पछिल्लो २४ घण्टामा ७ जनाको कोरोनाका कारण मृत्यु

विकल्प न्यूज/बेनी
भदौं ९ गते । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जानकारी दिइएको हो । यो सँगै अहिले सम्म नेपालमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या एकसय ६४ पुगेको छ ।