम्पन्न (सदस्यहरुको नामावली सहित )

विकल्प न्यूज\बेनी माघ १४ गते ।   नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित […]

एमाले म्याग्दीमा सहमतिबाट नेतृत्व चयन

विकल्प न्युज/ बेनी माघ १4 गते । बेनीमा जारी नेकपा एमाले म्याग्दीको दशौं अधिवेशनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । यसै गरि उपाध्यक्षमा प्रमाेद श्रेष्ठ, सचिव थमसरा पुन सर्वसम्मत चयन हुनुभयो छ । उपसचिवमा सत प्रसाद राेका( मंगला) खड्क गिरि( अन्नपूर्ण) चयन हुनुभयो छ । जिल्ला कमिटी सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएको […]

एमाले म्याग्दीको अधिवेशन ः अध्यक्षमा सुवेदी निर्विरोध चयन अन्य पदाधिकारीमा सहमतिको प्रयास

विकल्प न्यूज/बेनी माघ १४ गते । बेनीमा जारी नेकपा एमाले म्याग्दीको दशौं अधिवेशनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । आइतबार एक बजेसम्म उम्मेदवारी दर्ताको समय दिएकोमा अध्यक्ष पदका लागि सुवेदी बाहेक अन्य कसैको पनि उम्मेदवारी दर्ता भएन । अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध चयन हुनुभएको हो । ADV यसैगरी उपाध्यक्ष,सचिव र […]

बेनीको न्यूरोड अन्धकारमय, विग्रीएका सडक बत्ती नगरले बनाएन्

विकल्प न्यूज\बेनी माघ १३ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडको गल्ली अन्धकारमय भएको छ । नगरपालिकाले जडान गरेका सडक बत्ती विग्रीएपछि हुलाक चोक देखि क्याम्पसचोक सम्मको सडक अन्धकारमय बनेको हो । सडक अन्धकारमय बनेपछि सर्वसाधरणहरुले असुरक्षित महशुस गरेका छन् । हालै मात्र समसाँझैमा खुकुरी प्रहार गरेर एक युवाको हत्य भएको क्षेत्र पनि न्यूरोड नै […]

प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश र शिख माविले जित्यो

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको बेनीको खुल्ला मञ्चमा भएको प्रथम भलिबल कप २०८० को उपाधि प्रकाश मावि, शिख मावि र डनिङ स्कुलले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्र तर्फको खेलमा बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ को […]

गठबन्धन सरकार पूर्ण रुपमा असफल भयो ः महासचिव पोखरेल

विकल्प न्यूज/बेनी माघ १३ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । शनिबार विहान प्रेसचौतारी नेपाल जिल्ला शाखा म्याग्दीद्धारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुकमा देखा परेका समस्या समाधान गर्न,विकास निर्माणलाई अगाडी बढाउन र सुशासन कायम गर्न वर्तमान गठबन्धन सरकार पूर्ण रुपमा असफल सावित भएको दावी गर्नुभयो […]

शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय र शिख मावि विजयी

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ १३ गते । जिल्ला भलिबल संघको आयोजनामा बेनीमा संचालन भएको प्रथम म्याग्दी कपको पुरुष र महिला शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय मावि बावियाचौर र शिख मावि शिख विजयी भएको छ । बेनीको खुल्लामञ्चमा भएको फाइनल खेलमा पुरुष शिक्षकतर्फ मंगला गाउँपालिका–२ बावियाचौरको डनिङले बेनी नगरपालिका–९ तोरिपानीस्थित गलेश्वर माविलाई सोझो दुई सेटमा पराजित गरेको […]

स्थानीय सेवा कर्मचारी सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी चयन

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको स्थानीय तहमा कार्यरत कर्मचारीहरूको साझा संस्था स्थानीय सेवा कर्मचारी संजाल नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको समिति गठन गरिएको छ । शुक्रबार बेनी नगरपालिकाको सभाहलमा भएको जिल्ला भेलाबाट अन्नपूर्ण गाउँपालिकाका ई.इश्वर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दी गठन भएको छ । समितिको उपाध्यक्ष अनिता […]