सन्र्दभ जिविस परिषद् – म्याग्दीको विकासमा चुनौती र सम्भावना
-
सन्र्दभ जिविस परिषद् – म्याग्दीको विकासमा चुनौती र सम्भावना
चन्द्रबहादुर घिमिरे/विकल्प न्यूज विकास निरन्तर अघि बढ्ने, परिवर्तन हुने प्रकृया हो । यसले मानिसको जिवन शैली, आनीवानी, भौतिक सुख सुबिधा मा परिवर्तन ल्याउछ । मानसिक सोच बिचारमा पनि सकारात्मक परिवर्तन हुन्छ । जिविस म्याग्दीले २४ औ जिल्ला परिषद्मा आगामी आर्थिक वर्ष २०७३७४ को लागि एक अरब ८७ करोड १९ लाख ८९ हजार…
पुरा पढ्नुहोस » -
देउवाले ट्विट गर्दै भने –अब निर्णायक मतदान गर्नुहोस्
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूले जितिसकेको दाबी गर्दै मतदाताप्रति कृतज्ञता ज्ञापन गरेका छन् । सोमबार बिहानै टि्वट गर्दै सभापतिका दाबेदार देउवाले भनेका छन्- ‘आदरणीय मतदाताहरु, तपाईहरुले मलाई विजयी गराइसक्नुभएको छ । म तपाईहरुको अमूल्य मतप्रति कृतज्ञता व्यक्त गर्दछु ।’ आफू विजयी भइसकेको दाबी गरेका देउवाले त्यसको १०…
पुरा पढ्नुहोस » -
देउवाले दोस्रो चरणमा जित्ने लगभग सुनिश्चित
विश्लेषण- अमित ढकाल काठमाडाैं, फागुन २४/ कांग्रेस सभापतिका लागि पहिलो चरणमा खसेको मतको मिहिन विश्लेषण गर्दा शेरबहादुर देउवाले दोस्रो चरणमा जित्ने लगभग सुनिश्चित देखिएको छ। यसको पहिलो कारण, दोस्रो चरणको मतदानमा देउवा र रामचन्द्र पौडेलबीच मात्रै प्रतिस्पर्धा हुनेछ, कृष्णप्रसाद सिटौला रेसमा हुने छैनन्। नेपाली कांग्रेसको विधान अनुसार पहिलो चरणमा कसैले पनि खसेको…
पुरा पढ्नुहोस » -
सिटौलाको भूमिकाः अब देउवालाई सघाउने कि पौडेललाई ?
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । वरिष्ठ नेता शेरबहादुर देउवा मात्र ११ भोटले सभापति निर्वाचित हुनबाट चुके । कार्यवाहक सभापति रामचन्द्र पौडेल दोस्रो भए भने अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला ३ सय २४ भोट मात्रै ल्याएर तेस्रो भए । के थियो सिटौलाको…
पुरा पढ्नुहोस » -
फेसबुके राजनीति गर्नेलाई एमाले म्याग्दीको अंकुश
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २४ गते । नेकपा एमाले म्याग्दीले सामाजिक सञ्जाल र सञ्चार माध्यममा जथाभावी नकारात्मक अभिव्यक्ती दिनेलाई कारबाही गर्ने निर्णय गरेको छ । एमाले म्याग्दीको शनिबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको बैठकमा पार्टीका नेता र विभिन्न जनवर्गीय संगठनहरुमा देखिएको असमझदारी तथा एक अर्काप्रति आक्षेप लगाउने किसीमको अभिव्यक्ती सार्वजनीक भएको विषयमा केन्द्रित…
पुरा पढ्नुहोस » -
महाशिवरात्री पर्वको मेला भर्नेहरुको गलेश्वरमा चहलपहल सुरु
विकल्प न्यूज/बेनी फागुन २४ गते । म्याग्दीको बेनी नगरपालीका ९ स्थित धार्मीक स्थल गलेश्वरमा सोमबार बिहानैदेखि महाशिवरात्री पर्वको अवसरमा भक्तजनहरुको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङका विभिन्न ठाउँका साथै चितवन, कास्की, रुपन्देही लगायतका ठाउँबाट आएका भक्तजनहरुको गलेश्वरमा बिहानैदेखि चहलपहल बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पुजाआजा र मन्दिरको…
पुरा पढ्नुहोस » -
आज महाशिवरात्री – गलेश्वरमा विहानै देखि दर्शनार्थीको भिड
विकल्प न्यूज/बेनी फागुन २४ गते । महाशिवरात्रीका अवसरमा म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाममा सोमबार विहानै देखि दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ । पर्वत,बागलुङ,पोखरा,काठमाण्डौ लगायत मुलुकका अन्य स्थानहरुबाट गलेश्वरको दर्शन गर्न भक्तजनहरु आएका छन् । भक्तजनलाई सहज पुजा गर्ने व्यवस्था गरिएको शिवालाय क्षेत्र विकास कोषका कार्यालय सचिव योगेन्द्र केसीले । बताउनुभयो । भक्तजनले…
पुरा पढ्नुहोस » -
म्याग्दीमा एमाओवादीको जनवर्गीय संगठनहरुको भेलामा तिब्रता
विकल्प न्यूज/बेनी फागुन २४ गते । एकिकृत नेकपा माओवादी म्याग्दीले जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलनलाई तिब्रता दिएको छ । संगठन सुदृढीकरण अभियान अन्तरगत एमाओवादी म्याग्दीले विद्यार्थी, महिला, मजदुर, युवा, जातीय र पेशागत संगठनहरुको भेला, सम्मेलनलाई तिब्र पारेको हो । यसैक्रममा आईतबार बेनीमा सम्पन्न अखिल नेपाल टे«ड युनियन महासंघ म्याग्दीको भेलाले राजेन्द्र केसीको…
पुरा पढ्नुहोस » -
नवविकल्प साप्ताहिकको २४ औ संस्करण पढ्नुहोस
नवविकल्प साप्ताहिकको २४ औ संस्करण पढ्नुहोस Nawa Bikalpa 8-24
पुरा पढ्नुहोस » -
सभापति बन्न देउवालाई ११ मत पुगेन, दोस्रो चरणको चुनाव हुने
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भएका छन् । तर, ११ भोटले सभापति बन्न भने चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ । अब सोमबार हुने दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । आइतबार भएको मतदानमा ३…
पुरा पढ्नुहोस » -
म्याग्दीमा स्थानीय जातका भैंसी संरक्षण गर्न कार्यक्रम सञ्चालन
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन २३ गते । पछिल्लो समय गाउँघरमा भैंसी पाइन छाडेपछि पहाडी जिल्ला म्याग्दीमा स्थानीय जातका भैंसी संरक्षण कार्यक्रम सञ्चालन भएको छ । स्थानीय तहमा भैंसी तथा पाडापाडी लोप हुँदै गएपछि गएको आर्थिक वर्ष २०७०÷७१ बाट संरक्षणको कार्यक्रम लागू गरिएको हो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख संयोजक…
पुरा पढ्नुहोस » -
झुसीलकिराको प्रकोपले वन सखाप
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २३ गते । म्याग्दीको राहुघाट क्षेत्रमा झुसीलकिराको प्रकोप फैलीएको छ । एक महिनादेखि फैलीएको झुसीलकिराका कारण पशु चौपाया र मानिसहरु प्रभावित भएका छन् । जंगलमा चरनका लागि गएका भेडाबाख्राले घाससंगै झुसीलकिरा खाँदा भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताउनुभयो । उहाँका अनुसार चिमखोलामा मात्रै पछिल्लो एक हप्तायता २० वटा भन्दा…
पुरा पढ्नुहोस » -
आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग सम्बन्धि चेतनामुलक कार्यक्रम
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २३ गते । साल्ट टे«डीङ कर्पोरेशन बागलुङले आईतबार बेनी नगरपालीका १३ तातोपानीमा आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग सम्बन्धि चेतनामुलक कार्यक्रम गरेको छ । तातोपानी कुण्ड र सरस्वती माविमा आयो नुनको सुरक्षित प्रयोग सम्बन्धित प्रयोगात्मक सन्देशमुलक कार्यक्रमका साथै तातोपानी बजारमा ¥यालीको आयोजना गरिएको हो । सरस्वती माविका शिक्षक, विद्यार्थी, अभिभावक र…
पुरा पढ्नुहोस » -
सवैको सहयोगमा नमुना नगरपालिका ः कार्यकारी अधिकृत
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन २३ गते । हालै मात्र सरुवा भई बेनी नगरपालिकामा कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नुभएका छविलाल सुवेदीले आफ्नो कार्यकालमा नगरपालीकालाई नमुनाका रुपमा अगाडी बढाउने बताउनुभएको छ । आइतबार जिल्लामा क्रियाशिल पत्रकारहरुबीच नगरपालिका कार्यालयमा भएको भेटघाटका अवसरमा उहाँले नगर क्षेत्रमा भएका समस्याहरुलाई सवैको छलफल र आपसी सहयोगको माध्यमबाट समाधान…
पुरा पढ्नुहोस » -
म्याग्दीका कलाकार खगेन्द्र मिलन श्रेष्ठ १४ औ सूर्यनारायण पुरस्कारबाट सम्मानित
विकल्प न्यूज/बेनी फागुन २३ गते । म्याग्दीका अग्रज कलाकार खगेन्द्र मिलन श्रेष्ठलाई आइतवार १४ औ सूर्यनारायण पुरस्कारद्धारा सम्मान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्था बेनीले स्थानीय कला संस्कृतीको संरक्षण र संवद्धनमा योगदान पु¥याएको भन्दै श्रेष्ठलाई १५ हजार रुपियाँ राशीको पुरस्कार प्रदान गरिएको हो । बेनीको बर्खे, भदौरे, लाखे, रोपाई, नागिनी नाच तथा…
पुरा पढ्नुहोस »