यसरी खटिदै छन् निर्वाचनमा सुरक्षाकर्मी (फोटो)

विकल्प न्यूज/बेनी
बैशाख २७ गते ।
बैशाख ३१ गते आइतवार हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाभर करिव आठसय सुरक्षाकर्मीहरु खटिने भएका छन् । यो जनपथ र म्यादी प्रहरीको संख्या हो ।

DSC_0563 DSC_0558 DSC_0553DSC_0518DSC_0545 DSC_0537 DSC_0541