बिजनेस
गण्डकी प्रदेशको पर्यटन

जुद्धबहादुर गुरुङ ,कार्तिक २२ गते । सन् १९५० जुन ३ तारिखमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाली चुचुरामध्ये एक अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक माउरिस हरजोकको टोलीले सफल आरोहणपश्चात् गण्डकी क्षेत्र विश्वबजारमा चर्चित भयो । अमेरिकाको ‘न्युयोर्क टाइम्स’ले माउरिस हरजोकद्वारा लिखित अन्नपूर्ण भन्ने किताब प्रकाशन गरेको थियो । यो किताब एक करोड १० लाख प्रति बिक्री भई सन् […]
खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज२६गते। कोरोना कहरका विच पनि म्याग्दीको पर्यटकीय स्थल खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण बाहिरी जिल्लाबाट पर्यटकहरु नआएपनि जिल्ला भित्रबाट भने घुम्नका लागि खोप्रालेक पुग्ने गरेका छन् । खोप्रा म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य हो । खोप्रा पुगेका पर्यटकहरु खयर लेक सम्म पुग्ने गर्दछन् । जिल्लाको प्रमुख पर्यटकीय स्थलहरु यतिखेर […]
मुक्तिनाथ सहकारीको लगानी ३१ करोड ६० लाख

विकल्प न्यूज/बेनी असोज२४गते। सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३१ करोड ६० लाख ४६ हजार ८ सय ५३ रुपैयाँ लगानी गरेको जनाएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर शनिबार सम्पन्न गरिएको १३ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ५१ प्रतिशतले लगानी […]
पशुसेवा विज्ञ केन्द्रद्धारा पशुपालन विकासका लागि ६ करोड बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असोज१३गते। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा म्याग्दी र मुस्ताङमा पशुपालन क्षेत्रको विकासका लागि ६ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मंगबार कार्यालयले पत्रकार भेटघाट कार्यक्रम मार्फत ६ करोड २ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । कार्यालयले पुँजीगत तर्फ २३ लाख ३० हजार […]
कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

विकल्प न्यूज । असोज १३ गते । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय […]
दशैँलाई चिनी एक सातामा

काठमाडौँ,असोज१३गते । साल्ट टे«डिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले अबको एक सातामा चिनी आइपुग्ने जनाएको हो । कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट कर्पोरेसनले […]
सुनचाँदी व्यवसायी महासंघ गण्डकीको उपसभापतिमा विश्वकर्मा निर्वाचित

विकल्प न्यूज/बेनी असोज १२ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट म्याग्दीका जिवनकुमार विश्वकर्मा उपसभापतिमा निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न अधिबेशनबाट विश्वकर्माको प्यानल निर्वाचित भएको हो । विश्वकर्माका प्रतिपस्र्धी राज गहतराजलाई १४ मतको फराकिलो अन्तरले विश्वकर्मा विजयी हुनुभएको हो । विश्वकर्माले ३९ मत प्राप्त गर्नुभयो । अधिबेशनमा प्रदेशका ९ जिल्लाका […]
व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

काठमाडौं : व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन्। ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्।
कषि क्षेत्रको विकासका लागि ९ करोड बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असोज११गते । म्याग्दी र मुस्ताङको कृषि क्षेत्रको विकासका लागि करिब ९ करोड बजेट प्राप्त भएको छ । संघ र प्रदेश सरकारले दुई जिल्लाको कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ९ करोड १७ लाख ७८ हजार रुपैयाँ बजेट पठाएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार आयोजना गरेको वार्षिक कार्यक्रमको सार्वजनिकिकरणमा कृषि प्रसार […]
चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल निर्वाचित

विकल्प न्यूज/बेनी असोज१०गते। नेपाल चेम्वर अफकमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल चयनहुनुभएको छ । शनिबार सम्पन्न प्रथमबार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेज प्रालिका संचालक समेत रहेका युवा व्यवसायीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिकोे बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा,गंगा केसी,महासचिवमा संम्झना अधिकारी,कोषाध्यक्ष कुलबहादुर बोहोरा, सचिव प्रविन सापकोटा […]
एक करोड लगानीमा हिदीमा अर्गानिक तरकारी खेती

साधन राम्जाली /विकल्प न्यूज भ्दौं २९ गते । छोटो समयमा धेरै उत्पादन गर्ने र मनग्य मुनाफा कमाउने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधिको प्रयोग बढ्ढो छ । तर ग्राहकको रुची भने अर्गानिक तरकारी तिर छ । स्वास्थ्यका हिसाबले पनि अर्गानिक तरकारी उपयुक्त मानिन्छ । पछिल्लो समय अर्गानिक तरकारीको माग बढेको छ […]
म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी साउन १७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश गरेको छ । २०२७ साल साउन १७ गते बेनीका ४ जनाले व्यवसायीले स्थापना गरेको संघ यहाँ सम्म आइपुग्दा निजी क्षेत्रको बलियो संस्थाका रुपमा स्थापित छ । तत्कालिन समयमा बेनीका व्यवसायी स्वः चन्द्रशेखर श्रेष्ठ,स्वः नन्द सेवक पुन,स्वः गोविन्द […]
एनआइसी एसियाले ल्यायो घर सवारी र व्यवसाय कर्जामा आकर्षक योजना

विकल्प न्यूज/पोखरा साउन ४ गते । ् एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर नयाँ योजनाहरु सार्वजनिक गरेको वैंकले जनाएको छ । ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गरी बैंकले बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको […]
६० लाख लगानीमा गाउँमा कुखुरापालन(भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १६ गते । बेनी नगरपालिका–९ काउँलेगौडाका ओमकार पुरी र उहाँको भाईले ६० लाख लगानी गरेर गाउँमा कुखुरापालन व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर पुरी दाजुभाईले गाउँमा कुखुरापालन व्यवसाय थाल्नुभएको हो । कुुखुरा पाल्नका लागि दुइवटा व्यवस्थित खोर निर्माण गर्नुभएको छ । व्यवसायिक रुपमा कुखुरा पालन व्यवसाय गर्नुभएका पुरीले वर्षमा करिब १० […]
बेनीमा खुल्यो छतमै स्विमिङ पुल भएको सुविधासम्पन्न होटल (भिडियो )

विकल्प न्यूज/बेनी चैत ७ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा पहिलो पटक घरको छतमै स्विमिङ पुलसहितको सुविधासम्पन्न होटल खुलेको छ । बेनीको शिक्षा मार्गमा रहेको नयाँ घरमा कोरला होटल एण्ड रेष्टुरेण्टले नयाँ व्यवस्थापन सहितको होटल सञ्चालनको तयारी गरेको हो । होटलका सञ्चालक कृष्णबहादुर मल्लले आउँदो सोमबार होटलको ओपनिङ गरिने जानकारी दिनुभयो । होटलमा ग्राहकहरुले स्विमिङ पुलको मज्जा […]