म्याग्दी स्वास्थ्यको विवादका कारण – हात्तिपाइले रोगको औषधि खुवाउने कार्यक्रम प्रभावित
-
म्याग्दी स्वास्थ्यको विवादका कारण – हात्तिपाइले रोगको औषधि खुवाउने कार्यक्रम प्रभावित
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २९ गते । जिल्ला स्वास्थ्य कार्यालयको आपसी विवादका कारण म्याग्दीमा हात्तिपाइले रोगको औषधि खुवाउँने कार्यक्रम प्रभावित बनेको छ । फागुन ११ गते जिल्ला स्वास्थ्य र जनस्वस्थ्य कार्यालय एकआपसमा अलग अलग भएपछि स्वस्थ्यमा विवाद चर्किएको हो । विवादका कारण स्वास्थ्यका कार्यक्रमहरु प्रभावित बनेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकारको…
पुरा पढ्नुहोस » -
फेरि खुल्ने भयो स्थायी शिक्षकका लागि विज्ञापन
विकल्प न्यूज/काठमाण्डौ फागुन २९ गते । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ६ सय ११ जना शिक्षक खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि आवेदन खुला गर्ने भएको छ । आयोगका अध्यक्ष ताना गौतमका अनुसार शिक्षक नियुक्तिका लागि आवेदन आह्वान गर्ने निर्णय भइसकेको छ । यसपटक माध्यमिक तहका लागि मात्र शिक्षक नियुक्ति गर्न लागिएको हो ।…
पुरा पढ्नुहोस » -
देउवा सुविधाजनक बहुमततर्फ
विकल्प न्यूज/काठमाण्डौ फागुन २९ गते । कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यका लागि खुला र आरक्षणतर्फ गरी ४६ पदका लागि भइरहको मतगणनामा निर्वाचित सभापति शेरबहादुर देउवा पक्षमा सुविधाजनक बहुमत पुग्ने संकेत देखिएको छ । शुक्रबारसम्मको मतगणना खुला २५ र आरक्षणतर्फको २२ पदमा देउवा प्यानलका २८ र पौडेल प्यानलका १८ उम्मेदवार अग्रस्थानमा छन् ।…
पुरा पढ्नुहोस » -
औंठी नदिँदा सिन्दूर हाल्दै गरेको बिहे रोकियो ! बेहुला पक्ष र बेहूली पक्षबीच कुटाकुट
२९ फागुन, काठमाडौं । बेहुलीका बुवाले औंठी दाइजो नदिँदा सिन्दूर हाल्दै गरेको बिहे भाँडिएको छ । वीरगन्ज उपमहानगरपालिका १८ लक्ष्मणवाका २२ वर्षीय अनुप वर्णवल र भारत बिहार पश्चिम चम्पारण बेतियाकी २१ वर्षीया पुनमकुमारीबीच बिहीबार राति भइरहेको बिहे भाँडिएको आजको अन्नपूर्णमा समाचार छ । आर्दशनगरस्थित महावीर धर्मशालामा भइरहेको विवाह समारोहमा बेहुली पुनको सिउँदोमा…
पुरा पढ्नुहोस » -
चीनले नेपाललाई भन्यो- पाइपलाइबाट कच्चा तेल लगेर प्रशोधन गर्नुस्
२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इनधन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ । नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल लगेर प्रशोधन गर्न सुझाव दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । त्यसका लागि पाइपलाइन मार्फत कच्च तेल दिने र प्रशोधन…
पुरा पढ्नुहोस » -
अनेरास्ववियू (क्रान्तिकारी) को हाजिरजवाफ प्रतियोगितामा लोकदीप प्रथम
धिरन खत्री/विकल्प न्यूज म्याग्दी,फागुन २८ गते । एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारी म्याग्दीको आयोजनामा भएको एसएलसी ओरिन्टेट हाजिरजवाफ प्रतियोेगिता शुक्रबार बेनीमा सम्पन्न भएको छ। उतm प्रतियोगितामा जिल्लाका विभिन्न १३ विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा लोकदिप आवसीय मावि प्रथम , न्यू वेष्ट प्वाइन्ट आवासिय उच्च मावि…
पुरा पढ्नुहोस » -
दोस्रो टोड्के महोत्सव क्षेत्रीय भलिबलको फाइनलमा पर्वत र स्याङ्जा भिड्ने
विकल्प न्यूज/बेनी फागुन २८ गते । म्याग्दीको कुहुँ, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका १२ पुलाचौरको सिमा क्षेत्रमा पर्ने टोड्केमा आयोजित दोस्रो टोड्के महोत्सवको अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा बागलुङलाई पराजित गर्दै स्याङ्जा फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा १ का विरुद्ध ३ सेट हात पादैं स्याङ्जाले…
पुरा पढ्नुहोस » -
बजार अनुगमन तत्काल हुन्छ ः प्रजिअ आचार्य
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन २८ गते । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जिल्लास्थित सबै सरोकारवाला पक्षसँग आवश्यक समन्वय गरेर काम गर्ने बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकारहरुबीच शुक्रबार सदरमुकाम बेनीमा भेटघाट कार्यक्रमको आयोजना गरी उनले सबैसँग मिलेर काम गर्ने बताएका हुन् । पत्रकारहरुले राखेको मागप्रति सम्बोधन गर्दै प्रजिअ…
पुरा पढ्नुहोस » -
रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन २८ गते । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएमको आयोजनामा सदरमुकाम बेनीमा शुरु भएको रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । गएको २२ गतेदेखि एक हप्तासम्म सञ्चालन गरिएको तालिमको समापन गरिएको हो । तालिम समापन समारोहमा बोल्दै जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख…
पुरा पढ्नुहोस » -
पर्वत सेवा समाजले पायो बैधानिकता
अगन्धर तिवारी /विकल्प न्यूज पर्वत,फागुन २८ गते । पर्वत जिल्लामा जन्मस्थान भई बिदेश, जिल्ला बाहिर तथा जिल्लाभित्रै बसोबास गर्ने यूवाहरुको सक्रियतामा सामाजिक सेवा गर्ने उद्धेश्यले ‘पर्वत सेवा समाज नेपाल’ नामक संस्थाको विधिवत शुभारम्भ गरिएको छ । पर्वतको पाङ्ग्राङमा जन्मथलो भई हाल रोजगारको शिलशिलामा इजरायलमा रहेकी दिपिका भुषालको संयोजकत्वमा गठित संस्थाले जिल्ला प्रशासन…
पुरा पढ्नुहोस » -
एउटै बोकाको डेढ लाख
अगन्धर तिवारी /विकल्प पर्वत, फागुन २८ गते । एउटा सामान्य बोकाको मूल्य कति पर्ला भनेर सोध्यो भने सहजै उत्तर आउँछ । १० देखि बढीमा ३० हजार । तर, यहाँका एक किसानले पालेको एउटा बोकालाई ग्राहकले डेढ लाख दिँदा पनि बेचेका छैनन् । दुर्लुङ घर भई कुस्मामा व्यावसायिक बाख्रापालन गर्दै आएका अर्जुन गुरुङले…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्रीको आसन्न चीन भ्रमण – उत्तरी नाका खोल्न विकास समितिको जोड
फाल्गुन २७, २०७२- व्यवस्थापिका संसद्को विकास समितिले प्रधानमन्त्रीको चीन भ्रमणमा व्यापारिक सम्झौता गरेर उत्तरी नाका खोल्न सुझाव दिएको छ । सातवटा उत्तरी नाकाको स्थलगत भ्रमणपछि सम्भाव्य देखिएकाले व्यापारिक सम्झौता गरेर नाका सुचारु गर्न समितिले आग्रह गरेको सभापति रविन्द्र अधिकारीले बताए । बागलुङमा मंगलबार पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । ताला लगाएको…
पुरा पढ्नुहोस » -
पर्यटकीय क्षेत्र टोड्केमा महायज्ञ शुरु
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २७ गते । उत्तरी म्याग्दीको पर्यटकीय एवं धार्मिक क्षेत्र टोड्केमा बिहीबारदेखि श्री शिवपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ शुरु भएको छ । स्वर्गद्वारीको शाखा आश्रम रहेको टोड्केमा ‘सम्पूर्ण म्याग्दीवासीको चाहना, टोड्के धार्मिक एवं पर्यटकीयस्थलको स्थापना’ भन्ने मुल नारासहित महायज्ञको आयोजना गरिएको हो । महायज्ञको उद्घाटन गर्दै पशुपंक्षी विकास…
पुरा पढ्नुहोस » -
टिम्मुर खेतीको व्यावसायिक उत्पादनबारे अन्तरक्रिया
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन २७ गते । नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्र पुल्चोक ललितपुरको आयोजनामा बिहीबार म्याग्दी सदरमुकाम बेनीमा टिम्मुर खेतीको व्यावसायिक उत्पादनबारे अन्तत्र्रिmया सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको सहआयोजनामा म्याग्दी जिल्लामा उत्पादन हुने टिम्मुरको व्यावसायिक उत्पादन एवं बजारीकरणसम्बन्धी विषयमा टिम्मुर उत्पादक कृषकहरुसँग…
पुरा पढ्नुहोस » -
प्रवासी म्याग्देलीको सहयोगी मन – चार विद्यालयलाई मोना वेल्जियमको ३ लाख सहयोग
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) वेल्जियमले भूकम्पबाट क्षती भएका जिल्लाका ग्रामिण भेगमा रहेका चार सामुदायिक विद्यालयलाई तिनलाख रुपियाँ सहयोग गरेको छ । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको समन्वयमा मोना बेल्जियमले संकलन गरेको उक्त रकम कोषद्धारा बेनीमा आयोजना गरिएको कार्यक्रमका अवसरमा प्रत्येक विद्यालयलाई ७५ हजार रुपियाँका दरले…
पुरा पढ्नुहोस »