ताजा समाचार:
Search

अलैची नर्सरी….

अलैची नर्सरी….
बेनी नगरपालिका १० तोरीपानीका कृषक सागर बानियाँको नर्सरीमा उत्पादीत अलैचीका बिरुवा । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा बानियाँले पन्ध्र हजार अलैचीका बिरुवा उत्पादन गर्नुभएको छ । म्याग्दीमा अलैची खेती विस्तार सम्बन्धि योजनालाई प्राथमिकता दिएको कृषि विकास कार्यालयले जनाएको छ । तस्विर/ सन्तोष गौतम

aalaichi-ko-narsari