खेलकुद
टोड्के हिल रिसोर्टले ग¥यो खेलाडीलाई सम्मान

प्रताप बानियाँ/बेनी कार्तिक १७ गते । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको विकासमा पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष तिम्सिनाले खेलकुद क्षेत्रको विकासका लागि पर्याप्त […]
राष्ट्रिय महिला भलिबलको कप्तानमा म्याग्दीकी अरुणा चयन

विकल्प न्युज बागलुङ,असोज ३० गते । नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा म्याग्दीकी अरुणा शाही चयन भएकी छिन् । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीलाई नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो । […]
माउण्ट कप छात्र प्रकाश मावि तथा छात्रा तर्फ आयोजक विजयी

विकल्प न्युज म्याग्दी, भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्ट आवासीयले हात पारेको छ । युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा आइतबार खुल्लामञ्चमा भएको फाईनल खेलमा छात्रतर्फ आयोजक माउण्टलाई २ विरुद्ध ३ सेटले जित्दै प्रकाश माविले […]
अख्तियारको छानविनमा खेलकुद विकास समिति म्याग्दी

साधन राम्जाली /विकल्प न्यूज म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले […]
असोज ७ मा तेस्रो कालिपुल युनाईटेट कप प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पुनले बताए । प्रतियोगितको प्रथम पुरस्कार […]
दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

विकल्प न्यूज/बेनी साउन १६ गते । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको तर्फबाट १४/१५ […]
मलेसिया माथि नेपालको जित

विकल्प न्युज काठमाण्डौं साउन ८ गते । ट्वेण्टी ट्वेण्टी विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हराएको छ ।पानी परेपछि ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सहज जितमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले ।
वेष्ट पोइन्टलाई राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान

विकल्प न्यूज/बेनी असार ३१ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविले बिजय उत्सव तथा र्याली निकालेको छ । पाचौं जिल्ला स्तारिय अन्तर मावि राष्ट्रपति रनिंग शिल्डको जित र असार २८ गते राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान प्राप्त गरेपछिको खुसियालीमा सो ¥र्याली निकालिएको हो । नागरिक एकता समाज काठमाडौँले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका उत्कृष्ट […]
नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाण्डौं ,असार २८ गते । कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो दोस्रो अर्धशतक तथा व्यक्तिगत उच्च स्कोर हो। […]
बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी असार २४ गते । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि खुल्लामञ्चमा सुरु भएको छ […]
सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा

गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते । छन्त्याल परिवार अष्टे«लिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबलकप’प्रतियोगिताको तयारी पूरा भएको छ । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा पुरुष स्पर्धा तर्फ […]
रघुगंगाका गाउँगाउँमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी जेठ ७ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा करिब एककरोड रुपियाँ बजेट विनियोजन गरेको छ । खेलक्षेत्रको विकासका लागि गाउँपालिकाले खेलकुद मैदान निर्माण,मर्मत,तारझाली लगाउने र स्टेज निर्माण गर्न ८२ लाख ५५ हजार रुपियाँ विनियोजन गरेको हो । विनियोजन गरेको यो ठूलो रकम हो । गाउँपालिकाका सवै वडाहरुमा व्यवस्थित […]
यू–१९ विश्वकप एसिया छनोट स् मलेसियामाथि नेपालको सानदार जित

विकल्प न्युज /काठमाण्डौ बेशाख २ गते । ( आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३।४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन […]
नेपालकी सबैभन्दा बलियी महिलाुको शक्तिको रहस्य के हो

विकल्प न्युज चैत्र ५ गते । नेपालकी सबैभन्दा बलियी महिला को होलिन्रु त्यसको वैज्ञानिक मापन सम्भवत भएको छैन। तर भारोत्तोलन खेलाडी तारादेवी पुनले नेपालकै ुसबैभन्दा बलियी महिलाुको उपाधि पाइसकेकी छिन्। कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइसकेकी पुनको भार उठाउने कीर्तिमानलाई नेपालमा अहिलेसम्म अन्य महिला खेलाडीले तोड्न सकेका छैनन्। भारोत्तोलक पुनले विगत १७ वर्षदेखि लगातार […]
उसु संघले ग¥यो खेलाडी सम्मान

विकल्प न्यूज/बेनी चैत ४ गते । जिल्ला उसु संघ म्याग्दीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौट प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सोमबार सम्मान गरेको छ । उसु संघ म्याग्दीका अनुसार गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदका लागि छनौट भएका अनिश अर्मजा र शुशिल श्रेष्ठ तथा रजत पदक प्राप्त गर्ने सुरज […]