विप्लव नेतृत्वको नेकपाकाे बेनीमा मसाल जुलुस

विकल्प न्युज/ बेनी

कार्तिक २९ गते । 

मूल्य वृद्धिकाे विराेधमा भाेलि कार्तिक ३० गते विप्लव नेतृत्वको नेकपाले  आयाेजना गरिएको नेपाल बन्दकाे पुर्व सन्ध्यामा साेमबार साँझ  बेनीमा मसाल जुलुस निकालेका छन् ।

नेकपाका कार्यकर्ताहरूले पार्टी कार्यालयबाट जुलुस निकालेका हुन । तर सडकमा आईनसक्दै प्रहरीले हस्तक्षेप गरेकाे थियाे ।