विचार

समृद्धिको पाइलामा गुर्जा

झकवहादुर छन्त्याल /विकल्प न्यूज फागुन १० गते । धौलागिरी गाउँपालिकाको गुर्जा म्याग्दीकै विकट र पीछडिएको गाउँ हो । यहाँ छन्त्यल र दलित जातिको वसोवास रहेको छ । यहाँको मूख्य आयस्रोत कृषि,पशुपालन र वैदेशिक रोजगारी हो । यहाँको जनसंख्या १२ सय छ । गुर्जा प्राकृतिक रुपमा सम्पन्न र सुन्दर भएपनि अहिले सम्म गुर्जावासीको विकासमा पहुँच पुग्न […]

फोहोरको पोका खोतल्दा

कृष्ण जिसी/विकल्प न्यूज फागुन ९ गते । प्रिन्सिपल बिणा झाको अफिसको अगाडी उभिएर अनुमति मागें “म्याडम म कक्षा ९ सेक्सन ए र बि लाई डम्पिंग साइट लैजान सक्छु ?” शुरुमा त उहाँ अलमल पर्नु भयो किन कि उहाँ नयाँ हुनुहुन्थ्यो । केवल २ दिन मात्रै भएको थियो बिद्यालयमा आउनु भएको तर उहाँले भन्नु भयो “कहिले […]

शिक्षकलाई मात्र गाली नगरौं

देवीप्रसाद शर्मा/विकल्प न्यूज फागुन ७ गते । पृष्ठभूमि ः २०४६ सालको जनआन्दोलनमा शिक्षकहरूको उल्लेखनीय भूमिका देखेर हौसिएका राजनीतिक दलहरूले शिक्षकहरूलाई प्रयोग गर्दा सफल भइनेरहेछ भन्ने बुद्धि झिके । अझ सोही आन्दोलनमा भूमिका निभाएवापत २०४८ सालमा तत्कालीन प्रम कृष्णप्रसाद भट्टराईले एक शैक्षिक सत्र काम गरेका शिक्षकहरूका लागि विभिन्न सुविधाहरू सहित ‘स्थायी ‘को बम्पर उपहार घोषणा गरे […]

सार्वजनिक शिक्षा र अभिभावक

देवीप्रसाद शर्मा/विकल्प न्यूज फागुन ६ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको प्रमुख कारण शिक्षक हुन् भनेर सर्वत्र आलोचना भइरहँदा अभिभावकको भूमिका के त भन्ने प्रश्न सँगै जोडिएर आउँछ । त्यसो त गुणस्तर के हो भन्ने सबाल पनि उठ्न सक्छ । हाम्रो देशको मूल्याङ्कन प्रणाली नै अङ्कमुखी भएकाले सीप मापनमुखी मूल्याङ्कनबाट पर रहेर नै विश्लेषण […]

स्थानीय तहको अनुभवहीनताले संघीयता धरापमा

दिवाकर पौडेल/विकल्प न्यूज माघ ९ गते । मुलुक कछुवा-गतिमा संघीयतामा प्रवेश गरिरहेको छ । सिंहदरबार र जिल्लास्तरमा केन्द्रीकृत सेवाहरु जनताको घरदैलोमा पुर्‍याउने गरी तीन तहको सरकारको परिकल्पना गरेर तीनै तहको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । अब विस्तारै स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु ठूलो अपेक्षा र भरोसाका साथ जनताका समस्या सम्बोधन गर्न लागि परेका […]

कला संस्कृति संरक्षणमा चुनौती

लोकेश पुनमगर/विकल्प न्यूज माघ ९ गते । विश्व आधुनिकता तिर लम्कीरहेको छ । अहिलेको युग आधुनिक युग हो । संञ्चार र प्रविधिको तिव्रतर विकास सँगै विश्व आज एउटै घर बन्न पुगेको छ । आधुनिक संस्कृति र संस्कारले हाम्रो समाजलाई चारैतिरबाट घेरिरहेको छ । हामीले आधुनिकतालाई आत्मसाथ गर्दै गर्दा हाम्रो पहिचानलाई पनि भुल्दै जानथालेका छौं । […]

सम्भावना र चुनौतीको वीचमा वाम एकता

वि.वि. श्रेष्ठ/विकल्प न्यूज माघ ७ गते । कम्युनिष्टको कुनै जात हुदैन भन्ने सर्वमान्य सिद्धान्तलाई धुमिल गर्दे स्थापना भएको कम्युनिष्ट पार्टीहरु यहि असोज १७ गते भएको वाम एकताले चिरेको छ । शक्ति र सत्तालाई नै देश विकास र समृद्धि सोच्ने नेताहरुको ढिलै भएता पनि देश र जनताका लागि राजनिति गर्ने सोच का साथ गरिएको वाम एकताको […]

राजनैतिक ध्रुवीकरण ः औचित्य र आवश्यकता

राजकुमार थापा /विकल्प न्यूज कार्तिक १९ गते । संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको संघारमा देशमा राजनैतिक ध्रुवीकरण भएको छ । यो ध्रुवीकरणलाई लिएर सकारात्मक र नकारात्मक दुवैथरिका टिप्पणीहरु बजारमा आएका छन् । कसैले यस घटनालाई सामान्य प्रक्रियाका रुपमा लिएका छन् त कसैले यसलाई राजनीतिको नयाँ कोर्षको रुपमा लिएका छन् । अहिले […]

सन्दर्भ ः म्याग्दीको चुनावी रस्साकस्सीको !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज कात्तिक १३ गते । अप्रत्याशित रुपमा बनेको वाम गठबन्धनले यतिखेर तहल्का मच्चाएको छ । प्रतिश्पर्धी राजनीतिक दलहरुलाई मात्रै होइन, छरछिमेकतिर पनि जबर्जस्त भूकम्पीय धक्काको अनुभूति गराएको छ भनेर अखवारका पानाहरु रङ्गिन थालेका छन । हो, निर्वाचन हार्नका लागि लडिदैन । उद्देश्य सबैको जित्ने नै हो । त्यसका लागि बहुमत जनताको समर्थन […]

दशैंको बली समर्थन कि विरोध ?

सन्तोष पौडेल/विकल्प न्यूज असोज ४ गते । नेपालीहरुको महान चाड वडा दशैं वा विजया दशमी हिन्दुधर्मालब्धीहरुको प्रमुख चाड हो । राष्ट्रिय चाडको रुपमा मानिने यो पर्व विशेषतः शरद ऋतु आश्विन महिनामा पर्दछ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिन जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरुको पूजा गरिन्छ । हिन्दुधर्मालम्बीहरुले नवमीसम्म शक्तिको आरधना गरी […]

यसरी भएको थियो म्याग्दीको नामाकरण

कर्णबहादुर बानियाँ / विकल्प न्यूज भदौ २६ गते । विषय प्रवेश म्याग्दी जिल्ला चार नम्बर प्रदेशमा पर्ने एक पहाडी भू–भाग हो । यो जिल्लाको पूर्वमा मनाङ, कास्की र पर्वत, पश्चिममा बाग्लुङ र रुकुम, उत्तरमा डोल्पा र मुस्ताङ तथा दक्षिणमा बाग्लुङ जिल्ला पर्दछन् । मध्यकालमा वर्तमान म्याग्दी जिल्लाले चर्चेको भू–भागमा ‘पर्वत राज्य’ नामक एक स्वतन्त्र राज्य […]

म्याग्दीका पर्यटकीय गन्तब्य र चुनौतीहरू

कर्णबहादुर बानियाँ /विकल्प न्यूज भदौ २३ गते । म्याग्दी जिल्ला नेपालको पश्चिमी क्षेत्रमा रहेको धवलागिरी हिमालको काखमा अवस्थित एक पहाडी भू–भाग हो । वर्तमान संविधानमा गरिएको व्यवस्था अनुसार यो क्षेत्र चार नम्बर प्रदेशमा पर्दछ । मध्यकालमा वर्तमान म्याग्दी जिल्लाले चर्चेको भू–भागमा ‘पर्वत राज्य’ नामक एक स्वतन्त्र राज्य थियो । पर्वत राज्य नेपालमा गाभिएपछि यो क्षेत्र […]

बेनीको बजार प्रकृतिको नजर

डा. लाल रापचा /विकल्प न्यूज भदौं २१ गते । म्याग्दी जिल्ला स्थित बेनीबजार प्रकृतिको एक अनुपम उपहार हो । प्रेमिल चौतारी वा उत्तर आधुनिक भाषामा“लभ्लीहिल”बाट हेर्दा बेनी बजार जति मनमोहक देखिन्छ; त्यति नै पर्वत जिल्लाको मल्लाज चौतारीबाट पनि । बेनीबजारको सुन्दरतामा कस्तै बरफी हृदयहरू पनि पग्लिन वाध्य हुन्छन् । चाहे रोमियोको आँखाले हेरियोस् वा जुलियट—बेनीबजार […]

स्थानीय जनप्रतिनिधिहरूलाई खुला – पत्र

शिव सस्मित /बेनी भदौ १९ गते । आदरणीय स्थानीय जनप्रतिनिधि ज्यूहरू,नमस्कार । राजनीतिलाई समेत सपार्ने वा बिगार्ने हात शिक्षाको हुन्छ यस कारण शिक्षा सुध्रिए मात्र राजनीति सुध्रन्छ । संविधान मार्फत् सङ्घीयताको कार्यान्वयनसँगै सिंहदरबारको अधिकार स्थानीय तहमा विकेन्द्रीकरण भएको यहाँहरूलाई अवगत नै छ । नेपालको संविधानकै प्राबधानका आधारमा यहाँहरूले स्थानीय तहलाई उज्यालोतिर डो¥याउने योजना तथा कार्यक्रम […]

यसरी त कहिले समाप्त हुन्छ र खोइ “छुवाछुत” को समाजिक कलङ्क ?

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज भदौ ७ गते । बेलाबेलामा नेपालको कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्छ भनेर जनस्तरबाट आवाज उठेको सुनिन्छ । मृत्युदण्डको तर्सोले अपराध रोकिन्छ कि भन्ने सरल बुझाईको कुरा हो त्यो । कानूनले अपराधलाई दण्डित गर्छ, उन्मूलन गर्न सक्तैन । कानूनले अपराध समाप्त पार्न सक्ने भैदिएका भए मृत्युदण्डको व्यवस्था भएका मुुलुकहरु अपराधमुक्त भैसक्थे होलान् । […]