चितुवाको छालासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनीक
-
चितुवाको छालासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनीक
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १० गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आईतबार चितुवाको छाला सहित पक्राउ परेका एक व्यक्तिलाई सार्वजनीक गरेको छ । हिस्तान गाविस ९ दोसल्लेका ३५ वर्षिय हिकबहादुर पुर्जालाई उनको साथबाट बरामद भएको चितुवाको छाला सहित सार्वजनिक गरेको हो । पासोमा चितुवा मारेर छाला सुकाएको अवस्थामा माघ ९ गते पुर्जालाई उनकै…
पुरा पढ्नुहोस » -
यसरी फिर्ता भयो चर्को भाडा(फोटो सहित)
विकल्प न्यूज / बेनी म्याग्दी,माघ १० गते । म्याग्दीका यातायात व्यवसायीले इन्धन आपूर्ती र वितरण सहज बन्दै गएपछि गत हप्ता समायोजन गरेको भाडादर कार्यान्वयन गरेका छैनन् । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको नेतृत्वमा आईतबार गरिएको अनुगमनका क्रममा गत बिहीबारदेखि लागु हुनेगरि समायोजन भएको भाडादर कार्यान्वयन नभएको पाइएको हो । माघ ६ गते…
पुरा पढ्नुहोस » -
एकै दिनमा सबै वडा कमिटि गठन
अगन्धर तिवारी/विकल्प पर्वत,माघ ९ गते । नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनलाई लक्षित गर्दै शंकरपोखरी नेपाली कांग्रेस गाउँइकाई समितिले शनिबार गाविसका एक बाहेक सबै वडामा वडा समिति गठन गरेको छ । शनिबार गाउँ इकाइ समितिका सभापति अर्जुनबहादुर कार्की र उपसभापति गिरिजा तिवारीको उपस्थितीमा वडा नम्वर ७ बाहेकका सबै वडामा वडा इकाई समिति…
पुरा पढ्नुहोस » -
दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी वेष्ट प्वाईन्टलाई (फोटो सहित)
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ९ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको विद्यालय स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट प्वाईन्टले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा माघको ५ गतेदेखि सञ्चालित प्रतियोगिताको विभिन्न बिधाका खेलमा १४५ अंक प्राप्त गर्दै वेष्ट प्वाईन्टले दोस्रो पटक उपाधि जितेको हो…
पुरा पढ्नुहोस » -
२३ वर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो
८ माघ, काठमाडौं । नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो । यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । ढाकामा भएको…
पुरा पढ्नुहोस » -
बेनीमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्डको चौथो दिनसम्म वेष्ट प्वाईन्टकै अग्रता
सन्तोष गौतम म्याग्दी ८ माघ । म्याग्दीको बेनीमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड मावि स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिताको चौथो दिनसम्म न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविले अग्रता कायम गरेको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता वेष्ट प्वाईन्टले १४३ अंक सहित अग्रता कायम गरेपनि छात्र÷छात्रा भलिबलमा भने सेमीफाईनलबाटै बाहिरीएको छ ।…
पुरा पढ्नुहोस » -
गोलाप्रथाबाट पाँच चरणमा १८ सय आधा सिलीण्डर ग्यास वितरण
सन्तोष गौतम \विकल्प म्याग्दी,माघ ८ गते । बेनीका उपभोक्ताहरुलाई पाँच चरणमा गोला प्रथाबाट एक हजार आठ सय सिलीण्डर खाना पकाउने ग्यास वितरण गरिएको छ । शुक्रबार वितरण गरिएको सहित पाँच चरणमा गोलाप्रथाबाट हालसम्म उपभोक्ता छनौट गरेर एक हजार ८०० जनालाई ग्यास वितरण गरिएको र शनिबार थप चार सय ५० सिलीण्डर वितरण गर्ने…
पुरा पढ्नुहोस » -
भुरुङ्ग–तातोपानीमा ईन्टरनेट सेवा विस्तार
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ८ गते । म्याग्दीको प्रमुख पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा ईन्टरनेट सेवा जडान गरिएको छ । जिल्ला सदरमुकाम बेनी देखि करिब २३ किलोमिटर उत्तरतर्फ अवस्थित तातोपानीमा म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले फाईवर मार्फत ईन्टरनेट सेवा विस्तार गरेको हो । ग्रामिण क्षेत्रमा पर्ने भुरुङ्ग–तातोपानीमा ईन्टरनेट सुबिधा भएपछि आन्तरीक तथा बाह्य पर्यटक,…
पुरा पढ्नुहोस » -
पर्वतमा गाविस सचिवको मनपरी, गाउ परिषद नसकि इलाका
अगन्धर तिवारी/विकल्प पर्वत,माघ ८ गते । पर्वत– जिल्लाको दक्षिणि गाविस वाहाकीठा“टीको अझै गाउ“परिषद भएको छैन । गाउ“परिषद् नभए पनि जिल्ला विकास समितिले आज माघ ८ गते (शुक्रबार) वाहाकी सहित आसपासका ६ गाविस समेटेर इलाका नम्वर ६ को इलाका परिषदको तयारी गरेको छ । त्यस्तै जिल्लाकै शालिग्राम, ठूलीपोखरी, पाखापानी, रानीपानी, टकलाक लगायतका दर्जनबढी…
पुरा पढ्नुहोस » -
ज्ञानोदय प्राबिद्धारा जग्गा र चन्दादाताहरुलाई सम्मान
विकल्प न्यूज /बेनी माघ ८ गते । म्याग्दीको बाबियाचौर ८ सहश्रधारामा रहेको ज्ञानोदय प्राबिले बिहीबार चन्दा र जग्गादाताहरुलाई सम्मान गरेको छ । वि.स २०४२ सालमा स्थापना भएको विद्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र विभिन्न समयमा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई एक समारोहको आयोजना गरि सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका…
पुरा पढ्नुहोस » -
महिला उद्यमी अभिप्रेरणा अभियानमा म्याग्दीबाट राधिका सापकोटा सिफारिस
विकल्प न्यूज /बेनी माघ ८ गते । डेढदशक देखी ब्यवसायमा सक्रिय राधिका सापकोटा उत्कृष्ट उद्यमीमा म्याग्दीबाट छनौट भएकी छन् । म्याग्दीको सदरमुकाम बेनीमा सवारीसाधनको पार्टपुर्जा, मर्मत सहित विक्री वितरण गरिरहेको लक्ष्मी इन्जिनियरिङकी संचालिका समेत रहेकी सापकोटा उद्यमशिलताको क्षेत्रमा सक्रिय रहेको केएर नेपालले गरेको ‘एक महिलाको सफलता अर्को महिलालाई प्रेरणा’ नामक प्रस्तिपर्धामा सापकोटा…
पुरा पढ्नुहोस » -
भारत लैजादै गरेको अवस्थामा छविना तिलिजाको उद्धार
हरिकृष्ण गौतम/विकल्प म्याग्दी,माघ ८ गते । भारत लैजादै गरेको अवस्थामा म्याग्दीकी एक यूवती भारतीय सिमा नजिकबाट उद्धार गरिएको छ । जिल्लाको चिमखोला–३ घर भएकी २४ बर्षिया छविना तिलिजा रोका सहित तीनजनालाई इलाका प्रहरी कार्यालय कन्चनपुरले उद्धार गरिएको छ । राखु पिप्ले–४ का लालबहादु चन्दको सहयोगमा सिमा क्षेत्रसम्म पुगेकी रोकालाई सोझपुछ गर्दा भारत…
पुरा पढ्नुहोस » -
बेनीमा जारी दोस्रो राष्ट्रपति रनिङ कपको तेस्रो दिनसम्म वेष्ट प्वाईन्टको अग्रता
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ७ गते । म्याग्दीको बेनीमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगिताको तेस्रो दिन मंगलबारसम्म न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि बेनीले अग्रता लिएको छ । सटफुट, हाईजम्प, त्रिपल जम्प, ८०० मिटर दौड र १५०० मिटर दौडको फाईनल सम्पन्न हुँदा सम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड बिजेता…
पुरा पढ्नुहोस » -
म्याग्दी काँग्रेसमा उम्मेद्वारी घोषणा गरेका दुई युवालाई समर्थनको लहर
विकल्प न्यूज /बेनी माघ ७ गते । आसन्न महाधिबेशनका लागि महाधिबेशन प्रतिनिधिका रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका नेविसंघ म्याग्दीका पुर्व सभापति धनबहादुर छन्त्याल र बाहालवाला सभापति भरत रकाललाई समर्थन गर्ने लहर चलेको छ । काँग्रेस निकट नेपाल महिला संघ म्याग्दीले छन्त्याल र रकालको उम्मेदवारीलाई पूर्ण समर्थन गर्ने सभापति विमला गौचनले बताउनुभयो ।…
पुरा पढ्नुहोस » -
यि हुन बेनीका जागरिला युवा जसले सामुहिक कृषि फर्म स्थापना गरे
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ७ गते । बेनी नगरपालीका ७ एक्लेखोरीयामा युवाहरुले रु. बाईस लाख लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् । बेनी बजारमा विभिन्न पेशा, ब्यवसाय गर्दै आएका चार जना युवाहरुले कुखुरा र बाख्रापालन गर्ने उद्देश्यले ‘हाम्रो कृषि फार्म’ स्थापना गरेका हुन् । स्वरोजगार बनि स्थानीय बजारमा स्वस्थ्य मासु आपूतीृ गराउने…
पुरा पढ्नुहोस »