ताजा समाचार:
Search

अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा सुरू

ठाकुर अाचार्य / विकल्प न्युज

असार १० गते ।20180624_143235 अन्नपूर्ण गाउँपालिकाकाे दाेर्साे गाउँसभा पाेखरेबगरमा सुरू भएकाे छ । गाउँ सभामा अागमि अार्थिक वर्षा २०७५/०७६ काे बजेट,नीति तथा कार्यक्रम पेश गरिने छ ।

20180624_143245गाउँसभामा प्रदेश ४ कि समाजिक विकास मन्त्री नरदेवि पुनले कृषि,पर्यटन र उत्पादनमूलक क्षेत्रमा परिचालन गरि राेजगारि सिर्जना गर्नुपर्ने बताउनु भयाे । उहाँ ले बजेटकाे पुर्णरूपमा कार्यन्वयन गर्न सुझाव दिनुभयाे ।

20180624_144858गाउसभा जारि छ ।

20180624_144858o