झाँक्रीको पक्राउले सत्यको मुख बन्द हुँदैन : गगन थापा

काठमाडौं । 

नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउको नेपाली कांग्रेसका नेता गगन थापाले भर्त्सना गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत कर्तव्य निर्वाह गर्न छोडेर, संवैधानिक र अलोतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्दा झ्यालखानामा राखेर तर्साउन खोजिएको भन्दै विरोध गरेका हुन् ।

सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने थापाको भनाइ छ । उनले अहिले राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको भन्दै झ्यालखानाको संख्या थप्न भनेका छन् ।nepalpress