ताजा समाचार:
Search

नयाँ भवनबाट सुरु भयो सेवा

एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण भएको पर्वतको माझफाँट स्थित मल्लाज स्वास्थ्य चौकीको भवन । ठेकेदारको ढिलासुस्तीका कारण लक्ष्य भन्दा करिब दुई वर्ष ढिलागरी निर्माण भएको भवनबाट सेवा प्रवाह सुरु भएको छ । तस्विर सन्तोष गौतमmallaj-health-post-2