ताजा समाचार:
Search

म्याग्दी समाचार

उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ ः मन्त्री पुन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस ३० गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । ‘नेपाली संस्कृतिको संरक्षण गर्दै, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सोमबारदेखि म्याग्दीको बेनीमा सुरु भएको माघेसङ्क्रान्ति मेला–२०७५ को उद्घाटन गर्दै उनले राज्यले उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बताएकी हुन् । उनले आवश्यकताको आधारमा तालिम […]

तस्विरमा हेर्नुहोस बेनीको माघेसंक्रान्ति मेला (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस ३० गते । सोमबार देखि बेनीमा माघेसंक्रान्ति मेलाको आयोजना गरिएको छ । महिला उद्यमीहरुको नेतृत्वमा बेनीको कालिपुल वसपार्कमा मेलाको आयोजना गरिएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य

बेनीमा माघे संक्रान्ति मेला सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस ३० गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा माघेसंक्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ति मेलाको जर्गेना गर्नका लागि मेलाको आयोजना गरेका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा सोमवार देखि बेनीको कालीपुल वसपार्कमा मेलाको […]

मिस्त्रीखोला जलविद्युत आयोजनाको जथाभावी

विकल्प न्यूज/बेनी पुस ३० गते । यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाले वातावरण संरक्षणका प्रावधान मिच्दै काम गरिरहेको पाइएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माणकर्ता समूहले यस्तो गरेको हो । आयोजनालाई निर्माण सामग्री उपलब्ध गराउन ठेकेदार कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले वैधानिक प्रक्रियाविपरीत नदीजन्य पदार्थको लापरवाहीपूर्वक उत्खनन गरेको, आयोजनाबाहेकका अन्य क्षेत्रमा […]

मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी

साधन राम्जाली मगर/विकल्प न्युज बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर […]

मुुसुङमा पर्यटन मेला सुरु

विकल्प न्यूज/बेनी पुस २९ गते । कला र संस्कृतिको संरक्षणसँगै ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको मुसुङमा आइतबार देखि माघे संक्रान्ति पर्वको अवसरमा पर्यटन मेला सुरु भएको छ । मुसुङको स्वर्गाश्रम युवा क्लब आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन हुने मेलाको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । […]

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनता मावि मुनालाई (फोटोफिचर)

गोपाल आचार्य/ताकम शिवाङ २९ पुस । धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ ।  १० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा पदक जितेर प्रथम भएको फलीयागाउँको धनजनता माविले रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित नगद ४५ […]

धनजनता माविले चुम्यो उपाधि

गोपाल आचार्य/ताकम पुस २९ गते । धौलागिरी गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनजनता मावि मुनाले जितेको छ । हेममावि सिवाङमा माविमा सम्पन्न भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि धनजनता मावि मुनाले हातपार्न सफल भएको हो । धनजनता मावि मुनाले १० स्वर्ण ७ रजत र एक […]

वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी पुस २९ गते । वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कलेजको बिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीहरुको क्लब Influential Bachelor क्लबIB Club ले प्रतियोगिता आयोजना गरेको हो । बिबिएस प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययन गर्ने विद्यार्थीहरुको क्लबले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ३ दिन सम्म […]

अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत

सन्तोष गौतम/विकल्प न्यूज पुस २९ गते । भारतको दक्षिण बंगालमा हालै भएको अन्तराष्ट्रिय क्यु क्याकोसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका निर्मलबहादुर कटुवाललाई आइतबार बेनीमा सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, […]

न्यु दरबाङ्ग महिला सहकारीको छैटौँ साधारणसभा तथा भवन उद्घाटन

साधन राम्जाली ,विकल्प न्युज /बेनी पुस २८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । सहकारीको शनिबार एक कार्यक्रमका विच साधारणसभा सम्पन्न गरिएको हो । साधारणभा तथा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले […]

नारी जागृति सहकारीको अध्यक्षमा बानियाँ

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस २८ । नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा चिना बानियाँ निर्वाचित भएकी छिन् । ‘बचत गर्ने बानी बसालौं, शित उभाई घैला भरौं’ भन्ने मूल नारासहित सहकारीको शनिबार बेनीमा सम्पन्न १९औं साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्षमा देवी आचार्य, सचिवमा दिलमाया बिटालु, कोषाध्यक्षमा दुर्गा […]

टोड्केमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु

विकल्प न्यूज/बेनी पुस २८ गते । रघुगंगा गाउँपालिकाको आयोजनामा टोड्केमा शनिबारदेखि महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । रघुगंगा गाउँपालिका ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाको अध्यक्षता, महिला तथा बालबालिका शाखाका प्रमुख अमृता थापाको सञ्चालन र रघुगंगा महिला विकास बहुउद्देश्यिय सहकारी संस्था पाखापानीका परिचालक चौमाया पुनले स्वागत गर्नुभएको तालिमको गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले […]

मल्लाजको फट्केढुङ्गामा निशूल्क स्वास्थ्य शिविर सम्पन्न

विकल्प न्यूज/बेनी पुस २८ गते । जलजला गाउँपालिका ४ फट्केढुङ्गामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिकाको सहयोगमा लायन्स क्लव अफ पर्वत कुश्मा सिटी र ब्रिज सिटीको आयोजनामा भएको शिविरमा २३१ जना लाभान्वित भएका छन् । ७२ जनाले पाठेघर सम्बन्धी र १५९ जनाले १५९ जनाले आँखा उपचार सम्बन्धी सेवा सेवा लिएका लायन्स […]

बेनी संरक्षण योजना ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता

विकल्प न्यूज/बेनी पुस २८ गते ।  बेनी बजार संरक्षण योजनामा भएको ढिलाईप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । गत भदौंको अन्तिम साता कालिगण्डकी नदीमा आएको बाढीका कारण कटानको उच्च जोखिममा परेको सदरमुकाम बेनीलाई संरक्षण गर्ने योजना समयमै सुरु हुननसक्दा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन । सदरमुकाम बेनीलाई संरक्षण गर्न कालिगण्डकी नदी किनारमा निर्माण गर्न लागिएको पक्की […]