ताजा समाचार:
Search

लस्ती बजारको सुन्दरता

तस्विर ठाकुरप्रसाद आचार्य
असार २८ गते ।
कालिगण्डकी करिडोर अन्तर्गत मालढुङगा बेनी सडकमा पर्ने लस्ती बजार । लस्तीखोलाले धाइरिङ र नाग्लीबाङ गाविस छुट्टाएको छ । पछिल्लो समय यहाँ बजारको विकास भइरहेको छ । कालीगण्डकी करिडोर पुरा भएमा  विकासको संभावनाको ढोका खुल्ने देखिन्छ ।

lasti bagar