हामीलाई हाम्रो भेषभूषा प्यारो लाग्छ

DSC_0307हामीलाई हाम्रो भेषभूषा प्यारो लाग्छ
माघी पर्वको अवसरमा बेनीमा भेला भएका मगर समुदायका युवतीहरु । जातिय पहिचान झल्कीने भेषभूषामा सजिएर आएका मगर समुदायहरुले आज बेनीमा झाँकी प्रर्दशन गरे । तस्विर ठाकुरप्रसाद आचार्य