खेलकुद
बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी असार २४ गते । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि खुल्लामञ्चमा सुरु भएको छ […]
सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा
गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते । छन्त्याल परिवार अष्टे«लिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबलकप’प्रतियोगिताको तयारी पूरा भएको छ । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा पुरुष स्पर्धा तर्फ […]
रघुगंगाका गाउँगाउँमा खेलमैदान निर्माण
विकल्प न्यूज/बेनी जेठ ७ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा करिब एककरोड रुपियाँ बजेट विनियोजन गरेको छ । खेलक्षेत्रको विकासका लागि गाउँपालिकाले खेलकुद मैदान निर्माण,मर्मत,तारझाली लगाउने र स्टेज निर्माण गर्न ८२ लाख ५५ हजार रुपियाँ विनियोजन गरेको हो । विनियोजन गरेको यो ठूलो रकम हो । गाउँपालिकाका सवै वडाहरुमा व्यवस्थित […]
यू–१९ विश्वकप एसिया छनोट स् मलेसियामाथि नेपालको सानदार जित
विकल्प न्युज /काठमाण्डौ बेशाख २ गते । ( आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३।४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन […]
नेपालकी सबैभन्दा बलियी महिलाुको शक्तिको रहस्य के हो
विकल्प न्युज चैत्र ५ गते । नेपालकी सबैभन्दा बलियी महिला को होलिन्रु त्यसको वैज्ञानिक मापन सम्भवत भएको छैन। तर भारोत्तोलन खेलाडी तारादेवी पुनले नेपालकै ुसबैभन्दा बलियी महिलाुको उपाधि पाइसकेकी छिन्। कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइसकेकी पुनको भार उठाउने कीर्तिमानलाई नेपालमा अहिलेसम्म अन्य महिला खेलाडीले तोड्न सकेका छैनन्। भारोत्तोलक पुनले विगत १७ वर्षदेखि लगातार […]
उसु संघले ग¥यो खेलाडी सम्मान
विकल्प न्यूज/बेनी चैत ४ गते । जिल्ला उसु संघ म्याग्दीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौट प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सोमबार सम्मान गरेको छ । उसु संघ म्याग्दीका अनुसार गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदका लागि छनौट भएका अनिश अर्मजा र शुशिल श्रेष्ठ तथा रजत पदक प्राप्त गर्ने सुरज […]
युवाहरुको उदाहरणीय काम ःसंस्कृति संरक्षणका लागि खेल मैदान निर्माण
धु्रबसागर शर्मा/ विकल्प न्युज म्याग्दी फागुन १५ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट सानालेखको लेखसाइड युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेलमैदान निर्माण गरेका छन् । गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको रु दुईलाख र […]
उसुमा म्याग्दीलाई दुई पदक
विकल्प न्यूज/बेनी फागुन १४ गते । जारी आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटमा म्याग्दी जिल्लाले पहिलो स्वर्ण पदक उसु मार्फत हात पारेको छ । म्याग्दीका उसु खेलाडी शुशिल श्रेष्ठ स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदकालागि छनौट भएका छन् । चितवनको भरतपुरमा फागुन १३ देखि शुरु भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट बेनी नगरपालिका ९ का शुशिल गत […]
म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु
विकल्प न्युज /बेनी फागुन १३ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबार देखी जिल्लाको सदरमुकाम बेनी बजार स्थित कालिपुल कभरहलमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन प्रमुख […]
राष्ट्रपति रनिङ शिल्ड विजेता रघुगंगा र मुक्तिधाम माविको बिजय उत्सव
सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् । रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका थिए […]
रघुगंगाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई
विकल्प न्यूज/बेनी फागुन ११ गते । रघुगंगा गाउँपालिका ५ झिँमा शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधी रघुगंगा मावि राँखु पिप्लेले जितेको छ । १० स्वर्ण ५ रजत र ४ काश्य गरी कुल १९ मेडल प्राप्त गरी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो । यसै गरी […]
बेनीमा गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी फागुन ९ गते । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने छ । आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गण्डकी […]
बेनीमा हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा
विकल्प न्यूज/बेनी फागुन ८ गते । म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखि सुरु हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटको लागि आयोजित प्रतियोगिताको लागी गण्डकी प्रदेशका विभन्नि जिल्लाबाट भाग लिने खेलाडीहरु बेनी आईपुगेका छन् । प्रतियोगिता बेनीको कालिपुल स्थित कबर्डहलमा सञ्चालन हुनेछ । […]
मंगलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न माविको अग्रता
सिजन रोका/विकल्प न्यूज बाबियाचौर ८ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बरंजाको महेन्द्ररत्न माविले अग्रता कायम गरेको छ । तीन वटा खेलको फाइनल बाँकी रहदाँसम्म बुधबारसम्म भएका खेलहरुमा ९ वटा स्वर्ण पदक सहित महेन्द्र रत्न माविले अग्रता कायम गरेको हो । ७ वटा स्वर्ण पदक […]
मंगलामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन ७ गते । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मङ्गलबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बाबियाचौरको व्यवस्थापनमा अन्तर माध्यमिक विद्यालय छात्रछात्रास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]